नेपाल स्काउट नेपालको आधिकारीक स्काउटिंग र गाइडिंग संस्था हो। यसको स्थापना वि.सं. २००९ सालमा भएको हो ।
नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।
ब्वाय् र गर्ल्स स्काउट नियम
- स्काउट विश्वास योग्य हुन्छ ।
- स्काउट भक्त हुन्छ ।
- स्काउट उपयोगी र सहयोगी हुन्छ ।
- स्काउट सबैको मित्र हुन्छ र परस्परमा भ्रातृत्व तथा भगिनित्व कायम राख्दछ ।
- स्काउट विनम्र हुन्छ ।
- स्काउट प्राणी प्रति दयालु हुन्छ ।
- स्काउट अनुशासित र आज्ञाकारी हुन्छ ।
- स्काउट बहादुर हुन्छ र सधैं प्रसन्न हुन्छ ।
- स्काउट मितव्ययी हुन्छ ।
- स्काउट मन, बचन र कर्ममा पवित्र हुन्छ ।
उमेरको आधारमा नेपाल स्काउटको वर्गीकरण यस प्रकार छ :-
- कब\ब्राउनी (७ देखी १० वर्ष )
- ब्वाय्\गर्ल (११ देखी १५ वर्ष)
- रोवर\रेञ्जर (१६ देखी २५ वर्ष)
ज्याम्बोरी
नेपाल स्काउटले पहिलो राष्ट्रिय स्काउट ज्याम्बोरी वि.सं. २०४३मा कीर्तिपुरमा गरेको थियो ।
नेपाल स्काउटको दोश्रो ज्याम्बोरी वि.सं. २०६९ सालमा चितवनको टिकौलीमा आयोजना भएको थियो ।
नेपाल स्काउटको तेस्रो ज्याम्बोरी २०७५ सालमा ककनीमा आयोजना भएको थियो ।
रोभरमुट
नेपाल स्काउटको पहिलो रोभरमुट २०७८ सालमा पोखरामा आयोजना भएको थियो ।
सम्पर्क ठेगाना
नेपाल स्काउट
राष्ट्रिय प्रधान कार्यलय
लैनचौर, काठमाडौँ, नेपाल
पोष्ट बक्स न : १०३७
टेलीफोन: ४४१९००१, ४४२५७६२, ४४१३३६९
फ्याक्स: ९७७-१-४४१३३६९
ईमेल: [email protected]
आधिकारीक वेबसाईट
- नेपाल स्काउट अभिलेखिकरण २०२०-०८-०९ वेब्याक मेसिन
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q2724367
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाल स्काउट।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%89%E0%A4%9F। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). नेपाल स्काउट. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%89%E0%A4%9F
@misc{ne_724,
title = {नेपाल स्काउट},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%89%E0%A4%9F}},
year = {2026},
note = {Accessed 2026-11-12}
}