नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश

नेपालको इतिहास

“नेपालको इतिहास” ट्याग भएका ५७ लेख

जीवनी

अमरसिंह थापा

अमरसिंह थापा नेपाल–अङ्ग्रेज युद्धताका पश्चिमी किल्ला–रक्षा संयन्त्रका शीर्ष नायक रहेका सैनिक नेता हुन्। उही नामका मुख्तियार भीमसेन थापाका पिता (सानुकाजी) सँग उनी भिन्न व्यक्ति हुन्। देशका राष्ट्रिय…

३ मिनेट पढाइ
इतिहास

अर्घा राज्य

नेपाल एकिकरण हुनुपुर्ब अर्घाराज्य चौबिसे राज्य मध्ये महत्वपुर्ण राज्यको रुपमा रहेको थियो । यो राज्य वि सं १४९० (साके संवत् १३५५) मा स्थापना भएको हो । अर्घा राज्यको खांची भन्ने स्थान अर्घाको कर संकलन…

२१ मिनेट पढाइ
इतिहास

अलौ पर्व

अलौ पर्व राजा राजेन्द्र र जङ्गबहादुरको सेना बीच हालको पर्सा, अलौमा भएको लडाइँ हो। त्यस युद्धमा जङ्गबहादुरको सेनाले राजा राजेन्द्रको सेनालाई पराजित गरि राजालाई कैद गरियो।

७ मिनेट पढाइ
भूगोल र स्थान

उपल्लो मुस्ताङ

उपल्लो मुस्ताङ (पहिले लो राज्यको रूपमा परिचित) नेपालमा अवस्थित मुस्ताङ जिल्लाको माथिल्लो भाग (उत्तरी क्षेत्र) हो। उपल्लो मुस्ताङ सन् १९९२ सम्म एक प्रतिबन्धित राज्य थियो जसले यसलाई विश्वको सबैभन्दा…

६ मिनेट पढाइ
इतिहास

कर्णाट वंश

मिथिलाका कर्णवंश वा कर्णाट वंश १०९७ ईस्वीमा नान्यदेवद्वारा स्थापित राजवंश थियो। यस राजवंशले आजको भारतको बिहार र दक्षिण पूर्वी नेपालको छेउछाउका भागहरूमा तिरहुत वा मिथिला भनेर चिनिने क्षेत्रहरूलाई…

१ मिनेट पढाइ
जीवनी

कालु पाँडे

कालु पाँडे वा कालु पाण्डे (जन्म: वंशिधर पाँडे) एक महान् गोरखाली क्षत्रिय भारदार हुन्। गणेश पाँडेका वंशज पाँडे उच्च इमान्दारिता, पराक्रम र शौर्यको महिमा नेपाली इतिहासमा छ। पाँडे वंशका कुलदीपक पनि…

४ मिनेट पढाइ
इतिहास

किराँत काल

किराँत काल नेपालको इतिहासको एक काल खण्ड हो, जुन समयमा नेपालमा किराँतीहरूले शासन गर्दथे। प्रथम किराँती राजा यलम्बरले किराँत अधिराज्यको स्थापना गरेका थिए। काठमाडौँ उपत्यकामा पाइएका नि‍योलि‍थि‍क…

३ मिनेट पढाइ
जीवनी

कुँवर इन्द्रजीत सिंह

के.आई. सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह (जन्म:वि.सं. १९६३) नेपाली क्रान्तिकारी तथा विद्रोही नेता हुन्। सिंह नेपालका २० औं प्रधानमन्त्री थिए। यिनी होमियोप्याथी सम्बन्धी डाक्टर थिए। उनी सात सालको…

४ मिनेट पढाइ
इतिहास

कुँवर परिवार

कुँवर वंश वा कुँवर काजी खलक ऐतिहासिक गोरखा राज्य तथा नेपाल अधिराज्यको एक भारदारी सम्भ्रान्त परिवार थियो । यस परिवारको एक शाखापछि राणा वंश हुन गयो । यस परिवारको दुई शाखा; रामकृष्ण परिवार (राणा वंश) र…

