कोशी बाँध अथवा कोशी ब्यारेज पूर्वी नेपालको कोशी नदीमाथि बनाइएको बाँध हो । यो नेपाल-भारत सीमाक्षेत्रमा नेपालको सुनसरी र सप्तरी जिल्लाको बीचमा बनेको छ । यो बाँध नेपाल-भारतीय सीमा नजिकै रहेको छ । यो बाँध सन् १९५८ देखि सन् १९६२ को बिचमा बनाइएको थियो । २५ अप्रिल १९५४ मा नेपाल र भारत सरकार बीच कोशी सम्झौतामा हस्ताक्षर भएपछि यसको निर्माण गरिएको थियो। यो ब्यारेज भारतको जोसेफ एण्ड कम्पनी लिमिटेडले डिजाइन र निर्माण गरेको हो। कोशी टप्पु वन्यजन्तु आरक्ष ब्यारेजबाट लगभग ३-४ माइल उत्तरमा छ।
यो नेपालमा रहेता पनि सम्झौता अनुरूप सय वर्षसम्म भारतीय अधिकारीहरु द्वारा नियन्त्रित छ । यस बाँधमा ५६ ढोकाहरू रहेका छन्, जसलाई पानीको बहावको आधारमा खोल्ने र लगाउने गरिन्छ । खासगरी यसको अधिकार भारतिय अधिकारीहरूसँग भएकाले नेपालले चाहेर पनि आफुले चाहेका बेलामा खोल्न वा बन्द गर्न सक्दैन । त्यसैले कुनै बेला बाढि, पहिरो आयो भने र नेपाली भूमी जलमल्ल भयो भने नेपाली पक्षले भारतीय पक्षहरूलाई सुचना दिनुपर्ने भएको हो । जसको कारण कहिलेकाहीँ ढिला पनि हुनेगरेको इतिहास पनि छ । बिहारको दुख को उपनामले परिचित नेपालको कोशी नदीबाट हुने प्रकोपबाट बच्न भारतले त आफ्नो दुनो सोझाएर नेपालीको खेतिपाती नष्ट गरेर नेपाली किसानका आँखामा आँशु झार्दै आइरहेको कुरा जान्दाजान्दै पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसीरहेको आभाष नेपाली जनतालाई भइरहेको छ ।
कोशी बाँध २०६५ साल भदौ २ गते पूर्वी तटीय क्षेत्रका केही भागहरू बढीले भत्काइएको थियो ।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q6433103
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “कोशी बाँध।” नेपाली विश्वकोश, ४ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A5%8B%E0%A4%B6%E0%A5%80_%E0%A4%AC%E0%A4%BE%E0%A4%81%E0%A4%A7। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). कोशी बाँध. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A5%8B%E0%A4%B6%E0%A5%80_%E0%A4%AC%E0%A4%BE%E0%A4%81%E0%A4%A7
@misc{ne_537,
title = {कोशी बाँध},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A5%8B%E0%A4%B6%E0%A5%80_%E0%A4%AC%E0%A4%BE%E0%A4%81%E0%A4%A7}},
year = {2026},
note = {Accessed 2026-11-12}
}