नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

भैरव अर्याल

भैरव अर्याल नेपाली साहित्यका लेखक थिए। उनका लेखन नेपाली जीवनशैलीका सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक पक्षहरूमा आधारित छन्, र उनका व्यङ्ग्यपूर्ण निबन्धहरूको सङ्कलन 'जय भुँडी' नेपाली साहित्यका सबैभन्दा लोकप्रिय कृतिहरूमध्ये एक हो। उनी नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित छन्।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ ५४३ शब्द · ३ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

भैरव अर्याल नेपाली साहित्यका लेखक थिए। उनका लेखन नेपाली जीवनशैलीका सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक पक्षहरूमा आधारित छन्, र उनका व्यङ्ग्यपूर्ण निबन्धहरूको सङ्कलन 'जय भुँडी' नेपाली साहित्यका सबैभन्दा लोकप्रिय कृतिहरूमध्ये एक हो। उनी नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित छन्।

सम्पादित, अनूदित र फुटकर कृति -

१) साझा कथा - कथा सङ्ग्रह- २०२५ -

२) छ्याकन - कविता सङ्ग्रह -

३) रत्नश्री - सम्पादन

४) गोरखापत्र -स. सम्पादक

५) विभिन्न पत्र-पत्रिकाहरूमा कविता, लेख समालोचना, हास्य व्यंग्यात्मक रचनाहरु प्रकाशित

निबन्धहरू

उनका केही चर्चित निबन्धहरूः

कथाहरू

उनका केही चर्चित कथाहरूः

कविताहरू

उनका केही चर्चित कविताहरूः

पुरस्कार, मानसम्मान, पदक

  • वि. सं. २०२२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा प्रथम।
  • गोरखा जिल्लाको घ्याल्चोकबाट पत्ता लागेको भुइँफड्केको नयाँ वंशको नाम भैरव अर्यालको सम्मानमा Aryalidonta Subedi et Kasalo, 2023 राखिएको; उक्त वंशको मानक प्रजातिको नाम अर्यालको कृति इतिश्रीबाट Aryalidonta itishreea Subedi et Kasalo, 2023 राखिएको छ भने बोलाउने नाम अर्यालको कृति दश औतारबाट अर्यालको दश औतारी भुइँफड्के राखिएको छ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13184473
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “भैरव अर्याल।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AD%E0%A5%88%E0%A4%B0%E0%A4%B5_%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2। हेरिएको: १२ नोभेम्बर २०२६।