नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
बहादुर शाह
बहादुर शाह (जन्म: १८१४ वि.सं. - मृत्यु: १८५४ ) वि.सं.पृथ्वीनारायण शाहका माहिला छोरा र राजनीतिज्ञ थिए। (राजा रणबहादुर शाहले उनलाई लेखेको पत्रमा माहिला काका भनी सम्बोधन गरेका छन्।) उनले आफ्ना पिताले सुरु गरेको नेपाल एकिकरणको अभियानलाई तीव्र गतिले अघि बढाए।…
-
नेपाल खाद्य संस्थान
संस्थागतरूपमा खाद्यान्न आपूर्तिकार्यमा संलग्न रहेको नेपाल खाद्य संस्थान २०३१ साल मंसिर १७ गते स्थापना भएको हो। नेपाल खाद्य संस्थानको गठन हुनुअगाडि २०२१ सालमा खाद्य व्यवस्था संस्थान र २०२९ सालमा कृषि खरीदबिक्री संस्थानमार्फत खाद्यान्न आपूर्ति हुने गरेको थियो।…
-
नेपालको मर्यादाक्रम
नेपालको मर्यादाक्रम प्रोटोकल सूची (पदाधिकार) हो जसमा नेपाल सरकारमा पदाधिकारी र अधिकारीहरूलाई उनीहरूको पद र पद अनुसार सूचीबद्ध गरिन्छ। देशले संघीयता अँगालेको बेला, सरकारले २०७६ वैशाख मा प्राथमिकताको नयाँ क्रमलाई अन्तिम रूप दियो।
-
प्रतिपक्ष दलको नेता (नेपाल)
विपक्षी दलको नेता नेपालको सङ्घीय संसद तल्लो सदनमा आधिकारिक विपक्षी दलको नेतृत्व गर्ने प्रतिनिधि सभा निर्वाचित सदस्य हुन्। विपक्षी दलका नेता भनेको सदनमा सबैभन्दा धेरै सिट भएको तर सरकार नभएको राजनीतिक दलको संसदीय दलको नेता हो। हाल यस पदमा भीष्मराज आङदेम्बे छन्।
-
प्रदेश सभा (नेपाल)
प्रदेश सभा नेपालको सङ्घीय प्रदेशका लागि एकसदनात्मक निर्वाहक विधान सभा हो; अथवा प्रदेशको व्यवस्थापिका नै प्रदेश सभा हो। नेपालको संविधान २०७२ बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रदेश सभाको कार्यकाल पाँच वर्षको हुन्छ।
-
नेपालमा बोलिने भाषाहरू
नेपालका भाषाहरू संवैधानिक नेपालीले बोल्ने नेपालको सार्वभौम भूभागभित्र कम्तीमा पनि प्राचीन इतिहास वा उत्पत्ति भएका भाषाहरू हुन्। बाह्रौँ राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मातृभाषाका रूपमा बोलिने १२४ भाषा (पहिलो भाषा) सूचीकृत छन्। अधिकांश भाषाहरू हिन्द-आर्य…
-
नेपालको जनआन्दोलन २०६३
नेपालको जनआन्दोलन २०६२/२०६३ वा जनआन्दोलन २ नेपालमा भएको आन्दोलन थियो जुन १९ दिनसम्म चलेको थियो। यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसालेको थियो। यस आन्दोलनमा विभिन्न राजनीतिक दल र शसस्त्र युद्ध गरिरहेको…
-
ऋषिकेश शाह
ऋषिकेश शाह नेपालका पूर्वमन्त्री हुन्। यिनी २०१७ पुष १ गते राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री भएका थिए।
-
गाउँ विकास समिति (नेपाल)
गाउँ विकास समिति (गाविस) नेपालमा स्थानीय विकास मन्त्रालयको तल्लो प्रशासनिक भाग थियो। प्रत्येक जिल्लामा अधिक सार्वजनिक-सरकारी अन्तरक्रिया र प्रशासनको साथ धेरै नगरपालिकाहरू जस्तै धेरै गाविसहरू रहेका थिए। प्रत्येक गाउँ विकास समितिलाई जिल्लाको जनसङ्ख्याको आधारमा…
-
कुँवर इन्द्रजीत सिंह
के.आई. सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह (जन्म:वि.सं. १९६३) नेपाली क्रान्तिकारी तथा विद्रोही नेता हुन्। सिंह नेपालका २० औं प्रधानमन्त्री थिए। यिनी होमियोप्याथी सम्बन्धी डाक्टर थिए। उनी सात सालको क्रान्तिमा मुक्तिसेनाको पश्चिम तर्फको कमाण्डर थिए। उनले दिल्ली…
-
अक्षय तृतीया
अक्षय तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई भनिन्छ। पुराण ग्रन्थहरू अनुसार यस दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ। यसै कारण अक्षय तृतीया भनिएको हो। सबै बाह्र महिनाका शुकल पक्षीय तृतीया शुभ छन् तर बैशाख महिनाको…
-
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल भ्रष्टाचार नियन्त्रणको लागि नेपालको संवैधानिक निकायको रूपमा स्थापित संस्था हो। यस संस्थाको शुरूवात नेपालको संविधान २०१९ को दोश्रो संशोधन २०३२ को अनुरूप अख्तियार दुरुपयोग निवारण आयोगको रूपमा भएको हो। यस आयोगमा एक प्रमुख…
