नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश

<i class="fa-solid fa-scale-balanced" style="color:var(--gold)"></i> राजनीति र कानुन

संविधान, सरकार, संसद, दल, निर्वाचन र अन्तर्राष्ट्रिय सम्बन्ध · ४८ लेख

राजनीति र कानुन

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) वा छोट्करीमा नेकपा एमाले नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) बीच एकीकरण भई २०४७ पुस २२ गते…

१२ मिनेट पढाइ
राजनीति र कानुन

लोक सेवा आयोग (नेपाल)

वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ - (तदनुसार १५ जुन १९५१ इ.स‌‌.) गते लोक सेवा आयोगको…

९ मिनेट पढाइ
राजनीति र कानुन

नेपालको प्रशासनिक विभाजन

नेपालको प्रशासनिक विभाजन नेपालका उपराष्ट्रिय प्रशासनिक एकाइहरू हुन्। नेपालको पहिलो तहका विभाजन भनेको प्रदेशहरू हुन् । प्रत्येक प्रदेशलाई जिल्ला, प्रत्येक जिल्लालाई नगरपालिका वा गाउँपालिका र ती…

६ मिनेट पढाइ
राजनीति र कानुन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संक्षिप्तमा नेकपा (माओवादी केन्द्र) वा नेकपा (माके), नेपालको एक प्रमुख राजनीतिक दल थियो। केन्द्रीय समितिले आठ अन्य कम्युनिस्ट पार्टी र समूहहरूसँग एकता गरी…

५ मिनेट पढाइ
राजनीति र कानुन

राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चा नेपालको एक राजनीतिक दल हो। यसको स्थापना वि.सं २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (मसाल)को वैधानिक मोर्चाको रूपमा भएको थियो। पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी पार्टीको अध्यक्ष…

५ मिनेट पढाइ
राजनीति र कानुन

नेपालको मर्यादाक्रम

नेपालको मर्यादाक्रम प्रोटोकल सूची (पदाधिकार) हो जसमा नेपाल सरकारमा पदाधिकारी र अधिकारीहरूलाई उनीहरूको पद र पद अनुसार सूचीबद्ध गरिन्छ। देशले संघीयता अँगालेको बेला, सरकारले २०७६ वैशाख मा प्राथमिकताको…

५ मिनेट पढाइ
राजनीति र कानुन

प्रदेश प्रमुख (नेपाल)

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रत्येक सात वटै प्रदेशको संवैधानिक प्रमुख प्रदेश प्रमुख हुन् भने नेपालको सातैवटा प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहन्छन्। प्रदेश प्रमुखलाई…

५ मिनेट पढाइ
राजनीति र कानुन

नेपाली सेनाको प्रधान सेनापति

नेपाली सेनाको प्रधान सेनापति (वा गोरखाली सेना) नेपाली सेनाको सेना प्रमुखको सैन्य पद हो, जसलाई सुरुमा गोरखाली सेना भनेर चिनिन्थ्यो। नेपाली सेनाको प्रमुख १८औँ शताब्दीमा काजी अधिकारीहरू मध्येबाट हुन्थे।…

५ मिनेट पढाइ
राजनीति र कानुन

नेपाल प्रजा परिषद्

नेपाल प्रजा परिषद नेपालमा राणा वंशका विरुद्ध क्रान्तिलाई नेतृत्व गर्नका लागि एउटा सङ्गठन बनाइएको पहिलो प्रयास थियो। टङ्क प्रसाद आचार्यद्वारा नेतृत्व, यस समूहको स्थापना वि.सं १९९३ मा भएको थियो र यसलाई…

५ मिनेट पढाइ
राजनीति र कानुन

भारत-नेपाल शान्ति तथा मैत्री सन्धि

१९५० को भारत-नेपाल शान्ति तथा मैत्री सन्धि भारत तथा नेपाल बिच द्विपक्षीय सन्धि हो, यस सन्धि मार्फत दक्षिण एसियाको दुई छिमेकी मूलुक बिच एउटा विशेष सम्बन्ध स्थापित भएको छ। यस सन्धि माथि काठमाण्डौंमा…

५ मिनेट पढाइ
राजनीति र कानुन

प्रदेश सभा (नेपाल)

प्रदेश सभा नेपालको सङ्घीय प्रदेशका लागि एकसदनात्मक निर्वाहक विधान सभा हो; अथवा प्रदेशको व्यवस्थापिका नै प्रदेश सभा हो। नेपालको संविधान २०७२ बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रदेश सभाको कार्यकाल पाँच…

४ मिनेट पढाइ
राजनीति र कानुन

नेपाली कम्युनिस्ट पार्टी

नेपाली कम्युनिस्ट पार्टी नेपालको एक कम्युनिस्ट पार्टी हो। यस पार्टीको एकता घोषणा १९ कात्तिक २०८२ मा भएको थियो जसमा दस वामपन्थी दल र समूहहरूको विलयबाट पार्टी गठनको घोषणा गरेको थियो।

