नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
काठमाडौँको इतिहास
काठमाडौँ उपत्यकाबाट अविभाज्य रहेको काठमाडौँ सहरको इतिहास पुरातन समयदेखिको हो।
-
विपिन कार्की
बिपिन कार्की (अङ्ग्रेजी: Bipin Karki; जन्म २१ अगस्ट १९८२)) एक नेपाली अभिनेता, चलचित्र लेखक, थिएटर कलाकार र लेखक हुन्। कार्की नेपाली चलचित्रका एक अग्रणी कलाकार हुन्, जो आफ्नो बहुमुखी प्रतिभाको लागि प्रख्यात छन्।
-
प्रदीप खड्का
प्रदीप खड्का एक नेपाली अभिनेता, मोडल र नेपाली चलचित्रका निर्माता हुन्, जो चलचित्र 'प्रेम गीत' पछि सफल स्थापित भएका थिए। उनले सन् २०११ मा अभिनेता र निर्माताको रूपमा चलचित्र 'इस्केप'बाट चलचित्र क्षेत्रमा पाइला राखेका थिए।
-
हरिप्रसाद रिमाल
सङ्गीतनाट्य शिरोभूषण हरिप्रसाद रिमाल (वि.सं. १९८२ साल असोज ५ गते - वि.सं. २०७५ साल भाद्र १५ गते) एक नेपाली अभिनेता, गायक र चलचित्र निर्देशक थिए । रेडियो नेपालको पहिलो गायकका रूपमा चिनिने रिमालले नेपालको पहिलो चलचित्र आमाबाट अभिनय सुरु गरेका थिए ।
-
नेपालमा क्वयेर व्यक्तिहरूको अधिकार
नेपालमा क्वयेर व्यक्तिहरूको अधिकार अथवा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू अधिकार थोरै हद सम्म कानुनतः संरक्षित छ।
-
थापा वंश
थापा काजी खलक वा थापा काजी वंश वा थापा भारदार परिवार नेपालको एक थापावंश हो जसले सन् १८०६ देखि १८३७ र सन् १८४३ देखि १८४५ सम्म शासन गर्यो । राणा वंशको उदयपूर्व यो परिवारले नेपालका शाह वंश, बस्नेत परिवार र पाँडे वंशसँगै राजनीतिक शक्तिको प्रतिस्पर्धा गर्यो ।…
-
शम्भुनाथ मन्दिर
शम्भुनाथ मन्दिर पूर्वी नेपालको प्रसिद्ध मन्दिरहरू मध्ये एक हिन्दू मन्दिर हो। यो मन्दिर सप्तरी जिल्लाको पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा रहेको शम्भुनाथ नगरपालिकामा अवस्थित छ। यस मन्दिरमा शिव प्रमुख देवताको रूपमा रहेको छ। भारत तथा नेपालको भक्तजनहरूको…
-
विजयादशमी
विजयादशमी, जसलाई दशहरा वा दसैँ पनि भनिन्छ, प्रत्येक वर्ष नवरात्रिको अन्त्यमा मनाइने एक प्रमुख हिन्दू चाड हो। यो हिन्दू पात्रोको दशौँ दिनमा मनाइन्छ, जुन सामान्यतया हिन्दू पञ्चाङ्गको छैटौँ महिना असोज पर्दछ। यो सामान्यतया इस्वी संवत् महिनाको सेप्टेम्बर वा…
-
सिताराम कट्टेल
सिताराम कट्टेल (Sitaram Kattel) नेपालका हाँस्य कलाकार हुन्। कट्टेल सोलुखुम्बु जिल्लाको नेचाबेतघारी गाविसको वडा नं. ७ मा जन्मिएका हुन् । पछि बसाइँ सर्ने क्रममा झापा आई बसोबास गरेका सिताराम कट्टेललाई धुर्मुसको नामले चिनिन्छ।
-
रामशरण दर्नाल
रामशरण दर्नाल (अङ्ग्रेजी: Ramsharan Darnal) (वि.सं. १९९४ असार २७ – वि.सं. २०६८ असोज १) एक नेपाली वाद्यविद् हुन्। नेपाली लोकसङ्गीत तथा संस्कृतिविद् दर्नाल सङ्गीतसम्बन्धी अध्ययन-अनुसन्धानका एक विशिष्ट अभियन्ता हुन्।उनले नेपाली, साहित्य क्षेत्रमा योगदान दिनुका…
-
कृष्ण जन्माष्टमी
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । यो भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाउने वार्षिक पर्व हो। कृष्ण जन्माष्टमी…
-
ईद उल फित्र
इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईदुल फित्र - ईद र ईदुज्जुहा - बकरी ईद हुन् । यी दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा - राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व त्यो अद्वितीय…
-
रेखा थापा
रेखा थापा (जन्म विसं २०३९ भदौ ५) नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन्। सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन्। २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी…
