नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

अभि सुवेदी

अभि सुवेदी (जन्म - वि.स. २००२ असार १७, तदनुसार सन् १९४५ जुन ३०) नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन्। उनको स्रष्टा व्यक्तित्व नाटककार, कवि र निबन्धकारमा विभक्त छ भने द्रष्टा व्यक्तित्व समालोचक र साहित्यिक चिन्तकका रूपमा प्रसिद्ध छ। करिब तीन दर्जन कृतिका कृतिकार सुवेदीको साहित्यिक छवि उनको बाह्य छविजस्तै सर्वथा भिन्न, उच्च र गम्भीर छ ।

अद्यावधिक: ५ नोभेम्बर २०२६ ५१९ शब्द · ३ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

अभि सुवेदी (जन्म - वि.स. २००२ असार १७, तदनुसार सन् १९४५ जुन ३०) नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन्। उनको स्रष्टा व्यक्तित्व नाटककार, कवि र निबन्धकारमा विभक्त छ भने द्रष्टा व्यक्तित्व समालोचक र साहित्यिक चिन्तकका रूपमा प्रसिद्ध छ। करिब तीन दर्जन कृतिका कृतिकार सुवेदीको साहित्यिक छवि उनको बाह्य छविजस्तै सर्वथा भिन्न, उच्च र गम्भीर छ ।

कवितासङ्ग्रह

  • शब्द र चोट - सन्‌ १९९७

नाटक

  • तीन नाटक - सन्‌ २००८ ISBN 99933-647-3-8
  • चिरिएका साँझहरू - सन्‌ २०१३
  • पाँच नाटक - सन्‌ २००४ ISBN 99933-890-9-9
  • आरुका फूलका सपना ISBN 999331160X

निबन्धसङ्ग्रह

  • निबन्धमा उत्तरवर्ती कालखण्ड - सन्‌ २००९ ISBN 9789993307211
  • कार्पेट टाँगिएको आकाश
  • निबन्ध र टुँडिखेल - सन्‌ २००८
  • फ्लानरको डायरी - सन्‌ २०१४

अनुवाद

  • जापानी नोह नाटक - सन्‌ १९८९
  • पोयम्स अब् द सेन्चुरी - सन्‌ २०००
  • भ्वाइसेस अब्‍ नेपाल (संयुक्त) - सन्‌ १९९९
  • बियोन्ड बोर्डर्स (संयुक्त) - सन्‌ २००२
  • जापानी हाइकु - हिजो र आज - सन्‌ १९८७
  • आधुनिक जापानी कविता - सन्‌ १९८७

समालोचना

  • सहित्य र आमवृत्त - सन्‌ २०१३ ISBN 9789937852531
  • जापानी हाइकु - हिजो र आज - २०४४
  • पाश्चात्य काव्य सिद्धान्त - वि. सं. २०३० (सन्‌ १९७३)
  • रचना र माध्यम
  • सिर्जना र मूल्याङ्कन - सन्‌ १९८२
  • माध्यम र रचना - सन्‌ १९९७

सम्पादन

  • जापानी नोह नाटक
  • समकालिन नेपाली कविता - सन्‌ १९९६
  • विश्वसाहित्यको ऐतिहासिक रूपरेखा - सन्‌ १९७४
  • पच्चीस वर्षका नेपाली कविता - सन्‌ १९८२
  • आधुनिक नेपाली कविता - सन्‌ १९८७

अङ्ग्रेजी भाषामा प्रकाशित कृतिहरू

  • ब्रूज्ड इभिनिङ्स (नाटक), (Bruised Evenings 2011 (Play).
  • नेपाली थिएटर एज आई सी इट (Nepali Theatre as I See It, 2007) ISBN 999469989X
  • थ्री प्लेज (अनुवाद- सङ्गीता रायमाझी) (Three Plays. Trans Sangita Rayamajhi, 2003) ISBN 9993364738
  • ड्रीम्स अब् पीच ब्लासम्स (Dreams of Peach Blossoms, 2001, 2012 (play)
  • इकाइ कावागुची - द ट्य्रासप्यास इनसाइडर (Ekai Kawaguchi: the Trespassing Insider, 1999.) ISBN 99933-10-02-5
  • चेसिङ ड्रीम्स - काठमाडौँ ओडिसी (Chasing Dreams: Kathmandu Odyssey, (poetic play) ASIN B0006F9QP4
  • नेपाली लिटरेचर - ब्याकग्राउन्ड एन्ड हिस्ट्री (Nepali Literature: Background and History, 1978.)
  • मानस (अङ्ग्रेजी कविताहरूको संयुक्त सङ्ग्रह) (Manas (English poems), joint collection, 1974.)

यी पनि हेर्नुहोस्

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q18642223
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “अभि सुवेदी।” नेपाली विश्वकोश, ५ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%AD%E0%A4%BF_%E0%A4%B8%E0%A5%81%E0%A4%B5%E0%A5%87%E0%A4%A6%E0%A5%80। हेरिएको: १२ नोभेम्बर २०२६।