नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
उभौली
उभौली किराँतहरू सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान चाड हाे । उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि पुजा गरिन्छ,यस
-
गोरखा राज्य
गोरखा राज्य, जसलाई वा गोरखा साम्राज्य, हिमालय र भारतीय उपमहाद्वीपको सङ्गममा अवस्थित चौबीसी राज्यहरू मध्ये एक राज्य थियो। वि.सं १८०० मा, राज्यले सैन्य विस्तारको अभियान सुरु गर्दै, धेरै छिमेकी राज्यहरूहरूलाई कब्जा गरेको थियो र वर्तमान नेपालको जग बसालेको थियो।
-
इन्द्रावती नदी, नेपाल
इन्द्रावती नदी नेपालको सुनकोशी नदीको सहायक नदी, सप्तकोशी नदी प्रणालीको सहायक नदी र नेपालको एक प्रमुख नदी हो। १९औँ शताब्दीसम्म यसलाई 'मेलम्ची' वा 'मेलम्चु' भन्ने गरिएको थियो।मेलम्ची नदीको पानी धमिलो हुन्छ भने इन्द्रावती नदी सङ्ग्लो गरि बग्छ। इन्द्रावती नदीको…
-
उधौली
उधौली चाड नेपाल साथै संसार भरी छरिएर
-
ऋषिपञ्चमी
ऋषिपञ्चमी हिन्दु सनातन संस्कार अनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको जति महत्त्व भएको पर्व मानिन्छ। पौराणिक कथन अनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, ति बाट मुक्ति पाउनका लागि यसको ब्रत बसिन्छ।
-
किराँत जाति
किरात शब्दले नेपालका वर्तमान सुनुवार, राई, लिम्बू, याक्खा, आदि जातिहरूलाई जनाउँदछ। किरात भित्र वर्तमानमा धेरै जाति, थरहरू रहेको भए पनि प्राचीन किराँत जाति सबै एक थिए। बर्तमानमा किरात जातिका विभिन्न भाषा, लिपि, संस्कृतिहरू छन् ती मध्ये पनि मूख्य यस प्रकार छन,…
-
ए मेरो हजुर २
ए मेरो हजुर २ २०१७ मा झरना थापाद्वारा निर्देशित नेपाली सङ्गीतमय रोमान्टिक चलचित्र हो। ए मेरो हजुर शृङ्खलाको दोस्रो भागमा, यस चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र नवोदित कलाकार सलिनमान बानियाँ मुख्य भूमिकामा छन्। चलचित्रले समीक्षकहरूबाट मिश्रित नकारात्मक…
-
कुँवर परिवार
कुँवर वंश वा कुँवर काजी खलक ऐतिहासिक गोरखा राज्य तथा नेपाल अधिराज्यको एक भारदारी सम्भ्रान्त परिवार थियो । यस परिवारको एक शाखापछि राणा वंश हुन गयो । यस परिवारको दुई शाखा; रामकृष्ण परिवार (राणा वंश) र जयकृष्ण परिवार (कुँवर वंश) हुन गयो ।
-
छक्का पन्जा २
छक्का पन्जा २ एक नेपाली कथानक हास्यप्रधान चलचित्र हो। यो चलचित्र सामाजिक कथावस्तुमा आधारित छ।
-
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, पहिले नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल सरकारको मातहतमा रहेको विज्ञान तथा प्रविधिको क्षेत्रको सर्वोच्च तथा स्वतन्त्त्र कार्य सम्पादन गर्ने संस्था हो। सन् १९८२मा स्थापना भएको यस संस्थाको…
-
लुक्ला
लुक्ला कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा अवस्थित एक सानो नगर हो। समुन्द्री सतहबाट २,८६० मिटर (९,३८३ फिट) को उचाइमा अवस्थित यो स्थान सगरमाथा नजिकको हिमालयमा पर्यटकहरूको लागि एक लोकप्रिय स्थान हो। लुक्ला को अर्थ "धेरै बाख्रा र…
-
रुकुमकोट
रुकुमकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६०४५ रहेको थियो जसमध्ये २८२१ पुरुष र ३२२४ महिला रहेका थिए भने यहाँ १३४२ घरधुरी…
-
दुनै
दुनै नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चलविकास क्षेत्र विकास क्षेत्रको कर्णाली अञ्चल, डोल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २५९२ रहेको थियो जसमध्ये १३२७ पुरुष र १२६५ महिला रहेका थिए भने यहाँ…
