नेपाल साहित्य महोत्सव एक वार्षिक अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव हो जुन पोखरा, नेपाल (पहिले काठमाडौँ) मा आयोजना गरिन्छ। यो सन् २०११ मा बुकवर्म फाउन्डेशन, एक गैर-लाभकारी संस्था द्वारा स्थापित भएको थियो।
समय रेखा
- सन् २०११: महोत्सवको पहिलो संस्करण भदौ १८ देखि २१ गतेसम्म ललितपुरको झम्सीखेलस्थित ज्ञान मण्डलामा आयोजना भएको थियो। महोत्सवलाई दूरसञ्चार कम्पनी एनसेलले प्रायोजन गरेको थियो।
- सन् २०१२: महोत्सवको दोस्रो संस्करण २० देखि २३ सेप्टेम्बरसम्म काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा आयोजना भएको महोत्सवलाई दूरसञ्चार कम्पनी एनसेलले प्रायोजन गरेको हो।
- सन् २०१३: महोत्सवको तेस्रो संस्करण असोज २५ देखि २८ गतेसम्म काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा सम्पन्न भएको छ। महोत्सवलाई दूरसञ्चार कम्पनी एनसेलले प्रायोजन गरेको थियो।
- सन् २०१४: महोत्सवको चौथो संस्करण यही भदौ १९ देखि २२ गतेसम्म काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा सम्पन्न भएको थियो।
- सन् २०१६: नेपाल पर्यटन बोर्ड, परडी, पोखराको प्रांगणमा २९ जनवरीदेखि १ फेब्रुअरी २०१६ सम्म महोत्सवको पाँचौँ संस्करण आयोजना गरिएको थियो। महोत्सवको उद्घाटन सेवानिवृत्त बेलायती गोर्खा अधिकारीले गरेका थिए।
- २०१७: महोत्सवको छैटौँ संस्करण २९ जनवरीदेखि १ फेब्रुअरी २०१७ सम्म नेपाल पर्यटन बोर्ड, पार्दी, पोखराको परिसरमा भएको थियो।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q30131186
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाल साहित्य महोत्सव।” नेपाली विश्वकोश, ३० अक्टोबर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%B8%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%AF_%E0%A4%AE%E0%A4%B9%E0%A5%8B%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%B5। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). नेपाल साहित्य महोत्सव. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%B8%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%AF_%E0%A4%AE%E0%A4%B9%E0%A5%8B%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%B5
@misc{ne_780,
title = {नेपाल साहित्य महोत्सव},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%B8%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%AF_%E0%A4%AE%E0%A4%B9%E0%A5%8B%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%B5}},
year = {2026},
note = {Accessed 2026-11-12}
}