नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
अशोकविनायक मन्दिर
अशोकविनायक एक हिन्दु मन्दिर हो जुन मारु टोलमा वसन्तपुर दरबार क्षेत्रको पूर्वमा अवस्थित छ। यो मन्दिर भगवान गणेशलाई समर्पित छ, जसलाई विनायक पनि भनिन्छ। हिन्दुधर्मावलम्बीहरूले उनलाई भाग्यको देवताको रूपमा पूजा गर्ने गर्दछन्। यस मन्दिरमा काठमाडौँ उपत्यकाका चार मूल…
-
बूढानीलकण्ठ मन्दिर
बूढानीलकण्ठ नेपालको काठमाडौँ जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल हो। यो काठमाडौँ उपत्यकाको उत्तर तर्फ शिवपुरी डाडाको काखमा अवस्थित छ। यहि देवस्थलको वरिपरिको स्थानलाई पनि बूढानीलकण्ठ भनिन्छ। यसलाई स्थानिय नेपाल भाषामा भुइज:सि नारायण भनिन्छ ।
-
सुपादेउराली मन्दिर
सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। यो देवी मन्दिर सन्धिखर्क गोरुसिङ्गे…
-
शिवशङ्कर मानन्धर
शिवशङ्कर मानन्धर (वि.सं. १९८८ साल फागुन ११ गते - वि.सं. २०६१ साल कार्तिक २१ गते) एक नेपाली गायक, सङ्गीतकार र प्रथम नेपाली चलचित्र आमाको प्रमुख भूमिका निर्वाह गर्ने अभिनेता थिए । ५० वर्ष भन्दा बढी आफ्नो कार्यमा सक्रियता देखाएका शिवशङ्कर नेपाली सङ्गीतको…
-
छिन्नमस्ता भगवती
छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र छिन्नमस्ता को सखडा गाउँमा पर्छ। छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुॅदा नेपाल र भारतका आम जनमानसको ठुलो आस्था रहेको छ। यो मन्दिर सप्तरी सदरमुकाम…
-
मायादेवी मन्दिर
मायादेवी मन्दिर नेपालको युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा अवस्थित एक प्राचीन बौद्ध मन्दिर हो। यो लुम्बिनीको मुख्य मन्दिर हो, जसलाई परम्परागत रूपमा गौतम बुद्धको जन्मस्थल मानिन्छ। यो मन्दिर एक पवित्र पोखरी (पुष्करणी) र पवित्र बगैँचाको नजिकै रहेको छ। यस…
-
आनी छोइङ डोल्मा
आनी छोइङ डोल्मा (जन्म ४ जुन १९७१) बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका हुन्। उनले गाएको फूलको आँखामा फूलै संसार भन्ने बोलको गीत निकै चर्चित गीत हो।
-
उदितनारायण झा
उदितनारायण (जन्म १ डिसेम्बर १९५५ एक प्रसिद्ध भारतीय पार्श्व गायक हुन्। उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दु, तमिल, तेलगु, मलयालम, कन्नड, ओडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पार्श्व गायकको रूपमा गीत गाएका छन्। उनले हालसम्म करीब ३२ भाषाहरूमा…
-
बोटे जाति
बोटे जाति नेपालका भित्री मधेश क्षेत्रका आदिवासी समूह हुन्। उनीहरू बोटे भाषा बोल्छन्। बोटे मानिसहरू नदीहरूमा यात्रुहरूलाई डुङ्गाको प्रयोग गरि यातायात गराउनका लागि प्रसिद्ध छन्, जुन प्रायः रूखबाट तयार गर्ने गरिन्छ। उनीहरू नेपालका कालीगण्डकी, नारायणी र राप्ती…
-
नेपालमा यातायात
नेपाल एउटा भूपरिवेष्टित देश हो जहाँ पाहाडी भूभागका कारण यातायात गाह्रो छ। नेपालमा आधुनिक यातायात २०औँ शताब्दीमा मात्र सुरु भएको छ।
-
परित्यक्ता
परित्यक्ता भुवन ढुंगानाद्वारा लिखित पहिलो उपन्यास हो। यो किताब २८ जुन, २०२० मा नेपालय प्रकाशनले प्रकाशित गरेको थियो । यो वर्ष २०७६ को लागि मदन पुरस्कारको लागि मनोनयन गरिएको थियो, जुन नेपालको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कार मध्ये एक हो। सन् १९७० देखि…
-
नेपालमा वातावरणीय समस्या
नेपालका वातावरणीय समस्याहरूमा वन विनाश, जलवायु परिवर्तन, ऊर्जा र प्रजाति संरक्षण जस्ता धेरै मुद्दाहरू समावेश छन्। यी मध्ये धेरै समस्याहरू प्रमुख वातावरणीय नियमन बिना द्रुत औद्योगिकीकरणले उत्पन्न गरेको छ।
-
वीरचरित्र
