सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको एक राजनीतिक दल हो। यस दल निर्वाचन आयोगमा संविधान सभा निर्वाचन, २०६४ भन्दा केही अगाडि दर्ता भएको थियो। यस दल ऐतिहासिक पृष्ठभूमि ,भाषा र पहिचानको आधारमा स्वायत्त प्रान्तहरु स्थापनाको लाइ आन्दोलनरत १० +१ =११ वटा विभिन्न जनजातिया प्रान्तीय मंच ( प्रदेस स्तरीय पार्टीहरु ) हरु आबद्द भएर बनेको पार्टी हो ।
उत्तर-पूर्वी नेपालमा एक लिम्बुवान स्वायत्त क्षेत्र गठनका लागि पार्टीले आन्दोलन गरेको छ। सङ्घीय लिम्बुवान राज्य परिषद् यस दलमा जोडिएको छ। सङ्घीय लिम्बुवान राज्य परिषद्, खुम्बुवान राज्य, ताम्सालिङ स्वायत्त राज्य परिषद् र संयुक्त थारु राष्ट्रिय मोर्चाको छाता सङ्गठन हो। यसमा अन्य १३ वटा जातीय मोर्चाहरू पनि समावेश छन्।
पार्टी सङ्घीय गणतन्त्र राष्ट्रिय मोर्चाको निर्वाचन दल हो।
प्रतिनिधि सभा निर्वाचन
| निर्वाचन | नेता | मत | सिट | स्थान | गठित सरकार | ||
|---|---|---|---|---|---|---|---|
| # | % | # | +/- | ||||
| २०६४ | कमल छारहाङ | ७१,९५८ | ०.६७ | २ / ५७५
|
१५औँ | प्रतिपक्ष | |
| २०७४ | कुमार लिङ्देन | २१,६१० | ०.२३ | ० / २७५
|
२ | १७औँ | गैर-संसदीय |
| २०७९ | कुमार लिङ्देन | १७,८०५ | ०.१७ | ० / २७५
|
२०औँ | गैर-संसदीय | |
प्रदेश सभा निर्वाचन
कोशी प्रदेश
| निर्वाचन | मत | सिट | स्थान | गठित सरकार | ||
|---|---|---|---|---|---|---|
| # | % | # | +/- | |||
| २०७४ | २६,१२३ | १.५० | १ / ९३
|
छैटौँ | प्रतिपक्ष | |
| गठबन्धन | ||||||
| २०७९ | १६,५३१ | १.४० | ० / ९३
|
१ | सातौँ | गैर-संसदीय |
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q7417989
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च।” नेपाली विश्वकोश, ६ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A4%99%E0%A5%8D%E0%A4%98%E0%A5%80%E0%A4%AF_%E0%A4%B2%E0%A5%8B%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%95_%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%AE%E0%A4%9E%E0%A5%8D%E0%A4%9A। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A4%99%E0%A5%8D%E0%A4%98%E0%A5%80%E0%A4%AF_%E0%A4%B2%E0%A5%8B%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%95_%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%AE%E0%A4%9E%E0%A5%8D%E0%A4%9A
@misc{ne_685,
title = {सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A4%99%E0%A5%8D%E0%A4%98%E0%A5%80%E0%A4%AF_%E0%A4%B2%E0%A5%8B%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%95_%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%AE%E0%A4%9E%E0%A5%8D%E0%A4%9A}},
year = {2026},
note = {Accessed 2026-11-12}
}
