नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश

नेपालका मन्दिरहरू

“नेपालका मन्दिरहरू” ट्याग भएका १७ लेख

धर्म र दर्शन

अशोकविनायक मन्दिर

अशोकविनायक एक हिन्दु मन्दिर हो जुन मारु टोलमा वसन्तपुर दरबार क्षेत्रको पूर्वमा अवस्थित छ। यो मन्दिर भगवान गणेशलाई समर्पित छ, जसलाई विनायक पनि भनिन्छ। हिन्दुधर्मावलम्बीहरूले उनलाई भाग्यको देवताको…

१ मिनेट पढाइ
धर्म र दर्शन

कङ्कालिनी मन्दिर

कंकालिनी मन्दिर सप्तरी जिल्लाको राजविराज देखि २३ किलोमिटर पूर्वी क्षेत्र हनुमाननगर कंकालिनी नगरपालिकामा पर्छ । कंकालिनी मन्दिरमा भक्तजनहरूको मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुदा…

१ मिनेट पढाइ
धर्म र दर्शन

कालिका मन्दिर, बागलुङ

कालिका भगवती मन्दिर, (जसलाई बागलुङ कालिका भगवती मन्दिर पनि भनिन्छ) पश्चिम नेपालको बागलुङ नगरपालिकाको उत्तर-पूर्वमा अवस्थित एउटा महत्वपूर्ण हिन्दु मन्दिर हो। यो मन्दिर कालीगण्डकी नदीको दक्षिणी किनारमा…

१ मिनेट पढाइ
धर्म र दर्शन

चन्दननाथ दत्तात्रय

जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा स्थित चन्दननाथ मन्दिर जुम्लाकै प्रसिद्ध मन्दिर हो । यस मन्दिरलाई दत्तात्रय मन्दिर पनि भनिन्छ । यो मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ । घटस्थापनाको…

२ मिनेट पढाइ
धर्म र दर्शन

तालबाराही मन्दिर

तालबाराही मन्दिर कास्की जिल्लाको पोखरा स्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा हमेशा दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्माबलम्बी को मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ…

१ मिनेट पढाइ
धर्म र दर्शन

धुलेश्वर

धुलेश्वर पाँच थान पंचकोशी अन्तर्गत पर्ने एक स्थान हो। यो स्थल दैलेख जिल्लाको दुल्लु नगरपालिकाको वडा नंवर- ८ मा पर्दछ। यहाँ मन्दिर भित्र जमीनबाट धुलो निस्किन्छ। वैज्ञानीकहरू यसलाई मृत ज्वालामुखी…

५ मिनेट पढाइ
धर्म र दर्शन

नरदेवी मन्दिर

नरदेवी मन्दिर वा न्यतभुलु अजिमा काठमाडौँ महानगरपालिका वडा नं. १८ मा अवस्थित श्वेतकाली भगवतीलाई भनिन्छ। न्यतभुलु अजिमालाई शक्तिस्वरूपिणी कालीहरू मध्ये सबैभन्दा शान्त स्वभावकी मानिन्छ। न्यतभुलु अजिमाको…

१ मिनेट पढाइ
धर्म र दर्शन

पाथीभरा देवी (ताप्लेजुङ)

पाथीभरा ( ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा पर्वतको शीखर नजीक अवस्थीत एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा पवर्तमा उत्पन्न भएकी देवी भन्ने अर्थमा यहाँकी देवलाइ पाथीभरा देवी भनिएको हो । परापुर्वाकालमा…

६ मिनेट पढाइ
धर्म र दर्शन

बडिमालिका मन्दिर

पृष्ठभूमि बडीमालिका विश्वका प्रमुख हिन्दु मन्दिरहरूमध्येको एक प्रशिद्ध मन्दिर हो । यो मन्दिर नेपालको सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा वडा नं. ६ पन्धारामा पर्दछ । यहाँ…

१० मिनेट पढाइ
धर्म र दर्शन

बागेश्वरी मन्दिर, नेपालगन्ज

बागेश्वरी मन्दिर नेपालगन्जमा रहेको एक प्रसिद्ध मन्दिर हो। बाँके जिल्लाको नेपालगन्ज घरबारी टोल २ मा अवस्थित यस मन्दिर रहेको स्थानमा सतिदेवीको जीव्रो पतन भएको विश्वास गरिन्छ। सती देवीको ५१ शक्तिपिठ…

१ मिनेट पढाइ
धर्म र दर्शन

बिन्ध्यवासिनी मन्दिर

विन्ध्यवासिनी मन्दिर पोखरा सहरमा रहेको सबैभन्दा पुरानो मन्दिर हो। यो हिन्दू मन्दिर पोखराको वडा नं २, मिरुवामा अवस्थित छ। यो मन्दिरले नियमित रूपमा ठूलो सङ्ख्यामा स्थानीय वासी, देशभरका नेपाली र…

१ मिनेट पढाइ
धर्म र दर्शन

बुढासुब्बा मन्दिर

बुढा सुब्बा मन्दिर वा बुढा सुब्बा नेपालको पूर्वमा अवस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुरमा रहेको छ। दन्तकाली देखि केही पूर्व सेउती खोलाको डिलमाथि रहेको उक्त स्थानमा टुप्पा नभएका…

३ मिनेट पढाइ
धर्म र दर्शन

मायादेवी मन्दिर

मायादेवी मन्दिर नेपालको युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा अवस्थित एक प्राचीन बौद्ध मन्दिर हो। यो लुम्बिनीको मुख्य मन्दिर हो, जसलाई परम्परागत रूपमा गौतम बुद्धको जन्मस्थल मानिन्छ। यो मन्दिर एक…

३ मिनेट पढाइ
धर्म र दर्शन

मौलाकालिका मन्दिर

मौलाकालिका मन्दिर एक प्रसिद्ध माता कालिकाको हिन्दु मन्दिर हो जुन नेपालको नवलपरासी जिल्लाको गैंडाकोटमा अवस्थित छ। यो मन्दिर १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिन्छ।

२ मिनेट पढाइ
धर्म र दर्शन

शम्भुनाथ मन्दिर

शम्भुनाथ मन्दिर पूर्वी नेपालको प्रसिद्ध मन्दिरहरू मध्ये एक हिन्दू मन्दिर हो। यो मन्दिर सप्तरी जिल्लाको पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा रहेको शम्भुनाथ नगरपालिकामा अवस्थित छ। यस मन्दिरमा शिव…

२ मिनेट पढाइ
धर्म र दर्शन

सुपादेउराली मन्दिर

सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी…

३ मिनेट पढाइ