३ मिनेट पढाइ
समाज र जीवनशैली

कृष्णप्रसाद भट्टराई

कृष्णप्रसाद भट्टराई (वि.सं. १९८१–२०६७), राजनीतिक नाम ‘किशुनजी’, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता र बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछि अन्तरिम चरणका प्रथम प्रधानमन्त्री थिए। उनी नेपालको पहिलो संसदका…

३ मिनेट पढाइ
इतिहास

गोरखा राज्य

गोरखा राज्य, जसलाई वा गोरखा साम्राज्य, हिमालय र भारतीय उपमहाद्वीपको सङ्गममा अवस्थित चौबीसी राज्यहरू मध्ये एक राज्य थियो। वि.सं १८०० मा, राज्यले सैन्य विस्तारको अभियान सुरु गर्दै, धेरै छिमेकी…

५ मिनेट पढाइ
इतिहास

चौबिसी राज्यहरू

चौबीसी राज्य वा चौबीसे राज्य, वर्तमान मध्य र पश्चिमी नेपालको मध्य-पहाडी क्षेत्रहरूमा अवस्थित सार्वभौम र अन्तरालमा सहयोगी साना राज्यहरूको समूह थियो। यी राज्यहरूमा ठकुरी, खस र मगर वंशहरू सहित विभिन्न…

९ मिनेट पढाइ
जीवनी

जयप्रकाश मल्ल

जयप्रकाश मल्ल नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध तथा कान्तिपुरका (काठमाडौँका) अन्तिम मल्ल राजा थिए। जयप्रकाश मल्ल साहसी र वीर राजा थिए, तर शंकाधारी र क्रोधी पनि थिए। आफ्नो शासनकालको अधिकांश समय उनले…

१० मिनेट पढाइ
जीवनी

जुद्ध शमशेर जङ्गबहादुर राणा

जुद्धशमशेर जंगबहादुर राणा (१९३२ बैशाख ०७ - २००९ मंसिर ०८) नेपालका राणा शासनका सातौँ प्रधानमन्त्री थिए। उनी जंगबहादुरको भाइ धीर शमशेरका छोरा थिए। आफ्ना दाजू भीम शमशेरको निधन पछि वि.सं. १९८९ भाद्र १७…

१० मिनेट पढाइ
जीवनी

ज्ञानेन्द्र वीरविक्रम शाह

ज्ञानेन्द्र वीरविक्रम शाह नेपालका अन्तिम शाह वंशीय राजा र दुई पटक सिंहासनारोहण गर्ने पहिलो व्यक्ति हुन्। वि.सं. २००७ मा राणा शासनको राजनीतिक संकटमा बालक रूपमा पहिलोपटक राज्यारोहण गरे र २०५८ को दरबार…

३ मिनेट पढाइ
इतिहास

डोटी राज्य

डोटी राज्य बाइसे राज्य थियो। डोटी राज्य मध्यकालमा बाइसे राज्यहरूमा सबैभन्दा शक्तिशाली राज्य थियो। यो राज्य पूर्वमा चौखुट्टेको लेक अछाम वैजनाथधाम, पश्चिममा गढवाल, उत्तरमा बझाङ सुनीकोट, दक्षिणमा…

४ मिनेट पढाइ
समाज र जीवनशैली

त्रि-चन्द्र कलेज

त्रि-चन्द्र कलेज त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हो, जो काठमाडौंको घण्टाघर नजिक अवस्थित छ। वि.सं. १९७५ मा स्थापना भएको यो कलेजबाटै नेपालमा औपचारिक उच्च शिक्षाको थालनी भएको मानिन्छ।…

२ मिनेट पढाइ
इतिहास

थापाथली सन्धि

थापाथली सन्धि तिब्बत (चिङ वंश मातहत) र नेपाल अधिराज्य बीच तेश्रो नेपाल तिब्बत युद्ध अन्त्य गर्न थापाथली दरबारमा भएको सन्धि हो। १९१२ पुस मा तिब्बती प्रतिनिधि मण्डल सन्धि बार्ता सुरु भयो। लामो छलफलपछी…

