नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
पृथ्वी वीरविक्रम शाह
पृथ्वी वीर विक्रम शाह नेपालका सातौं शाह वंशीय राजा हुन्। यिनको वि.सं. १९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रूपमा जन्म भएको थियो। यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुवा श्री ५ सुरेन्द्रको मृत्युपछि वि.सं. १९३८ को श्रावण महिनामा राजा भएका…
-
गीर्वाणयुद्ध विक्रम शाह
गीर्वाणयुद्ध विक्रम शाह नेपालका चौथो राजा थिए। वि.सं. १८५४ मा पिता रणबहादुर शाह र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए। वि.सं. १८५५ मा राजा भएका उनको…
-
अल्बाट्रोस (नेपाली ब्यान्ड)
अल्बाट्रोस वि.सं. २०५५ मा काठमाडौँमा तीन विद्यालयका साथीहरू मिलेर स्थापना गरेको एक नेपाली 'अल्टरनेटिभ रक' ब्यान्ड हो। सुरुमा एक 'अन्डरग्राउन्ड मेटल' समूहको रूपमा सुरु भएको यो ब्यान्ड समयक्रमसँगै स्थानीय सङ्गीत क्षेत्रको एक अग्रणी शक्तिको रूपमा विकसित भएको छ।
-
सुरेन्द्र वीरविक्रम शाह
श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ राजेन्द्रका पुत्रका रूपमा भएको थियो । यिनलाई सानै उमेरमा राजप्रतिनिधिको रूपमा राजगद्दीमा राखेर उनका पिता श्री ५ राजेन्द्र विक्रम शाह काशी गए । भनिन्छ एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई…
-
मनिषा कोइराला
मनिषा कोइराला
-
अर्घा राज्य
नेपाल एकिकरण हुनुपुर्ब अर्घाराज्य चौबिसे राज्य मध्ये महत्वपुर्ण राज्यको रुपमा रहेको थियो । यो राज्य वि सं १४९० (साके संवत् १३५५) मा स्थापना भएको हो । अर्घा राज्यको खांची भन्ने स्थान अर्घाको कर संकलन केन्द थियो र आर्थिक रुपले तत्कालिन अन्य चौविसी राज्यहरुमा…
-
नारायणहिटी दरबार सङ्ग्रहालय
नारायणहिटी दरबार नेपालको अन्तिम राजाको राजदरवार हो। नेपालको राजाहरूको १३५ वर्ष सम्म निवासस्थानको रूपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै बि.स. २०६५ असार १ गते राजदरवार बाट राष्ट्रिय सङ्ग्रहालय बनाउने घोषणाका साथ तत्कालीन प्रधानमन्त्री…
-
कर्ण शाक्य
कर्ण शाक्य सन् १९४३ अप्रिल २ मा जन्मेको एक नेपाली पर्यावरणविद्, संरक्षणवादी, होटल उद्यमी, लेखक, र समाजसेवी हुन्। शाक्य शैक्षिक योग्यता द्वारा एक वनस्थानी छन्। उनले वन्यजीव अधिकारीको रूपमा काम गरे र नेपालमा पहिलो राष्ट्रिय पार्क स्थापना गर्न अग्रसर गरे। उनले…
-
रानीमहल
रानीमहल वि. सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल…
-
गुणकामदेव
गुणकामदेव एक ठकुरी शासक थिए जसलाई काठमाडौँको स्थापनाको श्रेय दिइन्छ। उनले सन् ९४९ देखि ९९४ सम्म शासन गरेका थिए।
-
राणाकालीन दरबारहरू
नेपालको राणा दरबार महल को निर्माण राणा शासकहरूद्वारा निजि तथा सरकारी भवनको रूपमा शासकहरूद्वारा निर्माण गरिएका थिए। नेपालमा राणा शासन राणा शासन १०४ वर्षसम्म रह्यो र त्यस वर्माषसेमै्भम्य राही्नियाो निर्माण गरिए विशेष गरी प्रधानमन्त्री, उनको परिवार र अन्य…
-
नेपाल रेल्वे
नेपाल रेल्वे कम्पनि लिमिटेड( ने.रे ) नेपालमा रेल यातायात को सन्दर्भमा पहिले अाउँने नाम हो जो नेपालको पहिलो र हालसम्मको एक मात्र रेल गाडी संचालक कम्पनी हो । नेपाल रेल्वे एक सरकारी स्वामित्वको कम्पनी हो जसले नेपालका रेलमार्गमा रेल गाडी सञ्चालन गर्दछ जस्को…
-
