जनता समाजवादी पार्टी, नेपाल, जसपा नेपाल ( जसपाा नेपाल) भर्खरै गठन राजनीतिक पार्टी हो। छ नेपाल दुई प्रमुख मधेस आधारित दुई प्रमुख दलको एकिकरण भएर यो पार्टी बनेको थियो। बाबुराम भट्टराई र सुरेन्द्र खत्रीको समाजवादी पार्टी, नेपाल, र महन्थ ठाकुर, राजेन्द्र महतो, सरदसिंह भण्डारी, अनिल कुमार झा, महेन्द्र राय यादव, र राजकिशोर यादव लगायतको नेतृत्व राष्ट्रिय जनता पार्टी नेपाल भएको दुई दल एक भएका थिए।
यसले समाजवादी पार्टी, नेपाल र झण्डा राष्ट्रिय जनता पार्टी नेपालको चुनाव चिन्ह प्रयोग गर्दछ।
जसपाका अध्यक्षहरु
- सुरेन्द्र खत्री, २०७७-आज
- महन्थ ठाकुर, २०७७-आज
प्रदेश सरकार
जसपाले प्रदेश न. २मा नेतृत्व गरिरहेका छन।
| प्रदेश | मुख्यमन्त्री | तस्विर |
|---|---|---|
| मधेश प्रदेश | मोहम्मद लालबाबु राउत |
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q92259330
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “जनता समाजवादी पार्टी, नेपाल।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9C%E0%A4%A8%E0%A4%A4%E0%A4%BE_%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9C%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80%2C_%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). जनता समाजवादी पार्टी, नेपाल. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9C%E0%A4%A8%E0%A4%A4%E0%A4%BE_%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9C%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80%2C_%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2
@misc{ne_498,
title = {जनता समाजवादी पार्टी, नेपाल},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9C%E0%A4%A8%E0%A4%A4%E0%A4%BE_%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9C%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80%2C_%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2}},
year = {2026},
note = {Accessed 2026-11-12}
}