-
खलङ्गा, दार्चुला
खलङ्गा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको महाकाली अञ्चल, दार्चुला जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८५७७ रहेको थियो जसमध्ये ४३४३ पुरुष र ४२३४ महिला रहेका थिए भने…
-
हामी तीन भाइ
हामी तीन भाइ २००४ मा शिव रेग्मीद्वारा निर्देशित नेपाली कथानक चलचित्र हो। यस चलचित्रमा १९९० र २००० को दशकको अन्त्यतिरका तीन ठुला सुपरस्टारहरू - राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ र निखिल उप्रेती - मुख्य भूमिकामा छन् भने रेखा थापा, झरना थापा, नन्दिता केसी, केशव…
-
साँखु
साँखु नेपालको एक प्राचीन शहर हो। यो राजधानी काठमाडौँबाट ३० किलोमीटर उत्तरमा अवस्थित छ।
-
कर्णाली अञ्चल
कर्णाली अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। डोल्पा, हुम्ला, जुम्ला, कालिकोट र मुगु गरी पाँच जिल्लाहरू मिलेर बनेको थियो। कर्णाली नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम जुम्ला खलङ्गा हो। यो नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।
-
हाम्रो लोक संस्कृति
हाम्रो लोक संस्कृति सन् १९५६ मा सत्यमोहन जोशीद्वारा लेखिएको पुस्तक हो। पुस्तकमा नेपालको लोक संस्कृतिको बारेमा प्रकाश पारिएको छ। यो पुस्तकले वि.सं. २०१३ सालमा नेपालको सबैभन्दा प्रतिष्ठित र सर्वोच्च साहित्य पुरस्कार मदन पुरस्कार प्राप्त गरेको थियो।
-
रानी राजेन्द्र लक्ष्मी
महारानी राजेन्द्र राज्य लक्ष्मी (? -सन् १७८५) शाहवंशकी रानी थिईन् जसले ८ वर्षको नायबीकालमा नेपाल एकीकरणको दोस्रो चरणलाई अघि बढाएकी थिईन्। उनी पृथ्वी नारायण शाहका छोरा प्रताप सिंह शाहकी पत्नी थिईन्। २३ वर्षको उमेरमा राजा बनेका प्रताप सिंह शाह त्यसको २५ वर्ष…
-
रानी ऐश्वर्य राज्यलक्ष्मी शाह
ऐश्वर्य राज्यलक्ष्मी देवी शाह (२००६ असोज २१ – २०५८ जेठ १९) वि.सं २०२८ देखि २०५८ मा भएको हत्या नभएसम्म नेपालकी महारानी थिइन्। उनले राजा वीरेन्द्रको महारानीका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै र जीवनभर राजपरिवारमा एक प्रमुख व्यक्तित्वका रूपमा रहेकी थिइन्।
-
प्रतापसिंह शाह
प्रताप सिंह शाह पृथ्वी नारायण शाहका जेठा छोरा थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए। अत्यन्तै छोटो शासनकालमा प्रतापसिंह शाहले केही महत्त्वका काम गरेका हुनाले उनको इतिहासमा राम्रै स्थान मिलेको छ। उनले तिब्बत र भारत…
-
छक्का पन्जा ४
छक्का पञ्जा ४ एक नेपाली हास्यप्रधान चलचित्र हो। यसलाई दीपकराज गिरी लेखन र हेमराज बिसीले निर्देशन गरेका थिए। यो 'छक्का पन्जा' शृङ्खला यो चौथो तथा पछिल्लो चलचित्र हो। आमा सरस्वती मुभिज र आइएमई प्रेजेन्टको ब्यानरमा दीपेन्द्र खनियाँ, केशव न्यौपाने, केदार घिमिरे र…
-
दर्पण छायाँ
दर्पण छायाँ सन् २००१ मा तुलसी घिमिरेद्वारा लिखित र निर्देशित एक नेपाली कथानक चलचित्र हो। सिद्धान्त चलचित्र ब्यानरमा निर्माण भएको चलचित्रलाई श्रवण घिमिरेले निर्माण गरेका हुन्। चलचित्रमा दिलिप रायमाझी, उत्तम प्रधान, निरुता सिंह, लक्ष्मी गिरी, टीका पहारी, जितु…
-
राज्यलक्ष्मी देवी
राज्यलक्ष्मी देवी नेपालका राजा राजेन्द्रको कान्छी पत्नीको रूपमा नेपालीको रानी थिइन् । १९०० मा त्रिशंकु शासन अन्त्य गर्दै ,राजाद्वारा रानी राज्यलक्ष्मी रानीलाई सम्पूर्ण राजकीय अधिकार दिइयो । एक महत्त्वाकांक्षी महिला थिइन् । रानी राज्यलक्ष्मीदेवी युवराज…