हिमाली खैरो भालु
हिमाली खैरो भालु अथवा रातो भालु हिमाली क्षेत्रमा पाइने खैरो भालुको प्रजाति हो । गाेर्खाका स्थानियले यसलाई "टिङटिङ" र "डियामे" नामले चिन्छन् भने माथिल्लो मुस्ताङका स्थानियले रातो भालुलाई "मिठे" भन्छन्। नेपालमा पाइने तीन भालुका प्रजातिहरू (काठे भालु,कालो भालु र…
-
तीनऔँले लाहाँचे
तीनऔँले लाहाँचे (वैज्ञानिक नाम: Dinopium shorii) नेपालमा पाइने एक प्रकारको चराको नाम हो। यसलाई अङ्ग्रेजीमा हिमालयन फ्लेमब्याक (Himalayan Flameback) भनिन्छ।तीनऔँले लाहाँचे (Dinopium shorii ) जसलाई हिमालयन सुनढाँडे, हिमालयन ज्वालाढाँडे पनि भनिन्छ , लाहाँचे(…
-
गौरीशङ्कर हिमाल
गौरीशङ्कर हिमाल हिमाल नेपालको दोलखा जिल्ला तथा चिनको सिमानामा अवस्थित हिमाल हो। ७१३४ मिटर अग्लो यो हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ। हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण…
-
भीम शमशेर जङ्गबहादुर राणा
भीम शमशेर जङ्गबहादुर राणा (वि.सं १९२२ बैशाख ०५-वि.सं १९८९ भाद्र १७) राणा शासनका छैठौं श्री ३ महाराज तथा नेपालका १४ औँ प्रधानमन्त्री हुन्। प्राइममिनिस्टर काका रणोद्दीपसिंहको हत्यामा उनी पनि संलग्न थिए। खड्गशमशेर, भीम शमशेर र डम्बर शमशेरले रणोद्दीपसिंह माथी…
-
पुष्कर शाह
चौतारीया पुष्कर शाह नेपालको पाँचौं प्रधानमन्त्री हुन्। यिनी वि.सं. १९९५ देखि १९९६ सम्म करिव १ वर्षसम्म नेपालको प्रधानमन्त्री रहे।
-
फत्तेजङ्ग शाह
जनरल श्री चौत्तरिया फत्तेजङ्ग शाह नेपालका छैटौँ प्रधानमन्त्री हुन्।
-
पहिलो विश्वयुद्धमा नेपाल
पहिलो विश्वयुद्ध एक विश्वको सबैभन्दा ठूला र भयावहक युद्ध हो। सन् १८१४ देखि १८१८ सम्म चलेको यस युद्धले मानव सभ्यतामा ठूलो प्रभाव पारेको थियो। जुन विश्वयुद्धमा नेपालले ब्रिटेनका पक्षमा सहभागीता जनाएको थियो। ब्रिटिस भारत सरकारका भाईसराय एवं गभर्नर जनरलको…
-
४२ सालको पर्व
४२ सालको पर्व भनेर बि.सं. १९४२ मा तत्कालीन प्रधानमन्त्री लगायतको हत्या भएको घटनालाई चिनिन्छ। रोलक्रम अनुसार शासन सत्तामा शमशेर खलकको पालो आउन सम्भव थिएन। त्यसकारण शमशेर खलक शासनमा आउन अवसरको प्रतीक्षामा थिए।
-
लुम्बिनीको अशोक स्तम्भ
लुम्बिनी स्तम्भ शिलालेख, जसलाई पडेरिया शिलालेख पनि भनिन्छ, पुरातन ब्राह्मी लिपिको शिलालेख हो, जुन डिसेम्बर १८९६ मा नेपाली सेनाका पूर्व प्रधानसेनापति खड्ग शमशेर जङ्गबहादुर राणाले लुम्बिनी, नेपालको अशोक स्तम्भमा फेला पारेका थिए। यो भूतकालमा र साधारण तेस्रो…
-
कीर्तिपुरको युद्ध
कीर्तिपुरको युद्ध (English: Battle of Kirtipur) १७६७को समयमा भयो।
-
अब यस्तो कहिल्यै नहोस्
‘अब यस्तो कहिल्यै नहोस्’ इतिहास शिरोमणि बाबुराम आचार्यका ऐतिहासिक लेखहरूको सँगालो हो। बडामहाराजधिराज पृथ्वीनारायण शाहको मृत्यु पश्चात वि.सं. १८३१ देखि १९५८ सम्म नेपालमा सत्ता संघर्षका अनेकन् पर्व भए। ती पर्वमा भएका हत्या, हिंसा र षड्यन्त्रका तानाबानाबारे…
-
हनुमानढोका सङ्ग्रहालय
हनुमान ढोका, मल्ल राजाहरुका शाही महल र नेपालका मध्य काठमाण्डौको दरबारक्षेत्रमा शाहवंशहरुका पनि एक परिसर हो। यो पाँच एकडमा फैलिएर रहेको छ। हनुमान ढोका प्यालेस (नेपालीमा हनुमान ढोका दरबार) का नाम हिन्दू देवता हनुमानको पत्थरको छविसँग मिल्दछ, जो कि मुख्य प्रवेश…