"गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ" श्याम तमोटद्वारा लेखिएको र रामेश र रायनद्वारा संगीतबद्ध तथा स्वरबद्ध नेपाली भाषाको क्रान्तिकारी गीत हो। यो गीत चीनियाँ, हिन्दी र फ्रेन्च सहित १७ राष्ट्रिय र विदेशी भाषाहरूमा अनुवाद गरिएको छ।
पृष्ठभूमि
श्याम तमोटले यो गीत बि.सं २०३१ सालमा लखेका थिए र रामेश र रायनको जोडीले यसलाई संगीतबद्ध तथा स्वरबद्ध गरेका थिए।
गीताको बोल
गाउँ–गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ
गाउँ–गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ
यो देशको मुहार फेर्नलाई उठ (x2)
हातमा कलम हुनेहरू, कलम लिएर उठ
बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ
हातमा कलम हुनेहरू, कलम लिएर उठ
बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ
गाउँ–गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ
गाउँ–गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ
यो देशको मुहार फेर्नलाई उठ
हातमा औजार हुनेहरू, औजार लिएर उठ
साथमा केहि नहुनेहरू, आवाज लिएर उठ
हातमा औजार हुनेहरू, औजार लिएर उठ
साथमा केहि नहुनेहरू, आवाज लिएर उठ
गाउँ–गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ
गाउँ–गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ
यो देशको मुहार फेर्नलाई उठ (x2)
लोकप्रिय संस्कृतिमा
- यो गीत तुलसी घिमिरेको समकालीन प्रजातन्त्र आन्दोलनको घटनामा आधारित बलिदान चलचित्रमा राखिएको छ।
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q105424778
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “गाउँ गाउँबाट उठ।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81_%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%AC%E0%A4%BE%E0%A4%9F_%E0%A4%89%E0%A4%A0। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). गाउँ गाउँबाट उठ. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81_%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%AC%E0%A4%BE%E0%A4%9F_%E0%A4%89%E0%A4%A0
@misc{ne_803,
title = {गाउँ गाउँबाट उठ},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81_%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%AC%E0%A4%BE%E0%A4%9F_%E0%A4%89%E0%A4%A0}},
year = {2026},
note = {Accessed 2026-11-12}
}