नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
नेपाल आयल निगम लिमिटेड
नेपाल आयल निगम लिमिटेड देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने कार्य गर्ने नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सरकारी संस्थान हो। नेपालमा नेपाल आयल निगम बाहेक अन्य कुनै निजी वा कम्पनीहरूलाई पेट्रोल र डिजेल आयात गर्न अनुमति छैन।…
-
अल्पसङ्ख्यक
नेपाल सरकारले नेपालको संविधानको धारा ३०६ को उपधारा (१) को खण्ड (क) को अधिनमा रही स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा (२) को खण्ड (ग) बमोजिम स्थानीय तह निर्वाचन प्रयोजनको लागि राष्ट्रिय जनगणना, २०६८ को जातीय विवरणमा उल्लेख भएका कुल जनसङ्ख्याको ०.५ प्रतिशत भन्दा…
-
माथिल्लो मर्स्याङ्दी ए जलविद्युत केन्द्र
माथिल्लो मर्स्याङ्दी जलविद्युत केन्द्र पश्चिम नेपालको लमजुङ जिल्लाको भुलभुलेमा अवस्थित रहेको छ। मस्र्याङ्दी नदीको पानीबाट ५० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ।
-
कर्णाट वंश
मिथिलाका कर्णवंश वा कर्णाट वंश १०९७ ईस्वीमा नान्यदेवद्वारा स्थापित राजवंश थियो। यस राजवंशले आजको भारतको बिहार र दक्षिण पूर्वी नेपालको छेउछाउका भागहरूमा तिरहुत वा मिथिला भनेर चिनिने क्षेत्रहरूलाई नियन्त्रण गर्थ्यो। कर्णवंशहरूको मुख्य शक्तिकेन्द्र सिम्रौनगढ…
-
धनतेरस
पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव…
-
गाउँ गाउँबाट उठ
"गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ" श्याम तमोटद्वारा लेखिएको र रामेश र रायनद्वारा संगीतबद्ध तथा स्वरबद्ध नेपाली भाषाको क्रान्तिकारी गीत हो। यो गीत चीनियाँ, हिन्दी र फ्रेन्च सहित १७ राष्ट्रिय र विदेशी भाषाहरूमा अनुवाद गरिएको छ।
-
कालिका मन्दिर, बागलुङ
कालिका भगवती मन्दिर, (जसलाई बागलुङ कालिका भगवती मन्दिर पनि भनिन्छ) पश्चिम नेपालको बागलुङ नगरपालिकाको उत्तर-पूर्वमा अवस्थित एउटा महत्वपूर्ण हिन्दु मन्दिर हो। यो मन्दिर कालीगण्डकी नदीको दक्षिणी किनारमा अवस्थित छ।
-
पल्पसा क्याफे (उपन्यास)
पल्पसा क्याफे (उपन्यास) नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो। तत्कालिन नेपाली द्वन्द चित्रण गरिएको यस उपन्यास नेपालमा सर्वाधिक बिक्री हुने पुस्तक मध्ये एक हो।
-
जुम्ला राज्य
जुम्ला राज्य बाइसे राज्य थियो । यो राज्य को स्थापना वि सं १४६१ मा भएको थियो र १८४६ मा नेपालमा सम्मिलित भयो । यहाँ कल्याल वंशका राजाहरूले शासन गर्थे। वलिराजका सन्ततिहरूले विसं १४६१ देखि वि.सं. १८४६ (जुम्ला नेपाल राज्यमा एकीकरण नहुदासम्म) करिब ३८५ वर्ष राज्य…
-
पाल्पा दरबार सङ्ग्रहालय
पाल्पा दरवार पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको दरवार हो। अत्यन्त आधुनिक शैलीमा बनाइएको यस दरवारमा ४ तला ६३ कोठा २ बैठक कक्ष र २ बुर्जा समेत रहेका छन्। पश्चिम कमान्डर जनरल प्रताप शमशेरले प्रशासकीय कार्य सञ्चालन गर्न निजी प्रयोजनका लागि…
-
डल्ले खुर्सानी
डल्ले खुर्सानी, अकाबरे खुर्सानी, रातो चेरी मिर्च खुर्सानी वा केवल डल्ले मुख्यतया नेपाल, भारतको सिक्किम, र भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ र कालिम्पोङ जिल्लाहरूमा खेती गरिन्छ। यसको तिखोपन १००,००० र ३५०,००० स्कोभिल ताप एकाइहरूको बीचमा छ, हबनेरो खुर्सानी…
-
कुपिन्डे दह
कुपिन्डे दह नेपालको सल्यान जिल्लामा अवस्थित एक ताल हो। यो दह जिल्ला सदरमुकाम खलङ्गादेखि २४ किलोमिटर पश्चिममा अवस्थित छ। मनोरम र आकर्षक कुपिन्डे दहको क्षेत्रफल एकिन नाप नभएता पनि स्थानीयहरूका अनुसार यो दह ५८ एकड क्षेत्रफलमा फैलिएको दावी रहेको छ। प्रत्येक वर्ष…
