नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
राजनीति र कानुन

नेपाली कम्युनिस्ट पार्टी

नेपाली कम्युनिस्ट पार्टी नेपालको एक कम्युनिस्ट पार्टी हो। यस पार्टीको एकता घोषणा १९ कात्तिक २०८२ मा भएको थियो जसमा दस वामपन्थी दल र समूहहरूको विलयबाट पार्टी गठनको घोषणा गरेको थियो।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ ७८५ शब्द · ४ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास
नेपालमा साम्यवाद
सक्रिय दल
  •  ANDYA
  •  ANDYA (RJM)
  •  ANNFSU
  •  ANNISU (R)
  •  ANNISU (Sixth) (RJM)
  •  ANNISU (Unified)
  •  ANWA (R)
  •  CPN (2013)
  •  CPN (Maoist) (2014)
  •  CPN (Maoist Centre)
  •  CPN (Marxist) (2006)
  •  CPN (Masal) (2006)
  •  CPN (ML) (2002)
  •  CPN (MLM) Samyabadi
  •  CPN (United)
  •  CPN (UML)
  •  CPN-Maoist
  •  GEFONT
  •  Jatiya Samata Samaj
  •  Nepal Rastriya Dalit Mukti Sangathan
  •  Nepal Samyabadi Dal
  •  Nepal Udpidit Jatiya Mukti Samaj
  •  NWPP
  •  NNTA
  •  NPSF
  •  NRSU
  •  PLA
  •  RJM
  •  YCL
निस्क्रिय समूहहरू
  •  ANCRCC (ML)
  •  ANNFSU (Sixth)
  •  Barre Sangarsh Samuha
  •  Communist League
  •  CPN (2006)
  •  CPN (4th Convention)
  •  CPN (Amatya)
  •  CPN (Burma)
  •  CPN (D)
  •  CPN (Janamukhi)
  •  CPN (Manmohan)
  •  CPN (Marxist) (1st)
  •  CPN (Marxist) (2nd)
  •  CPN (Masal)
  •  CPN (Masal) (1999)
  •  CPN (Mashal)
  •  CPN (Matri Samuha)
  •  CPN (ML)
  •  CPN (ML) (1998)
  •  CPN (MLM)
  •  CPN (MLM Centre)
  •  CPN (Pushpa Lal)
  •  CPN (UC)
  •  CPN (UC–M)
  •  CPN (UM)
  •  CPN (Unified)
  •  CPN (United)
  •  CPN-ML (Samajbadi)
  •  Janamorcha Nepal
  •  Mukti Morcha Samuha
  •  NCL
  •  NCP
  •  Nepal Red Communist Party
  •  NWPO (D.P. Singh)
  •  NWPO (Hareram Sharma)
  •  NRO (ML)
  •  NSP (Malema)
  •  People's Democratic United Front
  •  Proletarian Communist League
  •  Proletarian Revolutionary Organisation, Nepal
  •  Rebel Unity Centre
  •  Revolutionary Communist Organisation, Nepal
  •  Revolutionary Communist Organising Committee
  •  Revolutionary Left Wing
  •  Sandesh Samuha
  •  SJM
  •  ULF (1990)
  •  ULF (2002)
  •  UNPM
  • हे
  • वा
  • स

नेपाली कम्युनिस्ट पार्टी नेपालको एक कम्युनिस्ट पार्टी हो। यस पार्टीको एकता घोषणा १९ कात्तिक २०८२ मा भएको थियो जसमा दस वामपन्थी दल र समूहहरूको विलयबाट पार्टी गठनको घोषणा गरेको थियो। विलयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव विभाजित नेकपा, नेकपा समाजवादी, नेकपा (माओवादी समाजवादी), नेकपा (सम्यवादी), र गोपाल किराँतीको नेतृत्वमा रहेको देशभक्त समाजवादी मोर्चा समावेश छन्। एक महिनाको वार्ता पछि पार्टी एकीकरण समन्वय समितिले एकीकरण पूरा गरेको थियो। दुई प्रमुख पूर्ववर्ती दलहरू पछि विघटन भएका थिए, जसले नयाँ संयुक्त पार्टीको लागि बाटो खुलाएको थियो। पार्टीले पाँच कुने तारालाई आफ्नो चुनावी चिन्हको रूपमा अपनाएको थियो।

स्थापनाकालदेखि नै, यस पार्टीको प्रमुख घटक नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सभामा सबैभन्दा ठुलो राजनीतिक दल र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रादेशिक सभाहरूमा सबैभन्दा ठुलो कम्युनिस्ट दल हो। नेपालका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल संयोजकको रूपमा र माधवकुमार नेपालले पार्टीको सह संयोजकको बनेका थिए भने पूर्व प्रधानमन्त्री झलनाथ खनाल तेस्रो वरीयतामा छन्।

संयोजक

सह-संयोजक

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q136716194
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ५७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाली कम्युनिस्ट पार्टी।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80_%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%9F_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80। हेरिएको: १२ नोभेम्बर २०२६।