नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
मैतीदेवी
मैतीदेवी काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठहरू मध्ये एक हो। करिब ४०० वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौँ उपत्यकाको मध्य भागमा अवस्थित छ। चारैतिरबाट मानव वस्तीले घेरिएको अवस्थामा रहेको यस पञ्चकुमारी मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरू पाइन्छ।
-
चौबिसी राज्यहरू
चौबीसी राज्य वा चौबीसे राज्य, वर्तमान मध्य र पश्चिमी नेपालको मध्य-पहाडी क्षेत्रहरूमा अवस्थित सार्वभौम र अन्तरालमा सहयोगी साना राज्यहरूको समूह थियो। यी राज्यहरूमा ठकुरी, खस र मगर वंशहरू सहित विभिन्न स्थानीय राजवंशहरूद्वारा शासन गरिएको थियो, जसले यस क्षेत्रको…
-
नेपाली काङ्ग्रेसको मुक्ति सेना
नेपाली काङ्ग्रेसको मुक्ति सेना नेपाली काङ्ग्रेसको लडाकू दस्ता थियो। मुक्ति सेनाको गठन बैरगनियामा रणनैतिक सम्मेलनबाट वि.सं. २००७ मा भएको थियो।
-
नेपाल खुला विश्वविद्यालय
नेपाल खुला विश्वविद्यालय विधिबत रूपमा विक्रम सम्वत २०७३।०३।३० (सन् २०१६) मा स्थापना भएको हो । यस विश्वविद्यालयको केन्द्रीय कार्यालय मानभवन ललितपुरमा छ ।
-
अन्नपूर्ण हिमशृङ्खला
अन्नपूर्ण हिमालय समूह हिमालयमा अवस्थित नेपालको उत्तर-मध्यमा रहेको छ। यसमा रहेको एक हिमालयको उचाई ८,००० मिटर (२६,००० फिट) रहेको छ त्यसतै यस समूहको तेह्र वटा हिमालको उचाई ७,००० मिटर (२३,००० फिट)को छ र सोह्र भन्दा अधिक हिमालको उचाई ६,००० मिटर (२०,००० फिट) रहेको…
-
भृकुटी पल्प एन्ड पेपर लिमिटेड
भृकुटी पल्प एण्ड पेपर लिमिटेड चीन सरकारको सहयोगमा वि.स.२०४२ सालमा बनेको कागज कारखाना हो। सुरुमा सरकारी स्वामित्वमा रहेपनि वि.सं. २०४९ सालमा निजीकरण गरिएपछि गोल्छा समूहले यो कारखाना चलाउँदै आएको थियो। वि.सं २०६७ मा, स्थायी रूपमा बन्द हुनुपूर्व यसले महिनाको…
-
वसन्त पञ्चमी
वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो। यस दिन विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिन्छ। यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास)…
-
गणेश चतुर्थी
गणेश चतुर्थी हिन्दुहरूको एक प्रमुख उत्सव हो । यो उत्सव भारतको महाराष्ट्र लगायत अन्य स्थानमा निकै धूमधामले मनाइन्छ । गणेश चतुर्थी देखि अनन्त चतुर्दशी (अनन्त चौदस) सम्म दस दिन गणेशोत्सव मनाइन्छ ।
-
रुक्मिणी ताल
रुक्मिणी ताल : बाउन्न पोखरी त्रिपन्न टाकुरीका नामले परिचित रुकुम जिल्लाका विभिन्न तालहरूमध्ये कमल ताल संरक्षणको अभावमा ओझेलमा परेको छ। धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको तालको संरक्षणका लागि कुनै प्रयास नभएपछि ताल लोप हुने अवस्थामा पुगेको छ। ताल उत्पतिका…
-
लोकेन्द्रबहादुर चन्द
लोकेन्द्र बहादुर चन्द नेपालका राजनीतिज्ञ तथा नेपालका भूतपूर्व प्रधानमन्त्री हुन्। उनी साहित्यकारका रूपमा पनि परिचित छन्।
-
मकवानपुर राज्य
मकवानपुर राज्य मध्य कालको नेपालको एकीकरण पूर्व एउटा स्वतन्त्र र प्रख्यात सेन राज्य थियो । पृथ्वीनारायण शाहको राज्यकालमा त्यो सेन राज्य वृहत नेपालको अङ्ग बनेको हो ।
-
अलौ पर्व
अलौ पर्व राजा राजेन्द्र र जङ्गबहादुरको सेना बीच हालको पर्सा, अलौमा भएको लडाइँ हो। त्यस युद्धमा जङ्गबहादुरको सेनाले राजा राजेन्द्रको सेनालाई पराजित गरि राजालाई कैद गरियो।
-
मोदनाथ प्रश्रित
मोदनाथ प्रश्रित (जन्म वि. सं. १९९९) नेपाली साहित्यकार र राजनीतिक व्यक्ति हुन्। नेकपा(एमाfgले) सँग संबद्ध प्रश्रित वि. सं. २०५५ मा शिक्षा मन्त्री भएका थिए।
