नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
नीर शाह
नीर शाह नेपाली सिनेकलाकार हुन् ।
-
चित्तधर हृदय
चित्तधर हृदय कवि
-
आन्तरिक राजस्व विभाग (नेपाल)
अनुसन्धानमा आधारित कर नीतिको तर्जुमा, करदाताको आवश्यकतामा आधारित चेतनामूलक करदाता शिक्षा, सूचना प्रविधिमा आधारित करदाता सेवा, वैज्ञानिक प्रक्षेपणमा आधारित कर राजस्वको लक्ष्य निर्धारण गरी आन्तरिक कर कानूनहरूको प्रभावकारी एवं कुशल कार्यान्वयन गर्ने उद्देश्यका…
-
लमजुङ राज्य
लमजुङ राज्य नेपालको एकिकरण पुर्व चौबीसी राज्य थियो। कास्कीका राजा कुलमन्डन शाहले १५५० मा यशोब्रम्ह शाहलाई राजा बनाई पठाएपछि लमजुङ राज्य औपचारिक रुपमा स्थापना भएको थियो। वि.सं. १८३९ कार्तिक १८ लमजुङ राज्य पूर्णत: नेपालमा सम्मिलित भयो । लमजुङका अन्तिम राजा…
-
काष्ठमण्डप
काष्ठमण्डप (नेवारी: मरु सत; शाब्दिक अर्थ "काठले ढाकिएको आश्रय") एक तीन-तले सार्वजनिक आश्रय थियो जसमा वसन्तपुर दरबार क्षेत्र, नेपाल स्थित गोरक्षनाथको लागि पवित्र मन्दिर समावेश थियो। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र…
-
धुलेश्वर
धुलेश्वर पाँच थान पंचकोशी अन्तर्गत पर्ने एक स्थान हो। यो स्थल दैलेख जिल्लाको दुल्लु नगरपालिकाको वडा नंवर- ८ मा पर्दछ। यहाँ मन्दिर भित्र जमीनबाट धुलो निस्किन्छ। वैज्ञानीकहरू यसलाई मृत ज्वालामुखी बताउछन् भने धार्मीक मान्यता अनुसार यो एक दैविक शक्ती द्वारा धुलो…
-
रणोद्दीपसिंह कुँवर
रणोद्दिप सिंह बहादुर कुँवर राणा वा रणोद्दिप सिंह कुँवर (१९३३-१९४२)
-
नेपालको प्रशासनिक विभाजन
नेपालको प्रशासनिक विभाजन नेपालका उपराष्ट्रिय प्रशासनिक एकाइहरू हुन्। नेपालको पहिलो तहका विभाजन भनेको प्रदेशहरू हुन् । प्रत्येक प्रदेशलाई जिल्ला, प्रत्येक जिल्लालाई नगरपालिका वा गाउँपालिका र ती प्रत्येक गाउँपालिका वा नगरपालिकालाई वडामा विभाजन गरिएको छ। वि.सं…
-
कास्की राज्य
कास्की चौबीसी राज्य थियो। बि.सं १५२४ मा स्थापना भएको कास्की राज्य बि.सं १८४२ मा गोर्खा र चौबिसी राज्य बीचको युद्धमा पराजित भएपछि नेपालामा विलय भएको थियो ।
-
नरदेव पाण्डे
नरदेव पाण्डे (१८७२ – १९४४) एक नेपाली कवि, लेखक र प्रकाशक थिए। उनले नेपालको प्रारम्भिक अखबार गोरखापत्रको पहिलो तालुकदारको रूपमा काम गरेका थिए। उनले काठमाडौंको थाहितिमा रहेको पहिलो निजी छापाखाना – पशुपत प्रेस चलाए । उनी मोतीराम भट्टसँगै मोती मण्डली भनेर चिनिने…
-
वानीरा गिरि
वानिरा गिरि (वि.सं. २००२ चैत २९ – २०७८ जेठ १०) एक नेपाली साहित्यकार थिइन्। उनी नेपाली साहित्यमा विद्यावारिधी गर्ने प्रथम नारी स्रष्टा पनि थिइन्।
-
जनता समाजवादी पार्टी, नेपाल
जनता समाजवादी पार्टी, नेपाल, जसपा नेपाल ( जसपाा नेपाल) भर्खरै गठन राजनीतिक पार्टी हो। छ नेपाल दुई प्रमुख मधेस आधारित दुई प्रमुख दलको एकिकरण भएर यो पार्टी बनेको थियो। बाबुराम भट्टराई र सुरेन्द्र खत्रीको समाजवादी पार्टी, नेपाल, र महन्थ ठाकुर, राजेन्द्र महतो,…
-
पाथीभरा देवी (ताप्लेजुङ)
पाथीभरा ( ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा पर्वतको शीखर नजीक अवस्थीत एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा पवर्तमा उत्पन्न भएकी देवी भन्ने अर्थमा यहाँकी देवलाइ पाथीभरा देवी भनिएको हो । परापुर्वाकालमा गाइ चराउँने गोठालाहरुले स्थापना गरेको पाथीभरा देवी थान शक्ती…