४ मिनेट पढाइ
राजनीति र कानुन

प्रतिनिधि सभा (नेपाल)

प्रतिनिधि सभा नेपालका सङ्घीय संसदको तल्लो सदन हो, जसमा २७५ सदस्य छन्। १६५ सिट एकल-बहुमतबाट र ११० सिट बन्दसूची समानुपातिकबाट भरिने व्यवस्था छ, समानुपातिकतर्फ ३% मतको थ्रेसहोल्डसहित। कार्यकाल…

४ मिनेट पढाइ
राजनीति र कानुन

नेपाल प्रहरी

नेपाल प्रहरी नेपालको असैनिक राष्ट्रिय प्रहरी संगठन हो। यसको कानुनी स्थापना वि.सं. २०१२ को ‘प्रहरी ऐन’ जारी भई आश्विन महिनाबाट मानिन्छ। मुख्यालय काठमाण्डौ महानगरपालिका–नक्सालस्थित प्रहरी प्रधान…

४ मिनेट पढाइ
राजनीति र कानुन

माधवकुमार नेपाल मन्त्रिपरिषद्

२०६६ जेठ ९ का दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली सेनाका प्रधानसेनापति रूक्माङ्गद कटवाललाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपति रामवरण यादवले उल्ट्याएपछि सरकार…

४ मिनेट पढाइ
राजनीति र कानुन

राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी नेपालमा समता र सामाजिक न्याय जोडिएको उदार अर्थनीतिमा आस्था राख्ने मध्यमार्गी दलका रूपमा उदाएको शक्ति हो। २०७९ मा दर्ता भएर छोटो समयमै राष्ट्रिय राजनीति केन्द्रमा पुग्यो र…

४ मिनेट पढाइ
राजनीति र कानुन

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा राजसंस्था पक्षधर र हिन्दू राज्य पुनर्स्थापनाका लागि उभिएको दल हो। पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्दले २०४७ जेठ १५ मा यसको स्थापना…

४ मिनेट पढाइ
राजनीति र कानुन

नेपालमा साम्यवाद

नेपालमा साम्यवाद जरा २००७ सालको क्रान्ति र त्यसपछि निरंकुश राणा शासन पतन र नेपालमा लोकतन्त्र स्थापनामा छ। नेपाल कम्युनिस्ट आन्दोलन धेरै पटक गुटमा विभाजित भएको छ र धेरै गुटहरू कहिलेकाहीँ एउटै गुटमा…

४ मिनेट पढाइ
राजनीति र कानुन

नेपाली सेना

नेपाली सेना नेपाल राज्यको राष्ट्रिय सैन्य संस्था हो, जसले बाह्य तथा आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, विकास-संरचना संरक्षण र अति विशिष्ट व्यक्तिको सुरक्षा जस्ता कार्यमा संलग्न रहँदै आएको छ। ऐतिहासिक…

४ मिनेट पढाइ
राजनीति र कानुन

नेपाल सरकार

नेपाल सरकार नेपालको कार्यकारी निकाय र केन्द्रीय सरकार हो। राजतन्त्रको अन्त्यपछि सन् २००८ मा गणतन्त्र स्थापना भई वर्तमान संरचना कार्यान्वित छ। राष्ट्रप्रमुखको पद राष्ट्रपति ले धारण गर्छन् भने…

४ मिनेट पढाइ
राजनीति र कानुन

संयुक्त राष्ट्र सङ्घ

संयुक्त राष्ट्र सङ्घ सन् १९४५ अक्टोबर २४ मा स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हो, जसमा १९३ सदस्य राष्ट्र समावेश छन्। यसको उद्देश्य विश्वस्तरका कानुनी, सुरक्षा, आर्थिक र सामाजिक मुद्दामा…

४ मिनेट पढाइ
राजनीति र कानुन

राष्ट्रिय सभा (नेपाल)

राष्ट्रिय सभा नेपालको सङ्घीय संसदको माथिल्लो सदन हो, जसको संरचना र अधिकारहरू नेपालको संविधानका प्रावधानबाट निर्देशित हुन्छन्। यसमा ५९ सदस्य छन्—हरेक प्रदेशबाट ८-८ जना निर्वाचनद्वारा र ३ जना…

४ मिनेट पढाइ
राजनीति र कानुन

नेपालको राजनीति

नेपालको राजनीति बहुदलीय प्रणाली सहितको संसदीय गणतन्त्रको रूपरेखाभित्र कार्य गर्दछ। कार्यकारी शक्ति प्रधानमन्त्री र मन्त्रिपरिषद्ले प्रयोग गर्दछ, जबकि व्यवस्थापिका अधिकार संसदमा निहित छ ।

४ मिनेट पढाइ
राजनीति र कानुन

नेपाली काङ्ग्रेस

नेपाली काङ्ग्रेस नेपालमा समाजवादी-लोकतान्त्रिक धारा अँगालेको प्रमुख राजनीतिक दल हो। २००६ चैत २७ का दिन नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस एकीकृत भएर बनेको यस दलको नेतृत्व हाल…

४ मिनेट पढाइ