

मकालु-बरुण राष्ट्रिय निकुञ्जको स्थापना बि. सं. २०४९ (सन १९९२)मा भएको हो, जसको नामाकरण मकालु हिमालको नामबाट गरिएको हो। यसको प्रशासनिक तथा ब्यबस्थापनका कार्य नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट हुने गर्छ भने सहयोगिको रूपमा द माउन्टेन ईन्टिच्युटस The Mountain Institute's initiative (संरक्षित क्षेत्र तथा समुदाय विकासलाई समाहित गराई लग्ने नविन संरक्षण नमुना)ले कार्य गर्दै आएको छ।
अरुण नदीको छेउछाउका उष्ण जंगल देखि हिमालयको उच्च भाग सम्म फैलिएको मकालु-बरुण राष्ट्रिय निकुञ्ज बिश्वको सबैभन्दा अग्लो स्थानमा रहेको संरक्षीत क्षेत्र हो, जुन समुन्द्री सतहबाट ८,००० मिटरको उचाईमा अवस्थित छ। मकालु-बरुण राष्ट्रिय निकुञ्ज २३,३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकोछ। यस निकुञ्ज भित्र मकालु हिमाल (८,४६३ मिटर) बिश्वको पन्ध्रौ अग्लो हिमाल, चाम्लाङ्ग हिमाल (७,३१९ मिटर) नेपालको चौँथो अग्लो हिमाल, बरुन्त्से हिमाल (७,१२९ मिटर), मिरा पिक (Mera Peak) ( ६,६५४ मिटर) लगायतका हिमालहरू रहेकाछन।
वनस्पति तथा वन्यजन्तुहरू
वन्सपतिका अधिक बिभिदताका कारण परिचित यस मकालु-बरुण राष्ट्रिय निकुञ्जमा २५ प्रजातिका लाली गुराँसहरू, ४७ प्रजातिका अर्किड (Orchid) तथा ५६ अन्य दुर्लभ प्रजातिका वनस्पतिहरू पाइन्छन्। साथै यस निकुञ्जमा हिउँ चितुवा, कस्तुरी मृग, बँदेल लगायतका दुर्लभ वन्यजन्तुहरू पाईने गर्छन।
सन्दर्भ सामग्रीहरू
यो पनि हेर्नुहोस
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q964013
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “मकालु-बरूण राष्ट्रिय निकुञ्ज।” नेपाली विश्वकोश, २० सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%95%E0%A4%BE%E0%A4%B2%E0%A5%81-%E0%A4%AC%E0%A4%B0%E0%A5%82%E0%A4%A3_%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A5%81%E0%A4%9E%E0%A5%8D%E0%A4%9C। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). मकालु-बरूण राष्ट्रिय निकुञ्ज. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%95%E0%A4%BE%E0%A4%B2%E0%A5%81-%E0%A4%AC%E0%A4%B0%E0%A5%82%E0%A4%A3_%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A5%81%E0%A4%9E%E0%A5%8D%E0%A4%9C
@misc{ne_784,
title = {मकालु-बरूण राष्ट्रिय निकुञ्ज},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%95%E0%A4%BE%E0%A4%B2%E0%A5%81-%E0%A4%AC%E0%A4%B0%E0%A5%82%E0%A4%A3_%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A5%81%E0%A4%9E%E0%A5%8D%E0%A4%9C}},
year = {2026},
note = {Accessed 2026-11-12}
}