-
देव शमशेर जङ्गबहादुर राणा
देव शमशेर जंगबहादुर राणा (शासनकाल १९५७ फल्गुण २३-१९५८ साउन १२) राणा शासनका चौथो श्री ३ महाराज तथा नेपालका १२ औँ प्रधानमन्त्री हुन्। यिनी आफ्ना दाजू वीर शमशेरको निधन पछि श्री ३ को पदमा विराजमान भएका थिए। देव शमशेर निकै सरल र शान्त स्वभावका प्राइममिनिस्टर तथा…
-
नागपञ्चमी
नागपञ्चमी नेपाल भरका हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरू र हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरू बसोबास गर्ने अन्य देशमा मनाइने नाग वा सर्प (जुन पौराणिक नाग प्राणीहरूसँग सम्बन्धित छन्)को परम्परागत पूजाको दिन हो। हिन्दू पञ्चाङ्ग अनुसार साउन महिनाको शुक्ल पक्षको…
-
वीर शमशेर जङ्गबहादुर राणा
वीर शमशेर जङ्गबहादुर राणा नेपालका राणा शासनका सातौँ तथा नेपालका ११ औँ प्रधानमन्त्री थिए। यिनी धीर शमशेरका जेठा छोरा थिए। उनलाई उनले गरेका महत्त्वपूर्ण सुधार र निर्माण गरेका दरबारहरूको कारणले चिनिन्छ।
-
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) वा छोट्करीमा नेकपा एमाले नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) बीच एकीकरण भई २०४७ पुस २२ गते स्थापना भएको नेपालको तेस्रो ठुलो विपक्षी राजनीतिक दल हो।
-
वंशराज पाँडे
वंशराज पाँडे नेपाली सेनाका उच्च पदस्थ अधिकारी र प्रशासकीय अधिकारी (देवानकाजी) हुन् । काजी कालु पांडेका जेठा छोरा हुन्। उनलाई राजा प्रतापसिंह शाहले देवान काजीसाहेब को उपाधि दिएका थिए।
-
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (अङ्ग्रेजी: B.P. Koirala Institute of Health Sciences) स्वशासित,स्वतन्त्र स्वास्थ्य विश्वविद्यालय हो । यो पूर्वी नेपालको सुनसरी जिल्लाको धरान नगरपालिकामा सन् १९९३ मा स्थापना भएको हो ।
-
याज्ञसेनी
याज्ञसेनी (अङ्ग्रेजी: en:Yajnaseni (Play) सुमन पोखरेलद्वारा लेखिएको एउटा नेपाली नाटक हो । यो नाटक प्रतिभा रायद्वारा उडिया भाषामा लेखिएको सोही शीर्षकको उपन्यासमा आधारित रहेको छ । सुमन पोखरेलले दृष्यमा याज्ञसेनीलाई मात्र ल्याएर उपन्यासलाई सोलो नाटकका रूपमा…
-
तुलसी घिमिरे
तुलसी घिमिरे नेपाली चलचित्रका एक नेपाली भारतीय चलचित्र निर्देशक,पटकथा लेखक, चलचित्र सम्पादक, क्यामेरामेन, अभिनेता र गीतकार पनि हुन्। सन् १९५१ मा इलाममा जन्मिएका घिमिरेले बलिउडबाट आफ्नो करियर सुरु गरे, जहाँ उनले भारतीय चलचित्रमा निर्देशन र सम्पादनको अनुभव लिने…
-
कनकाई नदी
कनकाई नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो। यो इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदी र देउमाई नदी मिसिएर बनेको छ। यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट तराइमा प्रवेश गर्दछ र कोशी नदीमा मिलेर बङ्गालको…
-
चित्रबहादुर केसी
चित्रबहादुर केसी (गौतम) नेपालका राजनीतिज्ञ तथा वर्तमान उपप्रधानमन्त्री हुन्। उनी लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा संलग्न रहेका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी नेपालको सङ्घीयताको प्रखर विरोधी राजनीतिज्ञ हुन्। बाग्लुङ जिल्लाबाट निर्वाचित केसी…
-
सुदुरपश्चिम प्रदेशमा पर्यटन
सुदूरपश्चिम धार्मिक एवं पर्यटकीय हिसाबले आफैँमा सम्पन्न प्रदेश हो। यस क्षेत्रमा कैयौँ पर्यटकीय स्थल छन् भने धार्मिक स्थलको पनि कमी छैन। ‘स्वर्गको टुक्रा’ मानिने खप्तडदेखि आरोहण हुनै बाँकी अपी, सैपाल हिमाल यहीँ छन्। दुर्लभ डल्फिन सुदूरपश्चिम पुगेपछि हेर्न…