-
प्रदेश प्रमुख (नेपाल)
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रत्येक सात वटै प्रदेशको संवैधानिक प्रमुख प्रदेश प्रमुख हुन् भने नेपालको सातैवटा प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहन्छन्। प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्त गर्छन् भने प्रदेश प्रमुखको कार्यकाल…
-
नेपालमा ऊर्जा
नेपाल चीन र भारत बिचमा अवस्थित भूमिद्वारा घेरिएको देश हो। यसको कुल क्षेत्रफल १४८,००६.६७ वर्ग किलोमिटर छ र २९.१६ मिलियनको जनसङ्ख्या छ। सन् २०२० मा $३३.६६ बिलियनको जीडीपी, दक्षिण एसिया लगभग १% र विश्वको जीडीपीको ०.०४% बराबर रहेको, यसको सानो अर्थव्यवस्था छ।…
-
नेपालमा आधिकारिक मान्यता प्राप्त भाषाहरू
नेपालको संविधान २०७२ले सबै मातृभाषाहरूलाई नेपालको राष्ट्रिय भाषाको मान्यता दिएको छ।
-
बुढासुब्बा मन्दिर
बुढा सुब्बा मन्दिर वा बुढा सुब्बा नेपालको पूर्वमा अवस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुरमा रहेको छ। दन्तकाली देखि केही पूर्व सेउती खोलाको डिलमाथि रहेको उक्त स्थानमा टुप्पा नभएका बाँसहरू पाइन्छन् जसलाई बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर…
-
माधवकुमार नेपाल मन्त्रिपरिषद्
२०६६ जेठ ९ का दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली सेनाका प्रधानसेनापति रूक्माङ्गद कटवाललाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपति रामवरण यादवले उल्ट्याएपछि सरकार प्रमुखपदबाट राजीनामा दिएका थिए र माधवकुमार नेपाल नयाँ…
-
उपेन्द्र यादव
उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष हुन्। उनी पहिले मधेस समर्थक दल मधेसी जनअधिकार फोरम नेपालका संस्थापक संयोजक थिए। शीर्ष मधेसी नेता यादवको जन्म वि.सं. २०१६ सालमा सप्तरी जिल्लाको भागवतपुरमा भएको हो। उनी धनीलाल यादव र फुलनीदेवी यादवका कान्छा…
-
माधवकुमार नेपाल
माधवकुमार नेपाल (जन्म वि.सं. २००९-११-२३) नेपालको एक राजनीतिज्ञ र नेपालको पूर्वप्रधानमन्त्री हुन्। यसभन्दा अघि पन्ध्र वर्षसम्म उनी नेकपा (एमाले)का महासचिव थिए। *मन पर्ने गीतकार, लेखक : हेमन्त खतिवडा
-
रामराज पन्त
प्रो. राम राज पन्त (वा रामराज पन्त, अङ्ग्रेजी: Ram Raj Pant) (वि.सं. १९७६ फागुन - २०४९ पौष १७, ई. १९२० फेब्रुवरी - १९९३ जनवरी १) नेपाली भाषाका अग्रणी भाषाविद, साहित्यिक लेखक र नेपालमा कानुनी शिक्षाका प्रबर्धक थिए। उनले नेपाली साहित्य र भाषा विज्ञानका…
-
नेपाली सेनाको प्रधान सेनापति
नेपाली सेनाको प्रधान सेनापति (वा गोरखाली सेना) नेपाली सेनाको सेना प्रमुखको सैन्य पद हो, जसलाई सुरुमा गोरखाली सेना भनेर चिनिन्थ्यो। नेपाली सेनाको प्रमुख १८औँ शताब्दीमा काजी अधिकारीहरू मध्येबाट हुन्थे। भीमसेन थापाको शासनकालमा, सेना प्रमुखलाई जनाउन पहिलो पटक…
-
विवेकशील साझा पार्टी
विवेकशील साझा पार्टी नेपालको एक राजनीतिक दल थियो। प्रतिनिधि सभा निर्वाचन, २०७४ पछि यो लोकप्रिय मतको आधारमा नेपालको छैटौँ ठूलो दल र बागमती प्रदेश सभामा पाँचँ ठूलो दल थियो। रवीन्द्र मिश्रको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीमा विलय भएपछि यसले अस्तित्वको सङ्कटको…
-
विनोद चौधरी
विनोद कुमार चौधरी (जन्म: वि.सं. २०१२ वैशाख १) एक नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी हुन्। उनी चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी प्रमुखसमेत हुन्।