लमजुङ राज्य नेपालको एकिकरण पुर्व चौबीसी राज्य थियो। कास्कीका राजा कुलमन्डन शाहले १५५० मा यशोब्रम्ह शाहलाई राजा बनाई पठाएपछि लमजुङ राज्य औपचारिक रुपमा स्थापना भएको थियो। वि.सं. १८३९ कार्तिक १८ लमजुङ राज्य पूर्णत: नेपालमा सम्मिलित भयो । लमजुङका अन्तिम राजा बीरमर्दन शाह एक साहसी, स्वाभिमानी र योद्धा थिए । नेपालले चौबीसी नलिई नछोड्ने वातावरण बनाएको हुनाले लमजुङले नेपाल सामु हार स्वीकार्नै पर्यो । सके सम्म लमजुङ राज्यको रक्षा गर्न वीरमर्दन शाहले चाहेका भए पनि केही लागेन । चौबीसीहरूमा स्थायी एकता नहुनाले र ती राज्यहरू टाढा पर्नाले पनि आपसमा मद्दत मिल्न कठीन परेको थियो । परिणामस्वरूप तनहूँको साथै लमजुङ पनि नेपालको गास बन्यो । वि.सं. १५५० देखि १८३९ सम्म ३०० वर्ष सम्म लमजुङ स्वतन्त्र राज्यको रूपमा रही विशाल नेपालमा सम्मिलित हुन पुगेको थियो ।
सन्दर्भ सूची
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q65396513
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८३/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “लमजुङ राज्य।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B2%E0%A4%AE%E0%A4%9C%E0%A5%81%E0%A4%99_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). लमजुङ राज्य. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B2%E0%A4%AE%E0%A4%9C%E0%A5%81%E0%A4%99_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF
@misc{ne_524,
title = {लमजुङ राज्य},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B2%E0%A4%AE%E0%A4%9C%E0%A5%81%E0%A4%99_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF}},
year = {2026},
note = {Accessed 2026-11-12}
}