नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
खेलकुद

नेपाल राष्ट्रिय खेलकुद

नपाल राष्ट्रिय खेलकुद नेपालको राष्ट्रिय स्तरको खेलकुद महाकुम्भ मेला हो। यसको प्रथम संस्करण वि.सं २०३८ सालमा भएको थियो।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ ३९५ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

नपाल राष्ट्रिय खेलकुद नेपालको राष्ट्रिय स्तरको खेलकुद महाकुम्भ मेला हो। यसको प्रथम संस्करण वि.सं २०३८ सालमा भएको थियो।

टोलीहरू

वर्तमान टोलीहरू

टोली पहिलो खेल
कोशी प्रदेश २०६७
मधेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गैर आवासीय नेपाली सङ्घ
सशस्त्र प्रहरी बल क्लब| २०६५
नेपाल पुलिस क्लब २०५५
त्रिभुवन आर्मी क्लब

पूर्व टोलीहरू

प्रतियोगिता संस्करण

संस्करण वर्ष (विक्रम संवत्) आयोजक(हरू) सुरुवात मिति समाप्त मिति खेलकुद टोली प्रतियोगी शीर्ष टोलीहरू
प्रथम वि.सं २०३८ काठमाडौँ २०३८ भदौ २७ २०३८ असोज ४ १६ १४ १,५४३ बागमती अञ्चल
दोस्रो २०४० पोखरा २०४० चैत १२ २०४० चैत २० १९ १४ २,५०७ बागमती अञ्चल
तेस्रो २०४२ वीरगञ्ज २०४२ फागुन २३ २०४२ चैत १ २१ १४ २,७७५ बागमती अञ्चल
चौथो २०५५ नेपालगञ्ज २०५५ चैत ८ २०५५ चैत १४ १२ ७ १,६२२ मध्यमाञ्चल विकास क्षेत्र
पाचौँ २०६५ काठमाडौँ २०६५ चैत २४ २०६५ चैत ३० ३४ ९ ? मध्यमाञ्चल विकास क्षेत्र
छैटौँ २०६८ धनगढी र महेन्द्रनगर २०६८ चैत १४ २०६८ चैत २१ ३१ १० ? मध्यमाञ्चल विकास क्षेत्र
सातौँ २०७३ विराटनगर २०७३ पुस ८ २०७३ पुस १५ ३० ८ ३,९७२ नेपाल आर्मी क्लब
आठौँ २०७६ नेपालगञ्ज २०७५ चैत २७ २०७६ वैशाख १२ ३५ ११ ५,२११ नेपाल आर्मी क्लब
नवौँ २०७९ पोखरा २०७९ असोज २८ २०७९ कात्तिक ३ निर्धारण हुन बाँकी निर्धारण हुन बाँकी निर्धारण हुन बाँकी

समावेश खेलहरू

एक प्रतियोगितामा समावेश गरिएका खेलहरू पुन अर्को प्रतियोगिता समावेश नगरिएको पनि हुनसक्छ ।भने हालसम्म कम्तीमा एक नेपाल राष्ट्रिय खेलकुदमा सामावेश गरिएका केही खेलहरूको सुची:

  • एथलेटिक्स
  • आर्चरी
  • सुटिङ
  • फुटबल
  • भलिबल
  • क्रिकेट
  • बास्केटबल
  • पौडी
  • कबड्डी
  • बुद्धिचाल
  • भारोत्तोलन
  • ब्याडमिन्टन
  • शारीरिक सुगठन
  • हक्की
  • टेबलटेनिस
  • लन टेनिस
  • हकि
  • बक्सिङ
  • कराँते
  • तेक्वान्दो
  • ह्यान्डबल
  • लोकनृत्य
  • दोहोरी गीत
  • कुस्ती
  • साइक्लिङ
  • गल्फ
  • उसु
  • ट्रायाथलन
  • आइटिएफ
  • खो-खो
  • तारो हान्ने

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q17012060
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाल राष्ट्रिय खेलकुद।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6। हेरिएको: १२ नोभेम्बर २०२६।