नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश

नेपाली साहित्यकारहरू

“नेपाली साहित्यकारहरू” ट्याग भएका ४१ लेख

जीवनी

अभि सुवेदी

अभि सुवेदी (जन्म - वि.स. २००२ असार १७, तदनुसार सन् १९४५ जुन ३०) नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन्। उनको स्रष्टा व्यक्तित्व…

३ मिनेट पढाइ
जीवनी

अमर न्यौपाने

अमर न्यौपाने एक प्रख्यात नेपाली साहित्यकार हुन्। आख्यानकार न्यौपानेले वि.सं. २०६८ सालको मदन पुरस्कार पाएका हुन्। उनको पहिलो कृति पानीको घाम वि.सं. २०६६ मा प्रकाशित भएको थियो जुन कृतिले उनले पद्मश्री…

२ मिनेट पढाइ
जीवनी

अशेष मल्ल

अशेष मल्ल (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामा भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । सर्वनाम नाट्य समूह सँग आवद्ध…

१ मिनेट पढाइ
जीवनी

इन्द्रबहादुर राई

इन्द्रबहादुर राई (अङ्ग्रेजी: Indra Bahadur Rai,सन् १९२७दार्जिलिङ, बालसनचिया बगान,भएको थियो) भारतीय मूलका दार्जिलिङ निवासी नेपाली साहित्यकार हुन्। उनले नेपाली साहित्य र भाषाको श्री बृद्धिमा दिएको…

६ मिनेट पढाइ
जीवनी

कृष्ण धरावासी

कृष्णप्रसाद भट्टराई, व्यावसायिक रूपमा कृष्ण धरावासी (जन्म: वि.सं. २०१७ - ०४ - ०२) नेपाली भाषाका साहित्यकार हुन् । यिनी कथा विधामा र उपन्यासमा कलम चलाउन रूचाउँछन्। उनले वि.सं. २०६२ सालमा राधा…

४ मिनेट पढाइ
जीवनी

कृष्णभूषण बल

कृष्णभूषण बल (अङ्ग्रेजी: Krishna Bhusan Bal जन्म २००४ चैत्र १ - मृत्यु २०६९ असार ११ गते) एक सशक्त तथा कालजेयी नेपाली कवि हुन् । नबुझिने र नअर्थिने प्रयोगवादी धाराबाट नेपाली कविताको अस्तित्व माथि नै…

९ मिनेट पढाइ
जीवनी

कृष्णहरि बराल

कृष्णहरि बराल नेपाली कवि, गीतकार एवम् साहित्यकार हुन्। उनको जन्म ४ जनवरी १९५४ मा सिन्धुली जिल्लाको हत्पतेमा भएको हो। उनको पहिलो नाम सुब्बासाप थियो। घरमा सबैले बराललाई सुब्बासाप भनेर बोलाउँथे। सन्…

३ मिनेट पढाइ
जीवनी

क्षेत्रप्रताप अधिकारी

क्षेत्रप्रताप अधिकारी (अङ्ग्रेजी: Kshetra Pratap Adhikary;(१९९९-२०७०) नेपालका एक बहुप्रतिभाशाली साहित्यकार तथा गीतकार थिए । जीवनको उत्तरार्धमा गीतकारका रूपमा धेरै चर्चा परिचर्चा कमाएका उनलाई नारायण…

३ मिनेट पढाइ
जीवनी

गोविन्दबहादुर मल्ल

गोविन्द बहादुर मल्ल “गोठाले” (वि. सं. १९७९ - वि.सं. २०६७) नेपाली भाषाका चर्चित साहित्यकार हुन्। ऋद्धिबहादुर मल्ल र आनन्दमायाबाट काठमाडौँको पुरानो भन्सारमा जन्मिएका जयबहादुर मल्लको साहित्यिक नाम…

२ मिनेट पढाइ
जीवनी

जगदीश घिमिरे

जगदीश घिमिरे (विसं २००२- २०७०) नेपाली लेखक तथा साहित्यकार हुन् । क्यान्सरले सिकिस्त भएर मृत्युशैयाबाट लेखेको आफ्नो आत्मवृर्तान्त "अन्तर्मनको यात्रा"बाट धेरै ख्याति कमाएका घिमिरे लामो समयदेखि सामाजिक…

२ मिनेट पढाइ
जीवनी

जयपृथ्वीबहादुर सिंह

जयपृथ्वीबहादुर सिंह एक बझाङ्गी राजा थिए। जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते (इ.सं.१८७७) सेती अञ्चलको बझाङमा भएको थियो। उनले लेखेका अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक…

