अशेष मल्ल (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामा भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । सर्वनाम नाट्य समूह सँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडकनाटकका कल्पनाकार एवं प्रस्तोता भनेर चिनिन्छ। अशेष मल्ललाई नेपालमा सडकनाटकको जन्मदाता भनेर पनि चिनिन्छ।
नाटक सङ्ग्रहहरू
- तुवाँलोले ढाकेको बस्ती
- सडकदेखि सडकसम्म
- अनादिक्रम
- ब्ल्याक स्काई
- समकालीन नेपाली नाटक
कविता सङ्ग्रहहरू
- अज्ञात प्रदेशहरूमा
- निरन्तर निरन्तर
- एक्लो एकान्त
बालकथा तथा बालनाटक सङ्ग्रहहरू
- पानी जंगल र गाउँ
- जंगलमा एक दिन
- सानी र नानी
जीवनीहरू
- बाबाको आशीर्वाद
- दयावीरसिंह कंसाकार
- सुख–दुःखमा साई
सम्मान/पुरस्कार
- साझा पुरस्कार
- मोती पुरस्कार
- गोपीनाथ अर्याल पुरस्कार
- रूपक कला पुरस्कार
- मानश्री पुरस्कार
- मुस्या चुया पुरस्कार
- सृजनशील रंगमञ्च पुरस्कार
- वासु शशि सम्मान
- नवीन कला सम्मान
- छिमेकी सम्मान
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q4804902
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८३/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “अशेष मल्ल।” नेपाली विश्वकोश, २९ मार्च २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%B6%E0%A5%87%E0%A4%B7_%E0%A4%AE%E0%A4%B2%E0%A5%8D%E0%A4%B2। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). अशेष मल्ल. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%B6%E0%A5%87%E0%A4%B7_%E0%A4%AE%E0%A4%B2%E0%A5%8D%E0%A4%B2
@misc{ne_499,
title = {अशेष मल्ल},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%B6%E0%A5%87%E0%A4%B7_%E0%A4%AE%E0%A4%B2%E0%A5%8D%E0%A4%B2}},
year = {2026},
note = {Accessed 2026-11-12}
}