नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
इतिहास

मकवानपुर राज्य

मकवानपुर राज्य मध्य कालको नेपालको एकीकरण पूर्व एउटा स्वतन्त्र र प्रख्यात सेन राज्य थियो । पृथ्वीनारायण शाहको राज्यकालमा त्यो सेन राज्य वृहत नेपालको अङ्ग बनेको हो ।

अद्यावधिक: ३ अक्टोबर २०२६ २,३८१ शब्द · १३ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

मकवानपुर राज्य मध्य कालको नेपालको एकीकरण पूर्व एउटा स्वतन्त्र र प्रख्यात सेन राज्य थियो । पृथ्वीनारायण शाहको राज्यकालमा त्यो सेन राज्य वृहत नेपालको अङ्ग बनेको हो ।

हालको नेपालभन्दा धेरै गुणा ठूला राज्य पाल्पा र मकवानपुर तथा पछि टुक्रिएर बनेका चौदण्डी, विजयपुर जस्ता राज्य सेन राजाद्वारा शासित रहेको इतिहासकार बताउँछन् । विसं १००० तिर नेपाल पसेका सेनहरुको झण्डै ११०० वर्ष लामो इतिहास भए पनि सत्ताच्युत हुनुपरेका कारण कतिपय इतिहास पनि गर्भमै लुकेको आभास हुन्छ ।

इतिहासकारका मत बाझिएको तथा प्रस्ट्याउने तथ्यपूर्ण आधार फेला नपर्दा एघारौँ शताब्दीमा नेपाल प्रवेश गरेका तुला सेनदेखि पाल्पाका राजा मुकुन्द सेन प्रथमसम्मको वंशलता वा ऐतिहासिकता अन्योलग्रस्त नै छ। तर मुकुन्द सेनले सन्यास धारण गरेर छोरा-नातीहरुलाई राज्य बाँडेपछिको इतिहासको सारसंक्षेप भने अध्ययन गर्न पाइन्छ ।

राजा

राजा जन्म शासन मृत्यु
१. लोहाङ सेन १६१०- १६४२ वि.सं.
२ राघवनरेन्द्र सेन १६४२-१७१८
३ हरिहरइन्द्र सेन (हरिश्चन्द्र सेन) १७१८-१७४१ वि.सं
४ शुभ सेन १७४१ - १७६३ वि. सं
५ मानिक सेन
६ हेमकर्ण सेन वि.सं. १७९०–१८१६ १८१६
७ दिग्वन्धन सेन १८१६- १८१९

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q116507913
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६३/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “मकवानपुर राज्य।” नेपाली विश्वकोश, ३ अक्टोबर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%95%E0%A4%B5%E0%A4%BE%E0%A4%A8%E0%A4%AA%E0%A5%81%E0%A4%B0_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF। हेरिएको: १२ नोभेम्बर २०२६।