वीरचरित्र गिरिश बल्लभद्वारा बि.सं १९६० ताका लिखित मौलिक नेपाली तिलस्मी उपन्यास हो।
-
वैद्यनाथ धाम (नेपाल)
वैद्यनाथ धाम, नेपालको चार तीर्थहरू मध्येको एक धाम हो। यो धाम अछाम जिल्लाको बुढीगङ्गा र सरस्वती नदीको दोभानमा अवस्थित छ। यहाँ शिवको स्थापना गरिएको छ। मन्दिरमा वेद पढाउने विद्यालय पनि रहेको छ जसलाई वेद विद्याश्रम भनिन्छ। २०२० मा, सरकारले वेद विद्याश्रमको…
-
रमिते
रमिते जेसन कुँवरद्वारा लिखित नेपाली उपन्यास हो। यो फेब्रुअरी १३, २०२१ मा रेड पान्डा बूक्सद्वारा प्रकाशित भएको थियो। यो लेखकको पहिलो पुस्तक हो जो एक संगीतकार र "नाइट" नामक ब्यान्डको एक हिस्सा हुन । यो पुस्तक नेपालको सर्वोच्च साहित्यिक सम्मान मदन पुरस्कारका…
-
थापा
थापा एक नेपाली पहाडी समुदायको थर हो । थापा थरका व्यक्तिहरू क्षेत्री र मगर हुन्छन्। यिनीहरूलाई नेपालका समुदायहरूमा एउटा भारदारी जातिको रूपमा लिइन्छ। ऐतिहासिक रूपमा थापा ६ पुस्त्यौनी काजी परिवारहरू मध्ये एक हो। अन्य पाँच परिवारहरू पाँडे वंश, कुँवर परिवार,…
-
राष्ट्रिय सङ्ग्रहालय, छाउनी
राष्ट्रिय सङ्ग्रहालय नेपालको एउटा पुरानो सङ्ग्रहालय हो । यस सङ्ग्रहालयमा हामी प्राचिन हातहतियार, वस्त्र, सिक्का तथा प्राचिन राजाका उपहारहरू अवलोकन गर्न सक्छौं । यस सङ्ग्रहालयमा विशेष गरी ३ वटा भवन रहेका छन् । जुद्ध कारीगरी कलाशाला, बुद्ध कारीगरी कलाशाला र…
-
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको एक राजनीतिक दल हो। यस दल निर्वाचन आयोगमा संविधान सभा निर्वाचन, २०६४ भन्दा केही अगाडि दर्ता भएको थियो। यस दल ऐतिहासिक पृष्ठभूमि ,भाषा र पहिचानको आधारमा स्वायत्त प्रान्तहरु स्थापनाको लाइ आन्दोलनरत १० +१ =११ वटा विभिन्न…
-
नेपालमा साम्यवाद
नेपालमा साम्यवाद जरा २००७ सालको क्रान्ति र त्यसपछि निरंकुश राणा शासन पतन र नेपालमा लोकतन्त्र स्थापनामा छ। नेपाल कम्युनिस्ट आन्दोलन धेरै पटक गुटमा विभाजित भएको छ र धेरै गुटहरू कहिलेकाहीँ एउटै गुटमा पनि एकसाथ आएका छन्। यसमा खुला राजनीतिक बहसबाट प्रतिबन्धित भएको…
-
नेपालका सार्वजनिक बिदाहरू
नेपाल विक्रम सम्वत्लाई मुख्य र राष्ट्रिय पात्रोका रूपमा साथै हिन्दु बिदाहरूका लागि, नेपाल सम्वत् र अन्तर्राष्ट्रिय कार्यक्रम र बिदाहरूका निम्ति ग्रेगोरियन पात्रो तीनवटा आधिकारिक पात्रो प्रणालीहरू प्रयोग गर्दछ।
-
नेपाली बैङ्क नोटहरू
नेपालमा बैङ्क नोटको सुरुवात वि.स. २००४ सालदेखि भएको थियो। नेपालमा बैङ्क नोटको सुरुवात राजा त्रिभुवनका पालादेखि भएको थियो भने चार फरक-फरक राजाहरूको पालमा नेपालमा बैङ्क नोटहरू प्रचलनमा आएको थिएँ। नेपालमा राजतन्त्रको पतनपश्चात् नोटहरूमा राजाको स्थानमा विश्वकै…
-
मोक्षभूमि
मोक्षभूमि केशव दाहालद्वारा लिखित नेपाली उपन्यास हो। यो पुस्तक अक्टोबर ६, २०२० (बि.सं. २०७७ अशोज २०) मा "किताब पब्लिसर्स' द्वारा प्रकाशित भएको थियो। यो पुस्तक प्रतिष्ठित मदन पुरस्कार (२०७७) को लागि मनोनित भएको थियो। दाहाल राजनीतिक कार्यकर्ता र लेखक हुन् ।…
-
नेपाली लोकतन्त्र आन्दोलन
नेपाल लोकतन्त्र आन्दोलन २०औँ शताब्दीदेखि २००८सम्मका राजनीतिक पहल र आन्दोलनहरूको शृङ्खलाको संयोजन थियो जसले नेपालमा प्रतिनिधित्वात्मक लोकतन्त्र, बहुदलीय राजनीतिक प्रणाली स्थापना र राजतन्त्रको उन्मूलनको वकालत गऱ्यो। यसले तिनवटा प्रमुख आन्दोलनहरू देखेको छ, सन्…
-
जानकी मन्दिर
जानकी मन्दिर पवित्र हिन्दु धर्मस्थल हो। जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ। यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ।