श्रावण शुक्ल पूर्णिमा
श्रावण शुक्ल पूर्णिमा वैदिक परम्पराअनुसार अध्यायोपाकर्म, वेदोपाकर्म/वेदारम्भ, जनै परिवर्तन र रक्षाबन्धनसँग जोडिएको प्रमुख पर्व हो। यस दिनलाई वेद जयन्ती, जनैपूर्णिमा र ऋषितर्पणीका नामले पनि चिनिन्छ, र…
चाडपर्व, जात्रा, सङ्गीत, नृत्य, खाना, पोशाक र लोक-सम्पदा · ७८ लेख
श्रावण शुक्ल पूर्णिमा वैदिक परम्पराअनुसार अध्यायोपाकर्म, वेदोपाकर्म/वेदारम्भ, जनै परिवर्तन र रक्षाबन्धनसँग जोडिएको प्रमुख पर्व हो। यस दिनलाई वेद जयन्ती, जनैपूर्णिमा र ऋषितर्पणीका नामले पनि चिनिन्छ, र…
रानी पोखरी (नेपालभाषामा न्हू पुखू वा लानि पुखू) काठमाडौँ नगरको मध्यमा अवस्थित एक मानव निर्मित पोखरी हो। ऐतिहासिक राष्ट्रिय सम्पदा रानीपोखरी काठमाडौँमा छ। यो सुन्दर पोखरीको पूर्वमा राणा प्रधानमन्त्री…
होली वा फागु पूर्णिमा हिन्दू धर्मको प्रमुख रंगीन पर्व हो, जो प्रायः नेपाल र भारतमा फाल्गुण शुक्ल पूर्णिमाको दिन मनाइन्छ। वसन्त आगमनको सन्देश दिने यस चाडमा होलिका दहन, रङ र पानी छ्याप्ने खेल, गीत र…
इन्द्रजात्रा नेवार समुदायले काठमाडौँ केन्द्रित रूपमा मनाउने आठ दिनको जात्रा हो, जसमा वर्षा र उर्वरताको देवता इन्द्रको आराधना, इन्द्रध्वजा (लिंगो) स्थापना र विविध रथयात्रा–नाच समावेश छन्। यसलाई येँया…
लोसार वर्षान्तपछि नयाँ वर्षको आरम्भ सूचित गर्ने हिमाली समुदायसँग सम्बन्धित प्रमुख पर्व हो। “लो” वर्ष र “सार” नयाँ भन्ने अर्थ बोकेकाले यसलाई नयाँ वर्षको चाडका रूपमा लिइन्छ। नेपालमा चार प्रकार—तोद्,…
सारङ्गी धनुसहित बजाइने तारवाद्य हो, जुन नेपाल, भारत र पाकिस्तानको स्थानीय संगीत संस्कृतिमा प्रतिष्ठित छ। भारत र पाकिस्तानतर्फ यो हिन्दुस्तानी शास्त्रीय संगीतमा, नेपालतर्फ मुख्यतः लोकगीतमा प्रयोग…
तीज नेपाली समाजमा हिन्दू धर्मसँग सम्बन्धित, विशेषतः महिलाले मनाउने चाड हो। भाद्र शुक्ल पक्षको द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा शिव–पार्वतीको आराधना, व्रत, दर, नाचगान र सामूहिक उत्सव…
मारुनी नाच नेपालमा विकसित परम्परागत लोकनृत्य हो, जसमा कलिला केटाहरूलाई महिलाको भेषमा सिँगारी “मारुनी” बनाएर मादलको तालमा नचाइन्छ। मगर समुदायसँग घनिष्ठ रूपमा जोडिएको यो परम्परा अहिले विभिन्न स्थान र…
देउडा गीत सुदूर तथा मध्य पश्चिम नेपालमा प्रचलित समूह-आधारित लोकगायन र नृत्य हो। यसलाई देउडा भाका, लोक डेउडा तथा पहिलेदेखि न्याउल्या नामले पनि चिन्ने गरिएको पाइन्छ। पश्चिमेली बोली र खस भाषाका आधारमा…
धान नाच पूर्वी नेपालका लिम्बू (याक्थुङ) समुदायको प्रमुख लोकनृत्य हो, जसलाई लिम्बू भाषामा यालाङ वा यालक्मा भनिन्छ। यसको उद्भव नेपालको लिम्बुवान क्षेत्रमा मानिन्छ र गीतात्मक ‘पालाम’सँग नाचिन्छ। नेपाल…
