सबै लेख
नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका सबै लेख — विषय, शब्द-सङ्ख्या र समीक्षा-अवस्थासहित।
-
सेती नदी
सेती नदी कर्णाली नदीको सहायक नदी हो, जसको स्रोत सैपाल हिमाल (बझाङ जिल्ला)मा पर्दछ। यो नदी ‘सीता नदी’ नामले पनि चिनिन्छ। केही पुराणीय उल्लेखमा यसलाई भारतकी गङ्गा नदीभन्दा पवित्र ठानिएको भेटिन्छ। यस नदीमै राष्ट्रिय गौरवको आयोजना मानिएको पश्चिम सेती जलविद्युत…
-
अगमसिंह गिरी
आगम सिंह गिरी (२७ डिसेम्बर १९२७ - ३१ जनवरी १९७१) भारतको दार्जिलिङका भारतीय नेपाली कवि र गीतकार थिए।
-
दीपावली
दिपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीवाली वा दीपावली अर्थात "रोशनीको पर्व" शरद ऋतु (उत्तरी गोलार्द्ध) मा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू पर्व हो ।…
-
साकेला
साकेला किराँत र राई समुदायमा प्रतिष्ठित सांस्कृतिक पर्वको रूपमा चिनिन्छ। उपलब्ध स्रोतअनुसार यसको पहिचान समुदायगत चाडको रूपमा स्थापित छ, तर अनुष्ठान, समय, स्थल वा ऐतिहासिक विवरणबारे प्रामाणिक जानकारी प्रस्तुत सामग्रीमा छैन। यसैले बर्णन समग्र अर्थ र सामुदायिक…
-
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको एक राजनीतिक दल हो। यस दल निर्वाचन आयोगमा संविधान सभा निर्वाचन, २०६४ भन्दा केही अगाडि दर्ता भएको थियो। यस दल ऐतिहासिक पृष्ठभूमि ,भाषा र पहिचानको आधारमा स्वायत्त प्रान्तहरु स्थापनाको लाइ आन्दोलनरत १० +१ =११ वटा विभिन्न…
-
रुपा ताल
रुपा ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित रमणीय ताल हो । यस नगरपालिकाको तेस्रो ठूलो तालको रूपमा रहेको यस तालको अहिलेको क्षेत्रफल१.१५ वर्ग कि.मि.(११५ हेक्टर) रहेको छ। यस तालले लेखनाथ नगरपालिका(पोखरा महानगर पालिकामा गाभिएर हाल अस्तित्वमा नरहेको)को कुल…
-
भोजपुरी भाषा
भोजपुरी भाषा भारोपेली भाषा परिवारअन्तर्गतको बिहारी समुहमा पर्ने भाषा हो। यसको प्रयोग नेपालको तराई क्षेत्रमा, साथै भारतका बिहार र उत्तर प्रदेशमा बोलिचालीमा हुन्छ। लेखनका लागि कैथी लिपि प्रयोग भएको उल्लेख छ। नेपालको संविधानले यसलाई राष्ट्रिय भाषा भनेर मान्यता…
-
नेपाली साहित्य सम्मेलन, दार्जिलिङ
नेपाली साहित्य सम्मेलन (वि.सं. १९९१) नेपाली भाषा-साहित्यको सेवा र विकास गर्न दार्जिलिङ, भारतमा स्थापना भएको संस्था हो ।
-
कर्णाट वंश
मिथिलाका कर्णवंश वा कर्णाट वंश १०९७ ईस्वीमा नान्यदेवद्वारा स्थापित राजवंश थियो। यस राजवंशले आजको भारतको बिहार र दक्षिण पूर्वी नेपालको छेउछाउका भागहरूमा तिरहुत वा मिथिला भनेर चिनिने क्षेत्रहरूलाई नियन्त्रण गर्थ्यो। कर्णवंशहरूको मुख्य शक्तिकेन्द्र सिम्रौनगढ…
-
पृथ्वी राजमार्ग
पृथ्वी राजमार्ग पोखरा उपत्यकालाई राजधानी उपत्यकासँग सडकमार्गीय सम्पर्कमा ल्याउने मार्ग हो। यसको लम्बाइ २०० कि.मी. बताइन्छ, र निर्माणमा चिन सरकारबाट सहयोग प्राप्त भएको उल्लेख छ। नौबिसेमा यस राजमार्गसम्बन्धी शिलालेख अवस्थित छ, र यसै मार्ग हुँदै नेपाल–सनौली…
-
शम्भुजित बास्कोटा
शम्भुजित बास्कोटा नेपाली संगीतकार, गायक र गीतकार हुन्। उहाँलाई नेपाली सिनेमाको सबैभन्दा लोकप्रिय र प्रख्यात संगीत रचनाकार र गायकहरू मध्ये एक मानिन्छ। उनले ३५५ भन्दा बढी नेपाली चलचित्र, २,००० भन्दा बढी नेपाली आधुनिक गीत, लोकगीत र भजन (धार्मिक गीत) मा संगीत…
-
नेपाल इन्जिनियरिङ परिषद्
नेपाल इन्जिनियरिङ परिषद् बि सं २०५६ मा नेपाल इन्जिनियरिङ परिषद् ऐनअन्तर्गत गठन भएको एउटा स्वायत्त सरकारी निकाय हो। इन्जिनियरिङ पेशालाई प्रभावकारी बनाएर व्यवस्थित र वैज्ञानिक ढङ्गले परिचालन गर्नुका साथै अन्य विषयहरूसहित इन्जिनियरहरूको नाम उनीहरूको…
-
