नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
राष्ट्रिय परीक्षा बोर्ड (नेपाल)
उच्च माध्यमिक परिषद नेपालको स्थापना सन् १९८९मा भएको थियो। यसको प्रधान कार्यालय भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा अवस्थित छ।
-
शोभा भगवती मन्दिर
शोभा भगवती काठमाडौँंको पश्चिममा बिष्णुमति नदीको किनारमा रहेको पबित्र देवी पिठ हो।
-
मुलुकी ऐन
मुलुकी ऐन नेपालको सबैभन्दा पहिलो लिखित कानून हो। मुलुकी ऐन नेपालको संहिताबद्द राष्ट्रिय कानून हो। पहिलो पटक बिक्रम सम्बत १९१० मा मुलुकी ऐन जारि गारिएको थियो। जंगबहादुर राणा ले बेलायात यात्राबाट फर्के लगत्तै यो ऐन बनाएकोले यसमा युरोपको ठुलो छाया परेको छ भन्ने…
-
कान्तिपुर राज्य
मल्ल शासन रहेको बेला नेपालमा कान्तिपुर नामको एक मध्यकालिन राज्य थियो। त्यस राज्यको नाम त्यसको राजधानीको नामबाट नै राखिएको थियो जुन संस्कृतमा थियो, अब त्यो ठाउँ काठमाडौँ नामले चिनिन्छ।
-
सेतुराम श्रेष्ठ
सेतुराम श्रेष्ठ प्रसिद्ध नेपाली गायक थिए। आदिगायक सेतुराम प्रधान संवत् १९४० सालमा काठमाडौँको असन, कमलाक्षीमा जन्मेका थिए।
-
खुम्बु
खुम्बु (सगरमाथा क्षेत्रको नामले पनि चिनिन्छ।) शेर्पा: ཁུམ་བུ། नेपाल पट्टी सगरमाथाको पूर्वोत्तर दिशामा रहेको क्षेत्र हो। यो क्षेत्र नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा पर्दछ। खुम्बु शेर्पा वस्ती रहेको तीन हिमाली उपक्षेत्र…
-
पर्खाल भित्र र बाहिर
पर्खाल भित्र र बाहिर साहित्यकार पारिजातद्वारा रचना गरिएको उपन्यास हो। यो उपन्यास नविन प्रकाशनले बिसं २०३४ सालमा प्रकाशन गरेको थियो। 'पर्खाल भित्र र बाहिर' नामक पुस्तकको विवरण], [[मदन पुरस्कार पुस्तकालय]
-
केशरमहल
केशरमहल काठमाडौंमा अवस्थित एक प्राचीन कलात्मक भवन हो। यो राणा कमाण्डर केशर सम्शेरले निर्माण गराएका हुन्।
-
नेपालको भौगर्भिक बनोट
नेपाल दक्षिण एसियाको मध्य हिमालयमा पर्ने देश हो। यो देशको भौगर्भिक बनावट अन्य सामान्य मुलुकहरूको भन्दा अलग किसिमको छ।