नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
कला र संस्कृति

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को गठन वि.सं. २०६६ चैत्र १ गते गठन भएको हो। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ नेपालको संसदले अनुमोदन गरेपश्चात् यसले गठनको बाटो तय गरेको थियो। नेपालको ललितकलाको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन एवं सर्वाङ्गीण विकास गर्न र ललितकला सम्बन्धी विषयमा अध्ययन एवं अनुसन्धान गर्न गराउन तथा यस क्षेत्रका विद्धान तथा प्रतिभाहरूको सम्मान र कदर गर्ने उद्देश्यका यस संस्थाको गठन भएको थियो।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ २७५ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को गठन वि.सं. २०६६ चैत्र १ गते गठन भएको हो। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ नेपालको संसदले अनुमोदन गरेपश्चात् यसले गठनको बाटो तय गरेको थियो। नेपालको ललितकलाको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन एवं सर्वाङ्गीण विकास गर्न र ललितकला सम्बन्धी विषयमा अध्ययन एवं अनुसन्धान गर्न गराउन तथा यस क्षेत्रका विद्धान तथा प्रतिभाहरूको सम्मान र कदर गर्ने उद्देश्यका यस संस्थाको गठन भएको थियो।

बाह्य कडीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q97356108
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७८/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%B2%E0%A4%B2%E0%A4%BF%E0%A4%A4%E0%A4%95%E0%A4%B2%E0%A4%BE_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%BE_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B7%E0%A5%8D%E0%A4%A0%E0%A4%BE%E0%A4%A8। हेरिएको: १२ नोभेम्बर २०२६।