७ मिनेट पढाइ
जीवनी

दामोदर पाँडे

दामोदर पाँडे (वि.सं १८०८- १८६०) नेपालको प्रथम मूलकाजी वा पहिलो प्रधानमन्त्री हुन्। उहा नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहका बफादार काजी कालु पाण्डेका कान्छा छोरा थिए र वंशराज पाण्डेका भाइ हुन्।…

५ मिनेट पढाइ
इतिहास

दिव्योपदेश

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम समयमा शेरा दरबारमा आफ्ना भारदारहरूलाई देश सञ्चालनका बिभिन्न आयामका सन्दर्भमा उपदेशहरू दिएका थिए, जसलाई दिव्योपदेशका नामले पनि चिनिन्छ ।…

५ मिनेट पढाइ
जीवनी

द्रव्य शाह

द्रव्य शाह गोरखाका ऐतिहासिक राजा र यशोब्रह्म शाहका कान्छा सन्तान थिए। लिगलिगकोट र वरपरका क्षेत्र—जसमध्ये बार्पाक पनि पर्छ—मा रणनीति र गोप्य गठबन्धन गर्दै उनले शक्ति केंद्रीकरण गरे। नेपाल एकीकरणको…

३ मिनेट पढाइ
इतिहास

नुवाकोटको युद्ध

सन् १७४४ मा नुवाकोटमा नुवाकोटको युद्ध लडिएको थियो। नुवाकोट कान्तिपुर राज्यद्वारा नियन्त्रित थियो र तिब्बतसम्मको व्यापारिक मार्ग भएकाले यो महत्त्वपूर्ण स्थान थियो। यसअघि नरभूपाल शाह र उनका छोरा…

१ मिनेट पढाइ
इतिहास

नेपाल अङ्ग्रेज युद्ध

नेपाल अङ्ग्रेज युद्ध (वि.सं. १८ कात्तिक १८७१ – २४ फागुन १८७२) नेपाल अधिराज्यको गोर्खाली सेना र इस्ट इन्डिया कम्पनीका ब्रिटिस सेनाहरू बीच लडिएको थियो। दुवै पक्षले भारतीय उपमहाद्वीपको पहाडी उत्तरको…

१६ मिनेट पढाइ
इतिहास

नेपाल अधिराज्य

नेपाल अधिराज्य वा गोरखा अधिराज्य वा असल हिन्दुस्तान, दक्षिण एसियाको एक हिन्दू राज्य थियो, जसको गठन वि.सं १८२४ मा नेपालको एकीकरणद्वारा भएको थियो। खस ठकुरी राजपुत मूलको भएको दाबी गर्ने गोरखाका राजा…

३ मिनेट पढाइ
इतिहास

नेपालको एकीकरण

नेपालको एकीकरण चौबिसे-गोर्खा राज्यबाट आरम्भ भएको दीर्घ सैन्य अभियान हो, जसले पश्चिमतर्फ हिमाञ्चल प्रदेशको सतलज नदीदेखि पूर्वतर्फ सिक्किम र टिस्टा नदी नजिकासम्म प्रभाव विस्तार गर्‍यो। वि.सं. १८०१ को…

३ मिनेट पढाइ
इतिहास

नेपालको जनआन्दोलन २०४६

नेपालको जनआन्दोलन २०४६ नेपालमा बहुदलीय व्यवस्था पुनर्स्थापित गर्ने ऐतिहासिक आन्दोलन हो। यसले पार्टीविहीन पञ्चायती शासन टुंग्याउँदै संवैधानिक राजतन्त्रअन्तर्गत संसदीय प्रजातन्त्रको बाटो खोल्यो। नेपाली…

३ मिनेट पढाइ
इतिहास

नेपालको जनआन्दोलन २०६३

नेपालको जनआन्दोलन २०६२/२०६३ वा जनआन्दोलन २ नेपालमा भएको आन्दोलन थियो जुन १९ दिनसम्म चलेको थियो। यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसालेको थियो।…

