नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
समाज र जीवनशैली

कृषि तथा वन विज्ञान विश्वविद्यालय

कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालको एक सार्वजनिक कृषि विश्वविद्यालय हो। यसको केन्द्रीय कार्यालय चितवनको रामपुरमा रहेको छ। त्रिभुवन विश्वविद्यालयका दुई आङ्गिक क्याम्पसहरू कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गतको रामपुर कृषि क्याम्पस र वन विज्ञान अध्ययन संस्थान अन्तर्गतको हेटौँडा क्याम्पसलाई मिलाएर २०६७ मा पारित विधेयकद्वारा नेपालको संसदले यसको स्थापना गरेको थियो।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ १२४ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालको एक सार्वजनिक कृषि विश्वविद्यालय हो। यसको केन्द्रीय कार्यालय चितवनको रामपुरमा रहेको छ। त्रिभुवन विश्वविद्यालयका दुई आङ्गिक क्याम्पसहरू कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गतको रामपुर कृषि क्याम्पस र वन विज्ञान अध्ययन संस्थान अन्तर्गतको हेटौँडा क्याम्पसलाई मिलाएर २०६७ मा पारित विधेयकद्वारा नेपालको संसदले यसको स्थापना गरेको थियो।

आङ्गिक क्याम्पसहरू

कलेज/

क्याम्पस

बिएससी कृषि बिएससी वनविज्ञान पशु चिकित्सा र पशुपालन विज्ञान बिएससी मत्स्यपालन
केन्द्रीय क्याम्पस, रामपुर १६२ ५० २१
हेटौँडा क्याम्पस ८०
जम्मा १६२ ८० ५० २१
कलेज/

क्याम्पस

बिएससी कृषि बिएससी वनविज्ञान
कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट कटारी, उदयपुर ५४
पुरन्चौर, कास्की ५४
कपिलाकोट, सिन्धुली ५४
टीकापुर, कैलाली ५४
पाख्रीबास, धनकुटा ५४
बर्दिबास, महोत्तरी ५४
खजुरा, बाँके ५४
माडीचौर, रोल्पा ४९
दुल्लु, दैलेख ४९
जम्मा ४२२ ५४

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q6994323
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “कृषि तथा वन विज्ञान विश्वविद्यालय।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A5%83%E0%A4%B7%E0%A4%BF_%E0%A4%A4%E0%A4%A5%E0%A4%BE_%E0%A4%B5%E0%A4%A8_%E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%BE%E0%A4%A8_%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF। हेरिएको: १२ नोभेम्बर २०२६।