प्रतिनिधि सभाको सभामुख नेपालको संसदको तल्लो सदन, प्रतिनिधि सभाको अधिकारी हो। व्यवस्थापिका प्रक्रियामा सभामुखको पदको महत्वपूर्ण महत्व हुन्छ, कार्यवाहीको अध्यक्षता गर्ने, सुव्यवस्था कायम राख्ने र निष्पक्ष बहस र छलफल सुनिश्चित गर्ने आदी काम सभामुखको हुन्छर वर्तमान सभामुख देवराज घिमिरे २०७९ माघ ५ देखि यस पदमा छन्।
हट्ने अवस्था
सभामुख पद रिक्त हुने अवस्थाहरू–
(क) निज प्रतिनिधि सभाको सदस्य हुन नसकेमा प्रतिनिधि सभाको अर्को निर्वाचनको लागि मनोनयन पत्र दर्ता भएको अघिल्लो दिनसम्म आ–आफ्नो पद धारण गरेको प्रतिनिधि सभाको सभामुख र उपसभामुख पदमा बहाल रहनेछन्,
(ख) निजले लिखित राजीनामा दिएमा,
(ग) प्रतिनिधि सभाका तत्कालीन सदस्यहरूको कुल सङ्ख्याको दुई तिहाइ बहुमतले निजको आचरण निजको पदअनुकूल नभएको प्रस्ताव पारित भएमा।
सभामुखहरूको सूची
| नाम | दल | पदभार ग्रहण | पद छोडेको | कार्यकाल | |
|---|---|---|---|---|---|
| कृष्णप्रसाद भट्टराई | नेपाली काङ्ग्रेस | २०१६ असार १९ | २०१७ पुस १ | पहिलो प्रतिनिधि सभा | |
| दमननाथ ढुङ्गाना | २०४८ असार ९ | २०५१ असोज १५ | दोस्रो प्रतिनिधि सभा | ||
| रामचन्द्र पौडेल | २०५१ पुस ३ | २०५५ चैत ९ | तेस्रो प्रतिनिधि सभा | ||
| तारानाथ रानाभाट | २०५६ असार ९ | २०६३ वैशाख १५ | चौथो प्रतिनिधि सभा | ||
| सुवासचन्द्र नेम्वाङ | नेकपा (एमाले) | २०६३ वैशाख ३० | 27 Asoj 2072 | अन्तरिम व्यवस्थापिका संसद | |
| ओनसरी घर्ती | नेकपा (माओवादी केन्द्र) | २०७२ असोज २९ | २०७४ असोज २९ | व्यवस्थापिका संसद | |
| कृष्णबहादुर महरा | २०७४ माघ २७ | २०७६ असोज १४ | पाँचौँ प्रतिनिधि सभा | ||
| अग्नीप्रसाद सापकोटा | २०७६ माघ १२ | २०७९ असोज २ | |||
| देवराज घिमिरे | नेकपा (एमाले) | २०७९ माघ ५ | २०८२ माघ ५ | छैटौँ प्रतिनिधि सभा | |
| डोलप्रसाद अर्याल | राष्ट्रिय स्वतन्त्र पार्टी | २०८२ चैत २२ | बहालवाला | सातौँ प्रतिनिधि सभा | |
उपसभामुखहरूको सूची
| नाम | दल | पदभार ग्रहण | पदभार छोडेको | कार्यकाल | |
|---|---|---|---|---|---|
| महेन्द्रनारायण निधि | नेपाली काङ्ग्रेस | २०१६ चैत १८ | २०१७ पुस १ | पहिलो प्रतिनिधि सभा | |
| महन्थ ठाकुर | २०४८ असार ९ | २०५१ पुस २ | दोस्रो प्रतिनिधि सभा | ||
| रामविलास यादव | राष्ट्रिय प्रजातन्त्र पार्टी | २०५१ पुस ३ | २०५४ असोज २७ | तेस्रो प्रतिनिधि सभा | |
| लीला श्रेष्ठ सुब्बा | नेकपा (एमाले) | २०५५ वैशाख २३ | २०५५ असोज २४ | ||
| भोजराज जोशी | २०५५ असोज २८ | २०५५ चैत ९ | |||
| चित्रलेखा यादव | नेपाली काङ्ग्रेस | २०५६ असार १५ | २०६३ माघ ३ | चौथो प्रतिनिधि सभा | |
| अन्तरिम व्यवस्थापिका संसद | |||||
| शिवमाया तुम्बाहाम्फे | नेकपा (एमाले) | २०७४ चैत ४ | २०७६ माघ ६ | पाँचौँ प्रतिनिधि सभा | |
| पुष्पा भुसाल | नेपाली काङ्ग्रेस | २०७९ असार ३१ | २०७९ असोज २ | ||
| इन्दिरा राना मगर | राष्ट्रिय स्वतन्त्र पार्टी | २०७९ माघ ७ | २०८२ भदौ | छैटौँ प्रतिनिधि सभा | |
| रुबी कुमारी ठाकुर | श्रम संस्कृति पार्टी | २०८२ चैत २६ | बहालवाला | सातौँ प्रतिनिधि सभा | |
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q120998946
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “प्रतिनिधि सभाको सभामुख (नेपाल)।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%A8%E0%A4%BF%E0%A4%A7%E0%A4%BF_%E0%A4%B8%E0%A4%AD%E0%A4%BE%E0%A4%95%E0%A5%8B_%E0%A4%B8%E0%A4%AD%E0%A4%BE%E0%A4%AE%E0%A5%81%E0%A4%96_(%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2)। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). प्रतिनिधि सभाको सभामुख (नेपाल). In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%A8%E0%A4%BF%E0%A4%A7%E0%A4%BF_%E0%A4%B8%E0%A4%AD%E0%A4%BE%E0%A4%95%E0%A5%8B_%E0%A4%B8%E0%A4%AD%E0%A4%BE%E0%A4%AE%E0%A5%81%E0%A4%96_(%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2)
@misc{ne_626,
title = {प्रतिनिधि सभाको सभामुख (नेपाल)},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%A8%E0%A4%BF%E0%A4%A7%E0%A4%BF_%E0%A4%B8%E0%A4%AD%E0%A4%BE%E0%A4%95%E0%A5%8B_%E0%A4%B8%E0%A4%AD%E0%A4%BE%E0%A4%AE%E0%A5%81%E0%A4%96_(%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2)}},
year = {2026},
note = {Accessed 2026-11-12}
}