वि.सं २०६१ सालको शाही कदम
२०६१ साल माघ १९ गते नेपालका राजा ज्ञानेन्द्रले नेपाली काङ्ग्रेसलाई सत्ताच्युत गरेपछि नेपालमा राजाकै नेतृत्वमा 'सैन्य शासन' सुरु भएको थियो। मन्त्रिपरिषद् विघटन गरि आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए। नेपालको जनआन्दोलन २०६३पछि राजाले पूर्णरूपमा सत्ता…
-
तरुवा
तरुवा वा तरुआ भारत र नेपालको मैथिल समुदायको रैथाने र लोकप्रिय परिकार हो। यो मिथिला क्षेत्रको लोकप्रिय र विशेष परिकारहरू मध्ये एक हो र यसलाई अतिथि सत्कारदेखि लिएर विशेष अवसर र चाड पर्वहरूमा बनाएर खाने गरिन्छ।
-
आप्पा शेर्पा
आप्पा शेर्पा नेपालका एक नेपाली पर्वतारोही हुन्, जन्म वि.सं. २०१६ माघ ०६। उनले पृथ्वीको सबैभन्दा अग्लो सगरमाथा २१ पटक चढेर उल्लेखनीय उपलब्धि हासिल गरे। उनको २१औँ आरोहण विसं २०६८ बैशाखमा सम्पन्न भयो, जसका कारण उनको नाम विश्व किर्तिमानमा दर्ता भयो।
-
नथिया (उपन्यास)
नथिया सरस्वती प्रतिक्षा द्वारा एक नेपाली उपन्यास हो। यो बुक-हिल प्रकाशन द्वारा फेब्रुअरी ३, २०१८ मा प्रकाशित भएको थियो। पुस्तक नेपालको सुदूरपश्चिम क्षेत्रका वादी महिलाको पीडामा आधारित छ । पुस्तक प्रतिष्ठित मदन पुरस्कारका लागि मनोनयन गरिएको थियो।
-
मोक्षभूमि
मोक्षभूमि केशव दाहालद्वारा लिखित नेपाली उपन्यास हो। यो पुस्तक अक्टोबर ६, २०२० (बि.सं. २०७७ अशोज २०) मा "किताब पब्लिसर्स' द्वारा प्रकाशित भएको थियो। यो पुस्तक प्रतिष्ठित मदन पुरस्कार (२०७७) को लागि मनोनित भएको थियो। दाहाल राजनीतिक कार्यकर्ता र लेखक हुन् ।…
-
अलि मियाँ
अलि मियाँ (वि. सं. १९७५ - वि. सं. २०६३) नेपाली नेपाली लोकसंस्कृतिका सेवक थिए।
-
कोशी बाँध
कोशी बाँध अथवा कोशी ब्यारेज पूर्वी नेपालको कोशी नदीमाथि बनाइएको बाँध हो । यो नेपाल-भारत सीमाक्षेत्रमा नेपालको सुनसरी र सप्तरी जिल्लाको बीचमा बनेको छ । यो बाँध नेपाल-भारतीय सीमा नजिकै रहेको छ । यो बाँध सन् १९५८ देखि सन् १९६२ को बिचमा बनाइएको थियो । २५ अप्रिल…
-
रुक्मिणी ताल
रुक्मिणी ताल : बाउन्न पोखरी त्रिपन्न टाकुरीका नामले परिचित रुकुम जिल्लाका विभिन्न तालहरूमध्ये कमल ताल संरक्षणको अभावमा ओझेलमा परेको छ। धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको तालको संरक्षणका लागि कुनै प्रयास नभएपछि ताल लोप हुने अवस्थामा पुगेको छ। ताल उत्पतिका…
-
गोपाल गुरुङ
गोपाल गुरुङ (सन् १९३९–२०१६) एक नेपाली चिन्तक, लेखक, पत्रकार, शिक्षक, राजनीतिज्ञ हुन । नेपाली साप्ताहिक न्यूलाइट र अंग्रेजी साप्ताहिक थन्डरबोल्टका प्रधान सम्पादक, नेपाल पत्रकार सङ्घको केन्द्रीय समितिका पूर्व सदस्य, विश्व नेपाली सङ्घको पूर्व महामन्त्री र…
-
गोरकसेप
गोरकसेप, गोरक्षेप, नेपालमा बालुवाले ढाकिएको जमेको लेकबेडको परिधिमा बसोबास गरिएको बस्ती हो, यसको नाम स्थानीयसँग साझा गरिएको छ। सगरमाथा नजिक ५,१६४ मिटर (१६,९४२ फीट) को उचाइमा अवस्थित, यो वर्षको अधिकांश समय निर्जन रहन्छ, सगरमाथा पदयात्रा सिजनको लागि मात्र पुन:…
-
चम्पा (उपन्यास)
चम्पा महाकबि देवकोटाद्बारा लिखित औपन्यासिक कृति हो । साझा प्रकाशनले बजारमा ल्याएको यो पुस्तक लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको एकमात्र उपन्यास हो । यो उपन्यास देवकोटाको मृत्युपश्चात् बि सं. २०२४ सालमा प्रकाशन भए पनि यसको रचना भने बि.सं.२००४ सालमै भएको…
-
गढीमाई पर्व
गढीमाई पर्व नेपालमा प्रत्येक पाँच वर्षमा राजधानी काठमाडौँ करिब १६० किलोमिटर (९९ माइल) दक्षिणमा रहेको बारा जिल्लाको बरियारपुर गढीमाई मन्दिरमा र भारत-नेपाल सीमा नजिकैको कलैया सहरबाट करिब ७ किलोमिटर (४.३ माइल) पूर्वमा मनाइने हिन्दु पर्व हो। यस कार्यक्रममा…