६ मिनेट पढाइ
जीवनी

ज्ञानदिल दास

सन्त ज्ञानदिल दास (१८७८–१९४०) (जन्मको नाम श्रीकृष्ण लामिछाने) नेपाली साहित्यकार तथा आध्यात्मिक व्यक्ति थिएँ। यिनले भानुभक्त आचार्य भन्दा अगाडि भक्ति गीतहरू र कविताहरू रचना गरेका थिएँ। यिनले नेपाली…

३ मिनेट पढाइ
जीवनी

झमक घिमिरे

झमक कुमारी घिमिरे (जन्म सन् १९८०, कचिडे, धनकुटा)प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोग(Cerebral palsy)द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार…

२ मिनेट पढाइ
जीवनी

डायमनशमशेर राणा

डायमनशमशेर राणा (१९७५-२०६७) नेपाली साहित्यकार तथा ऐतिहासिक उपन्यासकार हुन। वि.स. १९७५, आषाढ २१ गते, पाल्पामा जन्मेका यिनले नेपाली साहित्यमा राणाकालिन पृष्ठभूमिमा ऐतिहासिक उपन्यासहरू लेखेका छन्। उनको…

७ मिनेट पढाइ
जीवनी

तारानाथ शर्मा

तारानाथ उपाध्याय भण्डारी (जन्म: १९९१ असार ९, मृत्यु : २०७८ फाल्गुन ३ प्रख्यात नाम: तारानाथ शर्मा) झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक, नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र…

९ मिनेट पढाइ
जीवनी

धर्मराज थापा

धर्मराज थापा (वि.सं. १९८१ – २०७१) प्रसिद्ध लोकगायक, कवि तथा प्राज्ञ थिए । उनलाई 'जनकवि केशरी'का उपनामले चिनिन्छ । उनले वि.सं. २०१३ मा राजा महेन्द्रबाट 'जनकवि केशरी' उपाधि पाएका हुन् ।

२ मिनेट पढाइ
जीवनी

नयनराज पाण्डे

नयनराज पाण्डे (अङ्ग्रेजी: Nayan Raj Pandey)(जन्म सन् १९६६, ९ जुन विक्रम सम्बत: २०२३, २७ जेठ) चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रका पटकथा लेखक तथा समकालीन परिस्थितिलाई…

५ मिनेट पढाइ
जीवनी

परशु प्रधान

परशु प्रधान (वि.सं. २००० - २०८० चैत्र ५ ) नेपाली भाषाका एक महान् साहित्यकार हुन्। परशु प्रधानको जन्म वि.सं २००० साल माघ ३० गते भोजपुर जिल्लामा भएको हो । उनका बुबाको नाम रामबहादुर प्रधान र आमाको नाम…

२ मिनेट पढाइ
जीवनी

पारिजात (साहित्यकार)

पारिजात (वास्तविक नाम: विष्णु कुमारी वाइबा, वि.सं. १९९४ - वि.सं. २०५०) नेपाली साहित्यकी एक प्रसिद्ध बहूमुखी प्रतिभा हुन्। साहित्यका लगभग सबै विधामा कलम चलाउने भएकाले नै पारिजातलाई बहुमुखी प्रतिभाकी…

५ मिनेट पढाइ
जीवनी

प्रेमा शाह

प्रेमा शाह वा वास्तविक नाम गिरिराज लक्ष्मी शाह (जन्म: २००२ असार १६, निधन: ६ पुस २०७४) एक नेपाली साहित्यकार थिइन्। उनी प्रेम र यौनलाई अङ्गिकार गरी विसको दशकमा नेपाली साहित्यमा एउटा नयाँ युगको सुरुवात…

५ मिनेट पढाइ
जीवनी

भीमनिधि तिवारी

भीमनिधि तिवारी (वि.सं. १९६८ – वि.सं. २०३०) एक नेपाली भाषाका वरिष्ठ साहित्यकार हुन। भीमनिधि तिवारी नसुन्ने नेपाली छैनन् । संसारभरि जहाँजहाँ नेपाली भाषासाहित्य पढिन्छ त्यतात्यता तिवारी पुगे ।

२ मिनेट पढाइ
जीवनी

भैरव अर्याल

भैरव अर्याल नेपाली साहित्यका लेखक थिए। उनका लेखन नेपाली जीवनशैलीका सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक पक्षहरूमा आधारित छन्, र उनका व्यङ्ग्यपूर्ण निबन्धहरूको सङ्कलन 'जय भुँडी' नेपाली साहित्यका…