५ मिनेट पढाइ
राजनीति र कानुन

नेपालको मन्त्रिपरिषद्

मन्त्रिपरिषद् वा सङ्घीय कार्यपालिका नेपालको सङ्घीय सरकारको कार्यकारी निकाय हो र प्रधानमन्त्री मन्त्रिपरिषद् प्रमुख हुन्। वर्तमान प्रधानमन्त्री बालेन शाह हुन्।

३ मिनेट पढाइ
इतिहास

पहिलो विश्वयुद्धमा नेपाल

पहिलो विश्वयुद्ध एक विश्वको सबैभन्दा ठूला र भयावहक युद्ध हो। सन् १८१४ देखि १८१८ सम्म चलेको यस युद्धले मानव सभ्यतामा ठूलो प्रभाव पारेको थियो। जुन विश्वयुद्धमा नेपालले ब्रिटेनका पक्षमा सहभागीता जनाएको…

७ मिनेट पढाइ
भूगोल र स्थान

पाटन दरबार क्षेत्र

पाटन दरबार क्षेत्र काठमाडौँ उपत्यकाको प्राचीन शहर पाटनको केन्द्रीय दरबारी परिधि हो, जहाँ मल्लकालीन राजसत्ता, धर्म र शिल्पकला घनिष्ठ रूपमा जोडिएर विकसित भए। सत्रौँ शताब्दीपछि दरबार, मन्दिर र चोकहरूको…

२ मिनेट पढाइ
जीवनी

पृथ्वी वीरविक्रम शाह

पृथ्वी वीर विक्रम शाह नेपालका सातौं शाह वंशीय राजा हुन्। यिनको वि.सं. १९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रूपमा जन्म भएको थियो। यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुवा श्री ५…

२ मिनेट पढाइ
जीवनी

पृथ्वीनारायण शाह

शाह वंशका अग्रणी शासक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह नेपाली राज्यको एकीकरणका प्रणेता मानिन्छन्। बाईसे–चौबिसे राज्यहरू र उपत्यकाका मल्ल राज्यहरूलाई सैन्य, कूटनीति र नाकाबन्दीको संयोजनबाट एक…

३ मिनेट पढाइ
जीवनी

बमबहादुर राणा

बम बहादुर राणा नेपालको प्रधानमन्त्री तथा प्रधान सेनापति थिए । यिनी जंगबहादुर बेलायत गएका बखत नेपालको कार्यकारी प्रधानमन्त्री भएका थिए। यिनी वि.सं. १९०६ देखि १९०७ सम्म करिव १ वर्षसम्म नेपालको…

२ मिनेट पढाइ
इतिहास

बाइसे राज्यहरू

बाइसे राज्य भारतीय उपमहाद्वीपमा सार्वभौम रूपमा अवस्थित साना राज्यहरू हन्। यी राज्यहरू मध्ययुगीन नेपालका खसहरूद्वारा शासित थिए भने आधुनिक नेपालको कर्णाली-भेरी नदीको वरिपरि अवस्थित थिए।

५ मिनेट पढाइ
भूगोल र स्थान

भक्तपुर दरबार क्षेत्र

भक्तपुर दरबार क्षेत्र (नेवारी: ख्वप लायकू) काठमाडौँ उपत्यकाभित्र पर्ने, भक्तपुरका राजाहरूको पुरानो राजदरबार परिसर हो, जुन युनेस्को विश्व सम्पदा क्षेत्रमा समावेश छ। करिब १,४०० मि. समुद्री उचाइमा…

२ मिनेट पढाइ
इतिहास

भण्डारखाल पर्व

वि.सं १९०३ कार्तिक शुदी १२ गते हनुमानढोकाको भण्डारखाल बगैचामा भोजको आयोजना गरिएको थियो । सो भोजमा जंगबहादुर र उनका भाइहरूलाई विष मिसिएको खाना खुवाएर हत्या गर्ने योजना बनाइएको थियो । तर पण्डित…

४ मिनेट पढाइ
जीवनी

भीम शमशेर जङ्गबहादुर राणा

भीम शमशेर जङ्गबहादुर राणा (वि.सं १९२२ बैशाख ०५-वि.सं १९८९ भाद्र १७) राणा शासनका छैठौं श्री ३ महाराज तथा नेपालका १४ औँ प्रधानमन्त्री हुन्। प्राइममिनिस्टर काका रणोद्दीपसिंहको हत्यामा उनी पनि संलग्न…

