नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
रमेश विकल
रमेश विकल (वि. सं. १९८५ – २०६५) नेपाली कथाकार र उपन्यासकार थिए । अविरल बग्दछ इन्द्रावतीका लेखक विकलले आख्यान, यात्रा साहित्य र बालसाहित्यमा प्रमुख रूपमा कलम चलाए । उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पनि थिए । नयाँसडकको गीत कथासङ्ग्रहका लागि उनले वि. सं.…
-
नेपालको प्रधान सेनापति
प्रधान सेनापति वा चिफ साब, नेपाली सेनाको प्रमुख कमान्डर हो।
-
परराष्ट्र मन्त्री (नेपाल)
परराष्ट्र मन्त्री नेपाल सरकारकोको परराष्ट्र मन्त्रालयको प्रमुख हो। परराष्ट्र मन्त्रालय सङ्घीय मन्त्रिपरिषद्को सबैभन्दा प्रमुख कार्यालय मध्येको एक हो। परराष्ट्र मन्त्रीको मुख्य जिम्मेवारी अन्तर्राष्ट्रिय समुदायमा नेपाल र सरकारको प्रतिनिधित्व गर्नु हो। नेपालको…
-
भित्री मधेश
भित्री मधेस नेपालको पहाडी क्षेत्र र तराई क्षेत्रका बीच विभिन्न ७ वटा उपत्यकाहरूको समूह हो। यस समूहका उपत्यकालाई भित्री तराई अथवा भित्री तराईका उपत्यका समेत भनिन्छ। भित्री मधेस अथवा भित्री तराई भनिने उपत्यकाहरूमा जोगबुढा (जोगबुढा उपत्यका), दाङ (बबइ उपत्यका),…
-
मातृकाप्रसाद कोइराला
मातृकाप्रसाद कोइराला प्रजातान्त्रिक नेपालका प्रथम नागरिक प्रधानमन्त्री तथा राणाशाही शासनविरुद्ध भएको विक्रम सम्वत २००७ सालको जनक्रान्तिका अथक योद्धा मातृकाप्रसाद कोइरालाको जन्म वि. सं. १९६८ साल पुस १७ गते विराटनगरमा भएको थियो। उनी समाजसेवी कृष्णप्रसाद…
-
रणबहादुर शाह
रणबहादुर शाह नेपालका शाहबंशीय राजा थिए। राजा प्रताप शाहको देहान्तपछि उनका अढाई वर्षका बालक छोरा रणबहादुर शाह नेपालको राजा भए। उनकी माता राजेन्द्रलक्ष्मीले अभिभावकका रूपमा नयाबी पद ग्रहण गरेर शासनको वागडोर हातमा लिइन्। राजेन्द्रलक्ष्मीको देहान्तपछि रण बहादुर…
-
रेडियो नेपाल
रेडियो नेपाल नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयको स्वामित्वमा सञ्चालित सरकारी रेडियो प्रसारण सेवा हो।
-
विष्णुराज आत्रेय
विष्णुराज आत्रेय
-
नयनराज पाण्डे
नयनराज पाण्डे (अङ्ग्रेजी: Nayan Raj Pandey)(जन्म सन् १९६६, ९ जुन विक्रम सम्बत: २०२३, २७ जेठ) चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रका पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने प्रसिद्ध उपन्यासकार हुन् । उलार, लू,…
-
सुमन पोखरेल
सुमन पोखरेल (अङ्ग्रेजी: Suman Pokhrel, जन्म: विक्रम सम्बत् २०२४, असोज ०५, (तदनुसार सन् १९६७, सेप्टेम्बर २१ ); नेपाली कवि, गीतकार, नाटककार, अनुवादक तथा कलाकार हुन् । उनका रचनाहरू विभिन्न भाषामा अनुदित भई अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित भएका छन् ।
-
नेपाल अधिराज्य
नेपाल अधिराज्य वा गोरखा अधिराज्य वा असल हिन्दुस्तान, दक्षिण एसियाको एक हिन्दू राज्य थियो, जसको गठन वि.सं १८२४ मा नेपालको एकीकरणद्वारा भएको थियो। खस ठकुरी राजपुत मूलको भएको दाबी गर्ने गोरखाका राजा पृथ्वीनारायण शाहद्वारा स्थापित यो वि.सं २०६३ मा नेपाली…
-
नेपालमा क्रिकेट
ढाँचा:SHORTDESC:
-
किरण चेम्जोङ
किरण चेम्जोङ (पुरा नाम: किरण कुमार चेम्जोङ लिम्बु; जन्म:सन् १९९० मार्च २०) नेपाल राष्ट्रिय फुटबल टोलीका वर्तमान गोकरक्षक र कप्तान हुन्। उनी एन्फा एकेडेमी उत्पादन पनि हुन्। सन् २०१७ देखि उनी व्यवसायिक फुटबल खेलका लागि माल्दिभ्सको क्लब टिसी स्पोर्ट्स क्लबमा…
