यो विषय निम्नलिखित एक शृङ्खलाको भाग हो: |
|---|
| नेपालको इतिहास |
|
| समय तालिका |
| नेपाल पोर्टल |
|
गोरखा राज्य, जसलाई वा गोरखा साम्राज्य, हिमालय र भारतीय उपमहाद्वीपको सङ्गममा अवस्थित चौबीसी राज्यहरू मध्ये एक राज्य थियो। वि.सं १८०० मा, राज्यले सैन्य विस्तारको अभियान सुरु गर्दै, धेरै छिमेकी राज्यहरूहरूलाई कब्जा गरेको थियो र वर्तमान नेपालको जग बसालेको थियो।
मगरहरूले शासन गर्ने मगरत राज्यको विघटन पछि, यो क्षेत्र सुदूरपश्चिममा बाइसे राज्यहरू र मध्य नेपालमा चौबीसी राज्यमा विभाजित भएको थियो।
गोरखा राज्य पश्चिममा मर्स्याङ्दी नदीसम्म फैलिएको थियो, जसले लमजुङ राज्यसँग यसको सिमाना बनाएको थियो। पूर्वमा, यो राज्य त्रिशूली नदीसम्म फैलिएको थियो, जसले नेपाल मण्डलसँग यसको सिमाना बनाएको थियो। गोरखा राज्यको स्थापना वि.सं १६६० मा लमजुङका राजा यशोब्रह्म शाहका दोस्रो छोरा राजकुमार द्रव्य शाहले गरेका थिए। द्रव्य शाहले मगर राजा मानसिंह खड्का मगरलाई प्रतिस्थापन गरेका थिए जसले पहिले यस क्षेत्रमा शासन गर्ने गर्दथे।
सन्दर्भ साम्रगीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q3332217
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “गोरखा राज्य।” नेपाली विश्वकोश, २० सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%97%E0%A5%8B%E0%A4%B0%E0%A4%96%E0%A4%BE_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). गोरखा राज्य. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%97%E0%A5%8B%E0%A4%B0%E0%A4%96%E0%A4%BE_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF
@misc{ne_480,
title = {गोरखा राज्य},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%97%E0%A5%8B%E0%A4%B0%E0%A4%96%E0%A4%BE_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF}},
year = {2026},
note = {Accessed 2026-11-12}
}