राष्ट्रिय सङ्ग्रहालय नेपालको एउटा पुरानो सङ्ग्रहालय हो । यस सङ्ग्रहालयमा हामी प्राचिन हातहतियार, वस्त्र, सिक्का तथा प्राचिन राजाका उपहारहरू अवलोकन गर्न सक्छौं । यस सङ्ग्रहालयमा विशेष गरी ३ वटा भवन…

मिथिला कला मैथिली भाषाभाषी समुदायमा विकसित लोक–चित्रकला परम्परा हो, जसको प्रमुख अभ्यास नेपालको मधेसस्थित धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरीमा देखिन्छ। यसमा प्रकृति र आध्यात्मिक प्रतीकहरूको…
दौरा सुरुवाल नेपाल तथा भारतका सिक्किम, दार्जीलिङजस्ता हिमाली भेगहरूमा प्रचलित पुरूष परिधान हो। वि.सं. २०६८ भन्दा अघिसम्म नेपालले यसलाई राष्ट्रिय पोशाकको रूपमा मान्यता दिएको थियो; त्यस वर्ष बाबुराम…
ढाका टोपी ढाका कपडाबाट बनाइने परम्परागत शिरपोश हो, जसले नेपाली पोसाक र पहिचानलाई प्रतिविम्बित गर्छ। पाल्पाली र पूर्वेली ढाका टोपी ख्यातिप्राप्त मानिन्छन्। यो टोपी ब्राह्मण–क्षेत्री मात्र होइन,…
योमरी (यःमरी/योःमारी) नेवारी समुदायको परम्परागत मिष्ठान्न हो, जसको चामलको खोल भित्र चाकु वा खुवा भर्ने प्रचलन छ। यो जाडोयाममा विशेष रुचाइन्छ र यःमरी पुन्हि लगायतका नेवार चाडहरूमा प्रमुख स्थान राख्छ;…
गाईजात्रा (नेवारी: सापारु) काठमाडौँ उपत्यकाका साथै देशका थुप्रै सहरमा मनाइने धार्मिक–सांस्कृतिक जात्रा हो। यो नेवार संस्कृति मूलको पर्व हो, जसमा दिवङ्गत आफन्तको सम्झना, सहर–परिक्रमा र सामाजिक…
नेपालको संविधान २०७२ले सबै मातृभाषाहरूलाई नेपालको राष्ट्रिय भाषाको मान्यता दिएको छ।
मिथिला जसलाई तिरहुत वा तिरभुक्ति को नामले समेत चिन्ने गरिन्छ, भारतको बिहार र नेपालको दक्षिणपूर्वी भागमा अवस्थित एउटा भौगोलिक र सांस्कृतिक क्षेत्र हो। यो क्षेत्र पूर्वमा महानन्दा नदी, दक्षिणमा गङ्गा…
उभौली किराँतहरू सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान चाड हाे । उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र…
लाखे नाच नेवार समुदायको मुखुण्डोधारी परम्परागत नृत्य हो, जसका प्रदर्शनहरू गुँला र इन्द्र जात्रा जस्ता पर्वमा देखिन्छन्। राक्षसी रूप, धार्मिक मिथक र स्थानीय बाजागाजासँग यो नाच जोडिएको छ। उपत्यकाका…
महाशिवरात्रि हिन्दू परम्पराको प्रमुख पर्व हो, जसमा भगवान् शिवको आराधना गरिन्छ। फाल्गुन महिनाको कृष्ण पक्ष चतुर्दशी तिथिमा मनाइने यो व्रतमा उपवास, रातभर जागरण, चार प्रहरको पूजा तथा शिवलिङ्गमा दूध…
ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । यस चाडमा नेपालमा सार्वजनिक विदा दिइन्छ ।…
केशरमहल काठमाडौंमा अवस्थित एक प्राचीन कलात्मक भवन हो। यो राणा कमाण्डर केशर सम्शेरले निर्माण गराएका हुन्।

दर्पण छायाँ सन् २००१ मा तुलसी घिमिरेद्वारा लिखित र निर्देशित एक नेपाली कथानक चलचित्र हो। सिद्धान्त चलचित्र ब्यानरमा निर्माण भएको चलचित्रलाई श्रवण घिमिरेले निर्माण गरेका हुन्। चलचित्रमा दिलिप रायमाझी,…