नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
भाषा र साहित्य

नेपाली साहित्य सम्मेलन, दार्जिलिङ

नेपाली साहित्य सम्मेलन (वि.सं. १९९१) नेपाली भाषा-साहित्यको सेवा र विकास गर्न दार्जिलिङ, भारतमा स्थापना भएको संस्था हो ।

अद्यावधिक: ४ सेप्टेम्बर २०२६ २३९ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

नेपाली साहित्य सम्मेलन (वि.सं. १९९१) नेपाली भाषा-साहित्यको सेवा र विकास गर्न दार्जिलिङ, भारतमा स्थापना भएको संस्था हो ।

संस्था २५ मे १९२४ मा भारतको पश्चिम बंगाल राज्यको नेपाली भाषी सहर दार्जिलिङमा गठन भएको थियो । स्थापनाकालदेखि नै नेपाली भाषा र साहित्यको संरक्षण, प्रवर्ध्दन र श्रीवृद्धिका निमित्त अनवरत क्रियाशील रही असाधारण संस्थागत योगदान गरेबापत वि.सं. २०४९ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरियो । संस्थाले नेपाली साहित्यको सर्वाङ्गीण संरक्षणका लागि विभिन्न सम्मेलन गर्ने, पुस्तक तथा जर्नल प्रकाशन गर्ने र काम गर्ने गर्दछ ।

बाहिरी लिङ्कहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13182887
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाली साहित्य सम्मेलन, दार्जिलिङ।” नेपाली विश्वकोश, ४ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80_%E0%A4%B8%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%AF_%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AE%E0%A5%87%E0%A4%B2%E0%A4%A8%2C_%E0%A4%A6%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BF%E0%A4%B2%E0%A4%BF%E0%A4%99। हेरिएको: १२ नोभेम्बर २०२६।