-
राजर्षि जनक विश्वविद्यालय
राजर्षि जनक विश्वविद्यालय नेपालको एक राष्ट्रिय विश्वविद्यालय हो। नेपालको संसदले सन् २०१७ अक्टोबरमा विधेयक पारित गरेपछि यस विश्वविद्यालयको स्थापना भएको थियो। विश्वविद्यालय मधेश प्रदेशमा केन्द्रित छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय जनकपुरमा छ। यस…
-
मनमोहन प्राविधिक विश्वविद्यालय
मनमोहन प्राविधिक विश्वविद्यालय नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो। यसको पहिलो उप-कुलपति डा. सुभाष श्री पोखरेल हुन्।
-
विसं २०७२ वैशाख २९ को भूकम्प
विसं २०७२ वैशाख २९ गते दिउँसो १२:५० मिनेट जादा देश भर निकै ठुलो भूकम्पको झड्का महसूस गरिएको थियो । नेपालको कोदारी समीप दोलखाको सुनखानी केन्द्र विन्दु बनाएर गएको ७.३ रेक्टर स्केलको भूकम्प पूरा नेपाल तथा भारत बङ्गलादेश चीनमा समेत महसूस गरिएको थियो सो भूकम्प पछि…
-
पर्वत राज्य
पर्वत राज्य वा १६००० पर्वत राज्य एक ऐतिहासिक चौबिसे राज्य थियो । यस राज्यमा पर्बते मल्ल ठकुरीहरूले राज्य गरेको थिए । यस राज्यको पूर्वज राजा आनन्द बम/वर्मा (स्थानीय लेखोटमा आनम्म) थिए जो सल्यान राज्यका तेस्रो राजा थिए । उनी खाँडाचक्रका राजा मलेबम (मलायवर्मा)का…
-
चामे
चामे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, मनाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १,१२९ रहेको थियो जसमध्ये ५९७ पुरुष र ५३२ महिला रहेका थिए भने यहाँ २७९ घरधुरी रहेको थियो।…
-
नेपाल इन्जिनियरिङ परिषद्
नेपाल इन्जिनियरिङ परिषद् बि सं २०५६ मा नेपाल इन्जिनियरिङ परिषद् ऐनअन्तर्गत गठन भएको एउटा स्वायत्त सरकारी निकाय हो। इन्जिनियरिङ पेशालाई प्रभावकारी बनाएर व्यवस्थित र वैज्ञानिक ढङ्गले परिचालन गर्नुका साथै अन्य विषयहरूसहित इन्जिनियरहरूको नाम उनीहरूको…
-
महारानी (उपन्यास)
महारानी चन्द्रप्रकाश बानियाँद्वारा लिखित एक नेपाली उपन्यास हो। पुस्तक सन् २०१९ मा प्रकाशित भएको थियो र सोही वर्षको मदन पुरस्कार जित्न सफल भएको थियो।
-
कङ्कालिनी मन्दिर
कंकालिनी मन्दिर सप्तरी जिल्लाको राजविराज देखि २३ किलोमिटर पूर्वी क्षेत्र हनुमाननगर कंकालिनी नगरपालिकामा पर्छ । कंकालिनी मन्दिरमा भक्तजनहरूको मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुदा नेपाल र भारतका श्रधालुको ठूलो आस्था रहेको छ । यस मन्दिरमा…
-
नेपाल टेलिभिजन
नेपाल टेलिभिजन नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सबैभन्दा ठूलो टेलिभिजन प्रसारण संस्था हो। वि.सं २०४१ मा, एक आयोजनाको रूपमा स्थापना भएको यस संस्थाले हाल ४ वटा च्यानलहरू स्थलीय तथा भू-उपग्रह मार्फत प्रसारण गर्दै आएको छ। नेपाल टेलिभिजनका च्यानलहरू…
-
लेप्चा जाति
लेप्चा मानिस (; भारतको सिक्किम र नेपालको पूर्वी भागमा बसोबास गर्ने एक लोपोन्मुख आदिवासी समुदाय हो। धेरै लेप्चा पश्चिमी र दक्षिणपश्चिम भुटान, तिब्बत, दार्जिलिङ, पूर्वी नेपालको कोशी प्रदेश र पश्चिम बङ्गालका पहाडहरूमा पनि पाइन्छ। लेप्चा मानिसहरू चार मुख्य फरक…
-
नेपाल मेडिकल काउन्सिल
नेपाल मेडिकल काउन्सिल चिकित्सा शिक्षा र नेपालमा डाक्टरहरूको रेजिष्ट्रेसन नियन्त्रण गर्ने एक वैधानिक निकाय हो ।
-
नेपाल स्काउट
नेपाल स्काउट नेपालको आधिकारीक स्काउटिंग र गाइडिंग संस्था हो। यसको स्थापना वि.सं. २००९ सालमा भएको हो ।