-
भैरव अर्याल
भैरव अर्याल नेपाली साहित्यका लेखक थिए। उनका लेखन नेपाली जीवनशैलीका सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक पक्षहरूमा आधारित छन्, र उनका व्यङ्ग्यपूर्ण निबन्धहरूको सङ्कलन 'जय भुँडी' नेपाली साहित्यका सबैभन्दा लोकप्रिय कृतिहरूमध्ये एक हो। उनी नेपाली हास्यव्यङ्ग्य…
-
प्रेमा शाह
प्रेमा शाह वा वास्तविक नाम गिरिराज लक्ष्मी शाह (जन्म: २००२ असार १६, निधन: ६ पुस २०७४) एक नेपाली साहित्यकार थिइन्। उनी प्रेम र यौनलाई अङ्गिकार गरी विसको दशकमा नेपाली साहित्यमा एउटा नयाँ युगको सुरुवात गर्ने प्रख्यात साहित्यकार मानिन्छिन्।
-
राष्ट्रिय जनमोर्चा
राष्ट्रिय जनमोर्चा नेपालको एक राजनीतिक दल हो। यसको स्थापना वि.सं २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (मसाल)को वैधानिक मोर्चाको रूपमा भएको थियो। पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी पार्टीको अध्यक्ष हुन्।
-
नेपाली कम्युनिस्ट पार्टी
नेपाली कम्युनिस्ट पार्टी नेपालको एक कम्युनिस्ट पार्टी हो। यस पार्टीको एकता घोषणा १९ कात्तिक २०८२ मा भएको थियो जसमा दस वामपन्थी दल र समूहहरूको विलयबाट पार्टी गठनको घोषणा गरेको थियो।
-
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संक्षिप्तमा नेकपा (माओवादी केन्द्र) वा नेकपा (माके), नेपालको एक प्रमुख राजनीतिक दल थियो। केन्द्रीय समितिले आठ अन्य कम्युनिस्ट पार्टी र समूहहरूसँग एकता गरी नेपाली कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेपछि यो दल स्वतः…
-
भानु जयन्ती
भानु जयन्ती नेपाली साहित्यकार भानुभक्त आचार्यको सम्झनामा नेपाली महिनाको असारको २९औँ दिनमा मनाइने एउटा उत्सव हो जसले महाकाव्य रामायणलाई संस्कृतबाट नेपालीमा पहिलो पटक अनुवाद गरेका थिएँ। पर्वको क्रममा धेरैले भानुभक्तको प्रतिमामा माला हाल्ने, परेडमा सहभागी हुने र…
-
नेपालमा फुटबल
यो हाल अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा सञ्चालनमा रहेको छ। एन्फाको वर्तमान कामुक अध्यक्ष कर्मा छिरिङ शेर्पा हुन्। हालको शीर्ष घरेलू लिग, सहिद स्मारक ए-डिभिजन लिग हो। नेपाल राष्ट्रिय फुटबल टिम नेपालका सबै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिनिधित्व गर्ने…
-
सूर्यबहादुर थापा
सूर्य बहादुर थापा (वि.सं.१९८४-२०७२) नेपालका राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री थिए। उनी धेरै पटक प्रधानमन्त्री हुनेहरू मध्येमा पर्दछन् जो आफ्नो जीवनमा पटक पटक गरी ५ पटक नेपालको प्रधानमन्त्री भएका थिए। थापा राजा महेन्द्र, राजा बीरेन्द्र र राजा ज्ञानेन्द्र गरी…
-
नेपाल –तिब्बत /चीन युद्ध
नेपाल तिब्बत चिन युद्ध (चिनियाँ: 廓爾喀之役) नेपालले तिब्बत तथा चीन सँग लडेको युद्ध थियो। यो युद्ध सन् १७८८ देखि १७९२ सम्म चलेको थियो। नेपाल भोट सम्बन्ध व्यपारको विषयले चिसो भएको थियो ।
-
रवि लामिछाने
रवि लामिछाने एक नेपाली राजनीतिज्ञ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन्। वि.सं. २०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा उनी चितवन २ बाट प्रतिनिधि सभाका सदस्य निर्वाचित भएका थिए। उनी राजनीतिमा प्रवेश गर्नुअघि एक टेलिभिजन प्रस्तोता रहेका थिए।
-
अलि मियाँ
अलि मियाँ (वि. सं. १९७५ - वि. सं. २०६३) नेपाली नेपाली लोकसंस्कृतिका सेवक थिए।