नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

कर्ण शाक्य

कर्ण शाक्य सन् १९४३ अप्रिल २ मा जन्मेको एक नेपाली पर्यावरणविद्, संरक्षणवादी, होटल उद्यमी, लेखक, र समाजसेवी हुन्। शाक्य शैक्षिक योग्यता द्वारा एक वनस्थानी छन्। उनले वन्यजीव अधिकारीको रूपमा काम गरे र नेपालमा पहिलो राष्ट्रिय पार्क स्थापना गर्न अग्रसर गरे। उनले सरकारी जागिरबाट सन् १९७० राजीनामा दिएर पर्यटन व्यवसायमा प्रवेश गरे पछि सोच लगायतका धेरै प्रख्यात कृतिहरू बजारमा ल्याए। उनको स्वामित्वमा काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी जस्ता प्रमुख पर्यटन शहरहरूमा इको-फ्रेन्डली होटल्सहरू रहेको छन्।

अद्यावधिक: १३ सेप्टेम्बर २०२६ ४१८ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

कर्ण शाक्य सन् १९४३ अप्रिल २ मा जन्मेको एक नेपाली पर्यावरणविद्, संरक्षणवादी, होटल उद्यमी, लेखक, र समाजसेवी हुन्। शाक्य शैक्षिक योग्यता द्वारा एक वनस्थानी छन्। उनले वन्यजीव अधिकारीको रूपमा काम गरे र नेपालमा पहिलो राष्ट्रिय पार्क स्थापना गर्न अग्रसर गरे। उनले सरकारी जागिरबाट सन् १९७० राजीनामा दिएर पर्यटन व्यवसायमा प्रवेश गरे पछि सोच लगायतका धेरै प्रख्यात कृतिहरू बजारमा ल्याए। उनको स्वामित्वमा काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी जस्ता प्रमुख पर्यटन शहरहरूमा इको-फ्रेन्डली होटल्सहरू रहेको छन्।

प्रकाशनहरू

  • १९७७ Dolpo - The World Behind Himalaya (English), Sarada Prakshan
  • १९७९ Tales of Kathmandu (English), Jorganesh Publication
  • १९८३ Look Down Not Up - Encounter Wildlife in Nepal (English), Sahayogi Prakshan
  • २००६ सोच, Nepal Nature Publication
  • २००८ 'खोज, Nepal Nature Publication
  • २००८ अन्संग हिरोज
  • २००८ कर्तब्यबोध अभियान
  • २००९ सोच अडियो
  • २००९ Paradise on My Backyard (English), Penguin Publication
  • २०१० म सक्छु, Buddha Maya Publication
  • २०१० खोज अडियो
  • २०११ पल कथा, पटकथा र सिनेमा
  • २०१२ मोज, बुद्ध माया प्रकाशन
  • २०१४ All the Best (English)
  • २०१७ कोष, फाइन प्रिन्ट
  • २०२५ माँ बा, पाणिनी प्रकाशन

चयनित सम्मान र पुरस्कार

  • 2006 Paryatan Dharohar [स्रोत नखुलेको]
  • 1998 Suprabal Gorkha Dakchin Bahu, by HM King Birendra
  • 1988 Prakhat Trishakti Patta, by MH King Birendra[स्रोत नखुलेको]
  • 1982 Prabal Gorkha Dakchin Bahu, by His Majesty King Birendra[स्रोत नखुलेको]

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q17018840
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “कर्ण शाक्य।” नेपाली विश्वकोश, १३ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A3_%E0%A4%B6%E0%A4%BE%E0%A4%95%E0%A5%8D%E0%A4%AF। हेरिएको: १२ नोभेम्बर २०२६।