नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
इतिहास

भण्डारखाल पर्व

वि.सं १९०३ कार्तिक शुदी १२ गते हनुमानढोकाको भण्डारखाल बगैचामा भोजको आयोजना गरिएको थियो । सो भोजमा जंगबहादुर र उनका भाइहरूलाई विष मिसिएको खाना खुवाएर हत्या गर्ने योजना बनाइएको थियो । तर पण्डित विजयराजले सो षड्यन्त्रको पोल खोले पछि जंगबहादुरले आफ्ना दुस्मनको संहार गरे । भण्डारखाल बगैचामा भएको सो घटनालाई भण्डारखाल पर्व भनिन्छ ।

अद्यावधिक: २६ अक्टोबर २०२६ ६३३ शब्द · ४ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

वि.सं १९०३ कार्तिक शुदी १२ गते हनुमानढोकाको भण्डारखाल बगैचामा भोजको आयोजना गरिएको थियो । सो भोजमा जंगबहादुर र उनका भाइहरूलाई विष मिसिएको खाना खुवाएर हत्या गर्ने योजना बनाइएको थियो । तर पण्डित विजयराजले सो षड्यन्त्रको पोल खोले पछि जंगबहादुरले आफ्ना दुस्मनको संहार गरे । भण्डारखाल बगैचामा भएको सो घटनालाई भण्डारखाल पर्व भनिन्छ ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q19681918
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८८/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “भण्डारखाल पर्व।” नेपाली विश्वकोश, २६ अक्टोबर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AD%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%BE%E0%A4%B0%E0%A4%96%E0%A4%BE%E0%A4%B2_%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%B5। हेरिएको: १२ नोभेम्बर २०२६।