२ मिनेट पढाइ
जीवनी

भीमसेन थापा

भीमसेन थापा नेपालका दोस्रो तथा दीर्घकालीन मुख्तियार र राष्ट्रिय विभूति मानिन्छन्। राजा रणबहादुर शाहसँग निकटता, भण्डारखालपछिको सत्ताकब्जा, राज्य विस्तारको प्रयास, नेपाल–अङ्ग्रेज युद्ध र सुगौली…

३ मिनेट पढाइ
इतिहास

मकवानपुर राज्य

मकवानपुर राज्य मध्य कालको नेपालको एकीकरण पूर्व एउटा स्वतन्त्र र प्रख्यात सेन राज्य थियो । पृथ्वीनारायण शाहको राज्यकालमा त्यो सेन राज्य वृहत नेपालको अङ्ग बनेको हो ।

१३ मिनेट पढाइ
जीवनी

महेन्द्र वीरविक्रम शाह

महेन्द्र वीरविक्रम शाह शाह वंशका नवौँ राजा र वि.सं. २०११ चैत १ देखि २०२८ माघ १७ सम्म नेपालका शासक थिए। उनको शासनमा पञ्चायती व्यवस्था कार्यान्वयन, २०१५ र २०१९ का संविधान, योजनाबद्ध विकास, महेन्द्र…

४ मिनेट पढाइ
इतिहास

माओवादी जनयुद्ध

माओवादी जनयुद्ध नेपालका सशस्त्र राजनीतिक द्वन्द्वमध्ये एक प्रमुख अध्याय हो, जसमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकारबीच वि.सं. २०५२ देखि २०६३ सम्म संघर्ष भयो। यो चरणलाई सशस्त्र…

३ मिनेट पढाइ
जीवनी

रणजङ्ग पाँडे

रणजंग पाँडे वि. सं. १८९४ साउनमा मुख्तियार (प्रधानमन्त्री) भिमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको केन्द्रीय राजनीतिमा पकड बनाउन सफल भएका थिए। मुलुकको मुख्तियारी पण्डित रङ्गनाथ पौडेलले पाएका भएपनि उनको…

४ मिनेट पढाइ
जीवनी

रणजित मल्ल

रणजीत मल्ल, भक्तपुरका अन्तिम राजा थिए। उनका छोरा वीर नरसिंह, पृथ्वी नारायण शाहका मित रहेका थिए। उनकै पालामा पृथ्वीनारायण शाहले भक्तपुरमा कब्जा जमाएका थिए । उपत्यकाकै सबैभन्दा शक्तिशाली र वैभवशाली…

५ मिनेट पढाइ
जीवनी

रणबहादुर शाह

रणबहादुर शाह नेपालका शाहबंशीय राजा थिए। राजा प्रताप शाहको देहान्तपछि उनका अढाई वर्षका बालक छोरा रणबहादुर शाह नेपालको राजा भए। उनकी माता राजेन्द्रलक्ष्मीले अभिभावकका रूपमा नयाबी पद ग्रहण गरेर शासनको…

६ मिनेट पढाइ
जीवनी

राजेन्द्र वीरविक्रम शाह

गीर्वाणयुद्ध विक्रम शाहको जेठ सुपुत्रका रूपमा वि.सं. १८७० मा जन्मेका श्री ५ राजेन्द्र तीन वर्षको उमेरमा वि.सं. १८७३ मा नेपालका राजा भए। यिनको पालामा सत्ता प्राप्तिका लागि सङ्घर्षको स्थिती चरम…

८ मिनेट पढाइ
जीवनी

रानी राजेन्द्र लक्ष्मी

महारानी राजेन्द्र राज्य लक्ष्मी (? -सन् १७८५) शाहवंशकी रानी थिईन् जसले ८ वर्षको नायबीकालमा नेपाल एकीकरणको दोस्रो चरणलाई अघि बढाएकी थिईन्। उनी पृथ्वी नारायण शाहका छोरा प्रताप सिंह शाहकी पत्नी थिईन्।…

