नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश

पर्व

“पर्व” ट्याग भएका २० लेख

धर्म र दर्शन

अक्षय तृतीया

अक्षय तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई भनिन्छ। पुराण ग्रन्थहरू अनुसार यस दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ। यसै कारण अक्षय तृतीया भनिएको हो। सबै…

३ मिनेट पढाइ
कला र संस्कृति

इन्द्रजात्रा

इन्द्रजात्रा नेवार समुदायले काठमाडौँ केन्द्रित रूपमा मनाउने आठ दिनको जात्रा हो, जसमा वर्षा र उर्वरताको देवता इन्द्रको आराधना, इन्द्रध्वजा (लिंगो) स्थापना र विविध रथयात्रा–नाच समावेश छन्। यसलाई येँया…

३ मिनेट पढाइ
कला र संस्कृति

गाईजात्रा

गाईजात्रा (नेवारी: सापारु) काठमाडौँ उपत्यकाका साथै देशका थुप्रै सहरमा मनाइने धार्मिक–सांस्कृतिक जात्रा हो। यो नेवार संस्कृति मूलको पर्व हो, जसमा दिवङ्गत आफन्तको सम्झना, सहर–परिक्रमा र सामाजिक…

२ मिनेट पढाइ
कला र संस्कृति

घोडेजात्रा

घोडा जात्राको मूल नाम पाहाँ चऱ्हे हो । पछिलो समय पाहाँ चऱ्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चऱ्हे भने चलन स्थापित हुन थालेको पनि छ। यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन…

४ मिनेट पढाइ
भूगोल र स्थान

छठ

छठ नेपाल र भारतका उत्तरी भागमा प्रचलित हिन्दू पर्व हो, जसमा षष्ठी भगवती र सूर्यको आराधना गरिन्छ। व्रतालुहरूले चार दिनसम्म कडाइका साथ अनुष्ठान पालना गरी परिवारको कल्याण, सन्तानसुख र मनोकामना पूरा हुने…

३ मिनेट पढाइ
कला र संस्कृति

बिसु पर्व

बिसु पर्व विषेश गरी सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनाइन्छ । जसमा दार्चुला, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडी पर्दछन् । यो पर्व बैशाख एक गते मनाउने प्रचलन रहेको छ। देवरभाउजू, नन्दभाउजू…

२ मिनेट पढाइ
कला र संस्कृति

बिस्केट जात्रा

बिस्केट जात्रा (नेवा: बिस्काः) उपत्यकाको ऐतिहासिक पर्व हो, जसको मुख्य केन्द्र भक्तपुर मानिन्छ। यो खाइ संल्हुका दिन आरम्भ भई ल्योसिं उभ्याउने–ढाल्ने तान्त्रिक अनुष्ठान, भैरवनाथको प्रतीक पूजा, र…

३ मिनेट पढाइ
धर्म र दर्शन

बुद्ध पूर्णिमा

बुद्ध पूर्णिमा बौद्ध परम्पराको प्रमुख पर्व हो, जुन वैशाख शुक्ल पूर्णिमामा मनाइन्छ। यस दिन गौतम बुद्धको जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण एउटै तिथिमा परेका स्मरणमा नेपालसहित विश्वका बौद्धहरू यसलाई…

३ मिनेट पढाइ
कला र संस्कृति

महाशिवरात्रि

महाशिवरात्रि हिन्दू परम्पराको प्रमुख पर्व हो, जसमा भगवान् शिवको आराधना गरिन्छ। फाल्गुन महिनाको कृष्ण पक्ष चतुर्दशी तिथिमा मनाइने यो व्रतमा उपवास, रातभर जागरण, चार प्रहरको पूजा तथा शिवलिङ्गमा दूध…

२ मिनेट पढाइ
इतिहास

माघे सङ्क्रान्ति

माघे सङ्क्रान्ति नेपालभर मनाइने प्रमुख चाड हो, जसलाई मकर सङ्क्रान्ति वा माघी पनि भनिन्छ। यो माघ १ गते पर्ने र सूर्य धनुबाट मकर राशिमा जाणे कालसँग सम्बन्धित पर्व मानिन्छ। यस दिन नदी–घाटमा स्नान,…

३ मिनेट पढाइ
कला र संस्कृति

योमरी

योमरी (यःमरी/योःमारी) नेवारी समुदायको परम्परागत मिष्ठान्न हो, जसको चामलको खोल भित्र चाकु वा खुवा भर्ने प्रचलन छ। यो जाडोयाममा विशेष रुचाइन्छ र यःमरी पुन्हि लगायतका नेवार चाडहरूमा प्रमुख स्थान राख्छ;…

३ मिनेट पढाइ
कला र संस्कृति

योमरी पुन्हि

यःमरि पुन्हि हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन…

५ मिनेट पढाइ
कला र संस्कृति

लोसार

लोसार वर्षान्तपछि नयाँ वर्षको आरम्भ सूचित गर्ने हिमाली समुदायसँग सम्बन्धित प्रमुख पर्व हो। “लो” वर्ष र “सार” नयाँ भन्ने अर्थ बोकेकाले यसलाई नयाँ वर्षको चाडका रूपमा लिइन्छ। नेपालमा चार प्रकार—तोद्,…

३ मिनेट पढाइ
धर्म र दर्शन

वसन्त पञ्चमी

वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो। यस दिन विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिन्छ। यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् ।…

८ मिनेट पढाइ
कला र संस्कृति

श्रावण शुक्ल पूर्णिमा

श्रावण शुक्ल पूर्णिमा वैदिक परम्पराअनुसार अध्यायोपाकर्म, वेदोपाकर्म/वेदारम्भ, जनै परिवर्तन र रक्षाबन्धनसँग जोडिएको प्रमुख पर्व हो। यस दिनलाई वेद जयन्ती, जनैपूर्णिमा र ऋषितर्पणीका नामले पनि चिनिन्छ, र…

३ मिनेट पढाइ
कला र संस्कृति

सेतो मच्छिन्द्रनाथको रथयात्रा

सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ ।…

१ मिनेट पढाइ
कला र संस्कृति

सोनाम ल्होसार

सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व हो । यो चाड बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ । सोनाम लोसार किसानहरूले…

१ मिनेट पढाइ
धर्म र दर्शन

हनुमान जयन्ती

हनुमान जयन्तीको तिथि कात्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथी र चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथी गरेर दुवै दिनलाई मानिएको छ । चैत्र महिनाको पूर्णिमाका दिन स्त्री पुरुष बाल वृद्ध सबैले…

१९ मिनेट पढाइ
कला र संस्कृति

होली

होली वा फागु पूर्णिमा हिन्दू धर्मको प्रमुख रंगीन पर्व हो, जो प्रायः नेपाल र भारतमा फाल्गुण शुक्ल पूर्णिमाको दिन मनाइन्छ। वसन्त आगमनको सन्देश दिने यस चाडमा होलिका दहन, रङ र पानी छ्याप्ने खेल, गीत र…

३ मिनेट पढाइ