नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
धर्म र दर्शन

बिन्ध्यवासिनी मन्दिर

विन्ध्यवासिनी मन्दिर पोखरा सहरमा रहेको सबैभन्दा पुरानो मन्दिर हो। यो हिन्दू मन्दिर पोखराको वडा नं २, मिरुवामा अवस्थित छ। यो मन्दिरले नियमित रूपमा ठूलो सङ्ख्यामा स्थानीय वासी, देशभरका नेपाली र विदेशीहरूलाई समेत आकर्षित गर्दै आएको छ। यो मन्दिरको मूल देवी विन्ध्यवासिनी हो। विन्ध्यवासिनीलाई भगवती कालीको अवतार हुन्। मन्दिर परिसरमा देवी सरस्वती, शिव, हनुमान, गणेशका साना मन्दिरहरू छन्। मन्दिर एउटा सानो पहाडमा अवस्थित छ। मन्दिरसम्म पुग्नको लागि ढुङ्गाको सुन्दर सिढी बनाइएको छ।

अद्यावधिक: २५ सेप्टेम्बर २०२६ १८७ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

विन्ध्यवासिनी मन्दिर पोखरा सहरमा रहेको सबैभन्दा पुरानो मन्दिर हो। यो हिन्दू मन्दिर पोखराको वडा नं २, मिरुवामा अवस्थित छ। यो मन्दिरले नियमित रूपमा ठूलो सङ्ख्यामा स्थानीय वासी, देशभरका नेपाली र विदेशीहरूलाई समेत आकर्षित गर्दै आएको छ। यो मन्दिरको मूल देवी विन्ध्यवासिनी हो। विन्ध्यवासिनीलाई भगवती कालीको अवतार हुन्। मन्दिर परिसरमा देवी सरस्वती, शिव, हनुमान, गणेशका साना मन्दिरहरू छन्। मन्दिर एउटा सानो पहाडमा अवस्थित छ। मन्दिरसम्म पुग्नको लागि ढुङ्गाको सुन्दर सिढी बनाइएको छ।

विन्ध्यवासिनी मन्दिर
विन्ध्यवासिनी मन्दिर

विन्ध्यवासिनी ध्यान मन्त्र:

अरूणचंदन वस्त्र विभूषितम।

सजलतोयदतुल्यन रूरूहाम्।।

स्मरकुरंगदृशं विंध्यवासिनी।

क्रमुकनागलता दल पुष्कराम्।।

विन्ध्यवासिनी प्रार्थना मन्त्र:

निशुम्भ शुम्भ गर्जनी, प्रचण्ड मुण्ड खण्डिनी ।

बनेरणे प्रकाशिनी, भजामि विन्ध्यवासिनी ॥

त्रिशूल मुण्ड धारिणी, धरा विघात हारिणी ।

गृहे-गृहे निवासिनी, भजामि विन्ध्यवासिनी ॥

दरिद्र दुःख हारिणी, सदा विभूति कारिणी ।

वियोग शोक हारिणी, भजामि विन्ध्यवासिनी ॥

लसत्सुलोल लोचनं, लतासनं वरप्रदं ।

कपाल-शूल धारिणी, भजामि विन्ध्यवासिनी ॥

कराब्जदानदाधरां, शिवाशिवां प्रदायिनी ।

वरा-वराननां शुभां, भजामि विन्ध्यवासिनी ॥

कपीन्द्न जामिनीप्रदां, त्रिधा स्वरूप धारिणी ।

जले-थले निवासिनी, भजामि विन्ध्यवासिनी ॥

विशिष्ट शिष्ट कारिणी, विशाल रूप धारिणी ।

महोदरे विलासिनी, भजामि विन्ध्यवासिनी ॥

पुंरदरादि सेवितां, पुरादिवंशखण्डितम्‌ ।

विशुद्ध बुद्धिकारिणीं, भजामि विन्ध्यवासिनीं ॥

विन्ध्यवासिनी उपासना मन्त्र:

ॐ ऐं ह्रीं क्लिं विन्ध्यवासिन्यै नम:

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q16254765
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “बिन्ध्यवासिनी मन्दिर।” नेपाली विश्वकोश, २५ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AC%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A4%BF%E0%A4%A8%E0%A5%80_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0। हेरिएको: १२ नोभेम्बर २०२६।