वानिरा गिरि (वि.सं. २००२ चैत २९ – २०७८ जेठ १०) एक नेपाली साहित्यकार थिइन्। उनी नेपाली साहित्यमा विद्यावारिधी गर्ने प्रथम नारी स्रष्टा पनि थिइन्।
कविता सङ्ग्रह
- एउटा जिउँदो जङ्गबहादुर
- जीवन: थामहरू - २०३४
- शब्दातीत शान्तनु - २०५६
- काठमाडौँं काठमाडौँं
उपन्यास
- कारागार - २०३५
- निर्बन्ध - २०४४
आत्मकथा
- मेरो आविष्कार - २०४१
यात्रा संस्मरण
- रोकिनेले आकार दिन सक्दैन
निबन्ध
- पर्वतको अर्को नाम पार्वती
- जङ्गल जङ्गल
पुरस्कार/मान-सम्मान/पदक
- रत्नश्री स्वर्ण पदक
- गोरखा दक्षिणबाहु चौथा
- लोकप्रिया देवी पुरस्कार-२०४८
- साझा पुरस्कार - २०५६
- नेपाली साहित्यका विश्व नारी रत्न -
- महाकवि देवकोटा पुरस्कार - २०७३
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q16107320
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “वानीरा गिरि।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%B0%E0%A4%BE_%E0%A4%97%E0%A4%BF%E0%A4%B0%E0%A4%BF। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). वानीरा गिरि. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%B0%E0%A4%BE_%E0%A4%97%E0%A4%BF%E0%A4%B0%E0%A4%BF
@misc{ne_502,
title = {वानीरा गिरि},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%B0%E0%A4%BE_%E0%A4%97%E0%A4%BF%E0%A4%B0%E0%A4%BF}},
year = {2026},
note = {Accessed 2026-11-12}
}