-
जगदम्बाश्री पुरस्कार
जगदम्बाश्री पुरस्कार नेपालको एउटा प्रतिष्ठित साहित्यिक पुरस्कार हो । यो पुरस्कार मदन पुरस्कार गुठीले प्रदान गर्दछ। गुठीकी संस्थापिका रानी जगदम्बाकुमारीदेवी राणा को २०४५ साल साउन २९ गते निधन भएपछि गुठीकी संस्थापिकाको स्मृतिलाई चिरस्थायी राख्ने उद्देश्यले…
-
भारत-नेपाल शान्ति तथा मैत्री सन्धि
१९५० को भारत-नेपाल शान्ति तथा मैत्री सन्धि भारत तथा नेपाल बिच द्विपक्षीय सन्धि हो, यस सन्धि मार्फत दक्षिण एसियाको दुई छिमेकी मूलुक बिच एउटा विशेष सम्बन्ध स्थापित भएको छ। यस सन्धि माथि काठमाण्डौंमा वि.सं २००७ श्रावन १६ सोमबार ३१ जुलाई, १९५० मा नेपालका…
-
गोर्खा ब्रिगेड
ब्रिगेड अफ गोर्खा नेपाली गोर्खा सैनिकहरू मिलेर बनेका ब्रिटिश सेनामा रहेका सबै एकाइहरूलाई जनाउने सामूहिक नाम हो। ब्रिगेडले आफ्नो विरासत गोर्खा इकाइहरूबाट निकाल्छ जुन मूल रूपमा भारतीय स्वतन्त्रता अघि ब्रिटिश भारतीय सेनामा सेवा गरेका थिए, र त्यस अघि ईस्ट इन्डिया…
-
कृष्णभूषण बल
कृष्णभूषण बल (अङ्ग्रेजी: Krishna Bhusan Bal जन्म २००४ चैत्र १ - मृत्यु २०६९ असार ११ गते) एक सशक्त तथा कालजेयी नेपाली कवि हुन् । नबुझिने र नअर्थिने प्रयोगवादी धाराबाट नेपाली कविताको अस्तित्व माथि नै आशङ्का उठिरहेको सन्दर्भमा नेपाली कवितालाई सम्प्रेष्य विम्ब र…
-
अगमसिंह गिरी
आगम सिंह गिरी (२७ डिसेम्बर १९२७ - ३१ जनवरी १९७१) भारतको दार्जिलिङका भारतीय नेपाली कवि र गीतकार थिए।
-
अभि सुवेदी
अभि सुवेदी (जन्म - वि.स. २००२ असार १७, तदनुसार सन् १९४५ जुन ३०) नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन्। उनको स्रष्टा व्यक्तित्व नाटककार, कवि र निबन्धकारमा विभक्त छ भने द्रष्टा व्यक्तित्व समालोचक…
-
तमु ल्होसार
तोला अर्थात् तमु ल्होसार तमु/गुरुङ्ग समुदायको महान चाड हो। यसलाई गुरुङ्ग समुदायको नयाँ वर्ष पनि भनिन्छ। यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूका गुरुङ्ग समुदायमा पनि मनाइन्छ। तमु ल्होसारमा 'तमु' भनेको गुरुङ्ग वा तमू हो भने 'ल्होसार' भनेको नयाँ वर्ष हो।…
-
रुक्माङ्गद कटवाल
रूक्माङ्गद कटवाल नेपाली सेनाका प्रधानपति थिए। कटवाललाई राजा महेन्द्रले हुर्काएका, पढाएका र बढाएका हुन् ।
-
लोक सेवा आयोग (नेपाल)
वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ - (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो। यस आयोगले निजामती सेवाका पदमा उपयुक्त…
-
राजेश्वर देवकोटा
राजेश्वर देवकोटा (वि.सं. १९८६–२०७२) कवि, उपन्यासकार, निबन्धकार, एवम् राजनीतिक व्यक्तित्व हुन् । नेपाली साहित्यमा लामो समयसम्म क्रियाशील उपन्यासकार राजेश्वर देवकोटाका औपन्यासिक कृतिहरूका बारेमा नेपाली समालोचकहरूद्वारा अनेकौ लेख, अध्ययन र अनुसन्धान गर्ने कार्य…
-
कुमाल जाति
Kumal cultural dress कुमाल Kumal परिचयः नेपाल अधिराज्यमा आदिमकालदेखि बसोवास गर्दै आएका ५९ वटा आदिबासी जनजातिहरू मध्ये कुमाल जाति पनि एक हो । यो जाति खास गरेर पहाडी प्रदेशको खोला नदीको किनारमा पर्ने बेशी, टार र फांटहरूमा बसोबास गरेको पाईन्छ । पूर्व मेची देखि…