नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

इन्द्रबहादुर राई

इन्द्रबहादुर राई (अङ्ग्रेजी: Indra Bahadur Rai,सन् १९२७दार्जिलिङ, बालसनचिया बगान,भएको थियो) भारतीय मूलका दार्जिलिङ निवासी नेपाली साहित्यकार हुन्। उनले नेपाली साहित्य र भाषाको श्री बृद्धिमा दिएको योगदान अविस्मरणीय छ। यसको उच्च मूल्याङ्कन स्वरूप उनलाई विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित गरिएको छ।

अद्यावधिक: २८ जुलाई २०२६ १,०२० शब्द · ६ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

इन्द्रबहादुर राई (अङ्ग्रेजी: Indra Bahadur Rai,सन् १९२७दार्जिलिङ, बालसनचिया बगान,भएको थियो) भारतीय मूलका दार्जिलिङ निवासी नेपाली साहित्यकार हुन्। उनले नेपाली साहित्य र भाषाको श्री बृद्धिमा दिएको योगदान अविस्मरणीय छ। यसको उच्च मूल्याङ्कन स्वरूप उनलाई विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित गरिएको छ।

उपन्यास

कथासँग्रह

  • विपना कतिपय (कथासँग्रह, सन् १९६१)
  • कथास्था (कथासँग्रह, सन् १९७२)
  • कठपुतलीको मन

निबन्धसँग्रह

  • कठपुतलीको मन (निबन्धसँग्रह, सन् १९८९)
  • पहाड र खोला (निबन्धसँग्रह, सन् १९९३)
  • लेखहरू र झ्याल (निबन्धसँग्रह, सन् २०००)

समालोचना

  • सेतो ख्याकको बनोट र बुनोट (समालोचना, वि.सं. २०६३)
  • टिपेका टिप्पणीहरू (समालोचना सँग्रह, सन् १९६६)
  • नेपाली उपन्यासका आधारहरू (समालोचना सँग्रह, सन् १९७४)
  • सन्दर्भमा ईश्वरबल्लभका कविता (समालोचना, सन् १९७६)
  • साहित्यको अपहरण. मार्क्सवादी प्रतिवद्धता (समालोचना, सन् १९८३)
  • दार्जीलिङमा नेपाली नाटकको अर्धशताब्दी (सन् १९८४)
  • [अर्थहरूको पछिल्तिर] (समालोचना, सन् १९९४)
  • पृष्ठ पृष्ठ (समालोचना, सन् १९९५)
  • लीला प्रस्तावना (समालोचना, वि. सं. २०५९)

पुरस्कार

विगत ४५ वर्षदेखि नेपाली साहित्यका साधनामा निरन्तर संलग्न रही कथा, उपन्यास, निबन्ध र समालोचना आदि विविध विधामा नवीन प्रवृत्तीका उत्कृष्ट रचनाहरूद्वारा नेपाली वाङ्मयको श्रीवृद्धिका निम्ति अतिविशिष्ट योगदान वि. स‌ं. २०५१ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो। नेपाली उपन्यासका आधारहरूका लागि सन् १९७५ को साहित्य अकादमी पुरस्कार प्राप्त गरे।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q11271703
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८४/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “इन्द्रबहादुर राई।” नेपाली विश्वकोश, २८ जुलाई २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%81%E0%A4%B0_%E0%A4%B0%E0%A4%BE%E0%A4%88। हेरिएको: १२ नोभेम्बर २०२६।