२ मिनेट पढाइ
इतिहास

लिच्छवि राज्य

लिच्छवि राज्य प्राचीन नेपालको एक प्रमुख चरण हो, जसको अवधि करिब ४००–७५० ईस्वी मानिन्छ। उपलब्ध शिलालेख, मुद्रा र अभिलेखहरूले मानदेवलाई पहिलो प्रामाणिक शासक देखाउँछन्; यद्यपि आरम्भबारे सुपुष्प र जयदेव…

४ मिनेट पढाइ
इतिहास

विशाल नेपाल

विशाल नेपाल वा बृहत नेपाल नेपालमा एक अवधारणा हो, जसले नेपालको वर्तमान सीमाभन्दा बाहिरका वर्तमान भारतीय र बङ्गलादेशी क्षेत्रहरू दावी गर्दछ। यो वर्तमान नेपालको प्राचीन भौगोलिक स्वरूप हो। यी दावीहरूमा…

११ मिनेट पढाइ
जीवनी

वीर शमशेर जङ्गबहादुर राणा

वीर शमशेर जङ्गबहादुर राणा नेपालका राणा शासनका सातौँ तथा नेपालका ११ औँ प्रधानमन्त्री थिए। यिनी धीर शमशेरका जेठा छोरा थिए। उनलाई उनले गरेका महत्त्वपूर्ण सुधार र निर्माण गरेका दरबारहरूको कारणले चिनिन्छ।

७ मिनेट पढाइ
जीवनी

वीरेन्द्र वीरविक्रम शाह

वीरेन्द्र वीरविक्रम शाह (वि.सं. २००२–२०५८) नेपालका दशौँ शाह वंशीय राजा थिए। वि.सं. २०२८–२०५८ को शासनमा उनले पञ्चायती व्यवस्थाबाट संवैधानिक राजतन्त्रतर्फ रूपान्तरण, २०३७ को जनमत सङ्ग्रह, शान्तिक्षेत्र…

४ मिनेट पढाइ
इतिहास

शाह वंश

शाह वंश गोरखा मूलका राजघराना हुन्, जसले १५५९–१७६८ बीच गोरखा राज्य चलाए र १७६८–२००८ मे २८ सम्म एकीकृत नेपालका शासक भए। एकीकरणको नेतृत्वमा पृथ्वीनारायण शाह निर्णायक मानिन्छ। उत्पत्तिबारे स्रोतहरूमा…

३ मिनेट पढाइ
इतिहास

सात सालको क्रान्ति

सात सालको क्रान्ति नेपालको प्रजातान्त्रिक रूपान्तरणमानै निर्णायक राजनीतिक घटनाक्रम हो। २००७ फागुन ७ मा राणा शासन अन्त्य भई प्रजातन्त्रको घोषणा भयो। नेपाली कांग्रेस र नेपाल प्रजा परिषद्सहितका शक्ति,…

३ मिनेट पढाइ
जीवनी

सुरेन्द्र वीरविक्रम शाह

श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ राजेन्द्रका पुत्रका रूपमा भएको थियो । यिनलाई सानै उमेरमा राजप्रतिनिधिको रूपमा राजगद्दीमा राखेर उनका पिता श्री ५ राजेन्द्र विक्रम शाह काशी गए ।…

४ मिनेट पढाइ
कला र संस्कृति

हनुमान ढोका

हनुमान ढोका वा वसन्तपुर दरवार वसन्तपुर दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक दरबार हो। यो दरबार लगायत यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन तथा मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म…

११ मिनेट पढाइ
इतिहास

४२ सालको पर्व

४२ सालको पर्व भनेर बि.सं. १९४२ मा तत्कालीन प्रधानमन्त्री लगायतको हत्या भएको घटनालाई चिनिन्छ। रोलक्रम अनुसार शासन सत्तामा शमशेर खलकको पालो आउन सम्भव थिएन। त्यसकारण शमशेर खलक शासनमा आउन अवसरको…

८ मिनेट पढाइ