३ मिनेट पढाइ
जीवनी

मनु ब्राजाकी

मनु ब्राजाकी (वि.सं. १९९९ - २०७४ माघ १९) एक साहित्यकार हुन्। उनको साहित्यिक नाम 'सगर नासरत्य', 'हेमन्त हरि' हो भने खास नाम 'चेतमानसिंह भण्डारी' हो । अन्नपूर्णाको भोज कथा सङ्ग्रहका लागि वि. सं. २०७०…

२ मिनेट पढाइ
जीवनी

मुकुन्दशरण उपाध्याय

मुकुन्दशरण उपाध्याय (वि.सं. १९९७ - ) मुकुन्द शरण उपाध्याय नेपाली साहित्यका एक प्रतिष्ठित कवि, भाषाविद् तथा शिक्षाविद् हुन्। उनी आफूलाई, 'नेपाली भाषामा देखिएको अराजकतालाई अन्त्य गर्न २०३५ सालदेखि…

२ मिनेट पढाइ
जीवनी

यादव खरेल

यादव खरेल चलचित्र निर्देशक एवम् साहित्यकार हुन्। गीत, मुक्तक, नियात्रा, कविता आदि विधामा विशेष सामर्थ्य प्रस्तुत गरिसकेका खरेल चलचित्रका निर्देशक, निर्माता तथा लेखकका रूपमा अत्यन्त चर्चित छन्।

२ मिनेट पढाइ
जीवनी

रमेश विकल

रमेश विकल (वि. सं. १९८५ – २०६५) नेपाली कथाकार र उपन्यासकार थिए । अविरल बग्दछ इन्द्रावतीका लेखक विकलले आख्यान, यात्रा साहित्य र बालसाहित्यमा प्रमुख रूपमा कलम चलाए । उनी नेपाल प्रज्ञा प्रतिष्ठानका…

३ मिनेट पढाइ
जीवनी

राजेश्वर देवकोटा

राजेश्वर देवकोटा (वि.सं. १९८६–२०७२) कवि, उपन्यासकार, निबन्धकार, एवम् राजनीतिक व्यक्तित्व हुन् । नेपाली साहित्यमा लामो समयसम्म क्रियाशील उपन्यासकार राजेश्वर देवकोटाका औपन्यासिक कृतिहरूका बारेमा नेपाली…

७ मिनेट पढाइ
जीवनी

रामराज पन्त

प्रो. राम राज पन्त (वा रामराज पन्त, अङ्ग्रेजी: Ram Raj Pant) (वि.सं. १९७६ फागुन - २०४९ पौष १७, ई. १९२० फेब्रुवरी - १९९३ जनवरी १) नेपाली भाषाका अग्रणी भाषाविद, साहित्यिक लेखक र नेपालमा कानुनी शिक्षाका…

५ मिनेट पढाइ
जीवनी

शङ्कर लामिछाने

शङ्कर लामिछाने (वि.सं. १९८४ चैत ५ - वि.सं. २०३२ माघ १०) चर्चित नेपाली निबन्धकार हुन्। उनलाई साहित्यका विशिष्ट साधकको रूपमा लिइन्छ। उनका गौँथलीको गुँड (२०२५), बिम्ब प्रतिबिम्ब (२०२८), गोधूली…

४ मिनेट पढाइ
जीवनी

शारदा शर्मा

शारदा शर्मा (अङ्ग्रेजी: Sharada Sharma जन्म सन् १९५८, अक्टोबर १९ विक्रम सम्बत्: २०१५, कार्तिक ०४) नेपाली भाषाकी साहित्यकार हुन् । उनी नेपाली साहित्यका कविता, कथा, उपन्यास, समालोचना, निबन्ध र यात्रा…

५ मिनेट पढाइ
जीवनी

सरुभक्त

सरुभक्त (वि.सं. २०१२ भाद्र, वास्तविक नाम: भक्तबहादुर श्रेष्ठ) मूलतः नेपाली उपन्यासकार, नाटककार, कथाकार तथा कवि हुन्। उनले पागल बस्ती उपन्यासका लागि २०४८ सालमा नेपालको सर्वाधिक प्रतिष्ठित मदन पुरस्कार…

२ मिनेट पढाइ
जीवनी

सुमन पोखरेल

सुमन पोखरेल (अङ्ग्रेजी: Suman Pokhrel, जन्म: विक्रम सम्बत् २०२४, असोज ०५, (तदनुसार सन् १९६७, सेप्टेम्बर २१ ); नेपाली कवि, गीतकार, नाटककार, अनुवादक तथा कलाकार हुन् । उनका रचनाहरू विभिन्न भाषामा अनुदित…

१२ मिनेट पढाइ