-
सुवर्ण शमशेर राणा मन्त्रिपरिषद्
राजा महेन्द्रले कुँवर इन्द्रजीत सिंह नेतृत्वको मन्त्रिपरिषद् विघटन गरेपछि २०१५ जेठ २ गते नेपाली काङ्ग्रेसका सुवर्ण शमशेर राणा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
-
गोपाल गुरुङ
गोपाल गुरुङ (सन् १९३९–२०१६) एक नेपाली चिन्तक, लेखक, पत्रकार, शिक्षक, राजनीतिज्ञ हुन । नेपाली साप्ताहिक न्यूलाइट र अंग्रेजी साप्ताहिक थन्डरबोल्टका प्रधान सम्पादक, नेपाल पत्रकार सङ्घको केन्द्रीय समितिका पूर्व सदस्य, विश्व नेपाली सङ्घको पूर्व महामन्त्री र…
-
नेपाल साहित्य महोत्सव
नेपाल साहित्य महोत्सव एक वार्षिक अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव हो जुन पोखरा, नेपाल (पहिले काठमाडौँ) मा आयोजना गरिन्छ। यो सन् २०११ मा बुकवर्म फाउन्डेशन, एक गैर-लाभकारी संस्था द्वारा स्थापित भएको थियो।
-
गढीमाई पर्व
गढीमाई पर्व नेपालमा प्रत्येक पाँच वर्षमा राजधानी काठमाडौँ करिब १६० किलोमिटर (९९ माइल) दक्षिणमा रहेको बारा जिल्लाको बरियारपुर गढीमाई मन्दिरमा र भारत-नेपाल सीमा नजिकैको कलैया सहरबाट करिब ७ किलोमिटर (४.३ माइल) पूर्वमा मनाइने हिन्दु पर्व हो। यस कार्यक्रममा…
-
नरभूपाल शाह
नरभूपाल शाह (नेपाली: नरभूपाल शाह; वि.सं. १७५४ – १८०० चैत २१) गोर्खा राज्यका राजा थिए जसले वि.सं. १७७३ देखि मृत्युसम्म शासन गरे। उनी शाह वंशका सदस्य, युवराज वीरभद्र शाहका छोरा र राजा पृथ्वीपति शाहका नाति थिए। उनको शासनकाल समृद्ध व्यापारिक सहर नुवाकोटमाथिको…
-
राष्ट्रिय जनमुक्ति पार्टी
वि.सं. २०४७ वैशाख २३ गते काठमाडौँ (नेपाल) मा नेपाल राष्ट्रिय जनमुक्ति मोर्चाको नामबाट यो पार्टीको जन्म भएको हो । यही नामबाट पार्टीले वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा 'मान्छे' चुनाव चिन्ह लिएर भाग पनि लियो । त्यस पश्चात वि.सं.२०४८ माघ ६ गते राष्ट्रिय जन…
-
खस जाति
खस जाति आर्य मुलका तत्कालिन विशाल नेपाल – अहिलेको नेपाल, अहिलेको चीन तिब्बती भुभाग, अहिलेको भुटान र वर्तमान भारतमा पर्ने -उत्तराखण्ड, हिमाचल प्रदेश र जम्मु कश्मीर र पाकिस्तानमा बसोबास गर्छन। पश्चिमी र उत्तरपश्चिमी हिमालयबाट मध्य हिमालयमा यस जनजातिको प्रवासलाई…
-
भण्डारखाल पर्व
वि.सं १९०३ कार्तिक शुदी १२ गते हनुमानढोकाको भण्डारखाल बगैचामा भोजको आयोजना गरिएको थियो । सो भोजमा जंगबहादुर र उनका भाइहरूलाई विष मिसिएको खाना खुवाएर हत्या गर्ने योजना बनाइएको थियो । तर पण्डित विजयराजले सो षड्यन्त्रको पोल खोले पछि जंगबहादुरले आफ्ना दुस्मनको…
-
समर लभ (उपन्यास)
समर लभ साहित्यकार सुबिन भट्टराईद्वारा लेखिएको उपन्यास हो । विसं २०६९ मंसिरमा फाइन प्रिन्ट आइएनसी प्रकाशित गरेको यो उपन्यास आधुनिक प्रेम र रोमान्समा आधारित वियोगान्त उपन्यास हो । २४७ पृष्ठमा सङ्ग्रहित यो उपन्यास सुबिन भट्टराईको दोस्रो कृति हो। यसै कृतिमा…
-
योजनगन्धा
योजनगन्धा विनोदप्रसाद धितालद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। यो पुस्तक साझा प्रकाशनले सन् १९९५ मा प्रकाशित गरेको थियो । पुस्तक महाभारतकी पात्र सत्यवतीमा आधारित छ। पुस्तकले प्रतिष्ठित मदन पुरस्कार जित्यो। उज्यालो हुन…
-
महेशचन्द्र रेग्मी
महेशचन्द्र रेग्मी (डिसेम्बर १९२९-१० जुलाई २००३) नेपाल इतिहासकार र अभिलेखक थिए। उनी रामोन म्याग्सेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली हुन् ।
-
नेपाली
नेपाली नेपाल देशका जनतालाई जनाउँने विशेषण हो। नेपाली राष्ट्रियता कानुन अनुसार पर्ने नेपालका नागरिकहरू नेपाली हुन् । नेपालको संविधान अनुसार नागरिक अधिकार प्राप्त गर्ने सबै मानिसहरू नेपाली नागरिक हुन्। नेपाली जातियता नभई राष्ट्रियता हो। नेपाल राष्ट्रप्रति…