नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश

नेपालका चाडपर्वहरू

“नेपालका चाडपर्वहरू” ट्याग भएका २६ लेख

धर्म र दर्शन

अक्षय तृतीया

अक्षय तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई भनिन्छ। पुराण ग्रन्थहरू अनुसार यस दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ। यसै कारण अक्षय तृतीया भनिएको हो। सबै…

३ मिनेट पढाइ
धर्म र दर्शन

अनन्त चतुर्दशी

भाद्र महिनाको शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको…

७ मिनेट पढाइ
धर्म र दर्शन

ईद उल फित्र

इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईदुल फित्र - ईद र ईदुज्जुहा - बकरी ईद हुन् । यी दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन…

४ मिनेट पढाइ
कला र संस्कृति

उभौली

उभौली किराँतहरू सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान चाड हाे । उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र…

२ मिनेट पढाइ
धर्म र दर्शन

ऋषिपञ्चमी

ऋषिपञ्चमी हिन्दु सनातन संस्कार अनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको जति महत्त्व भएको पर्व मानिन्छ। पौराणिक कथन अनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, ति बाट…

१० मिनेट पढाइ
कला र संस्कृति

कुकुर तिहार

कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो। यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर…

२ मिनेट पढाइ
कला र संस्कृति

कुशे औँसी

कुशेऔँसी सनातन हिन्दु परम्परामा भदौ महिनाको अमावस्या (औँसी)का दिन मनाइने पर्व हो। कुशेऔँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा…

२ मिनेट पढाइ
धर्म र दर्शन

कृष्ण जन्माष्टमी

कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । यो भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको…

२ मिनेट पढाइ
धर्म र दर्शन

गणेश चतुर्थी

गणेश चतुर्थी हिन्दुहरूको एक प्रमुख उत्सव हो । यो उत्सव भारतको महाराष्ट्र लगायत अन्य स्थानमा निकै धूमधामले मनाइन्छ । गणेश चतुर्थी देखि अनन्त चतुर्दशी (अनन्त चौदस) सम्म दस दिन गणेशोत्सव मनाइन्छ ।

६ मिनेट पढाइ
कला र संस्कृति

ग्याल्बो ल्होसार

ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । यस चाडमा नेपालमा सार्वजनिक विदा दिइन्छ ।…

२ मिनेट पढाइ
कला र संस्कृति

घोडेजात्रा

घोडा जात्राको मूल नाम पाहाँ चऱ्हे हो । पछिलो समय पाहाँ चऱ्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चऱ्हे भने चलन स्थापित हुन थालेको पनि छ। यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन…

४ मिनेट पढाइ
कला र संस्कृति

चाडपर्व

चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा जलगलवल विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई…

१३ मिनेट पढाइ
कला र संस्कृति

तमु ल्होसार

तोला अर्थात् तमु ल्होसार तमु/गुरुङ्ग समुदायको महान चाड हो। यसलाई गुरुङ्ग समुदायको नयाँ वर्ष पनि भनिन्छ। यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूका गुरुङ्ग समुदायमा पनि मनाइन्छ। तमु ल्होसारमा 'तमु'…

२ मिनेट पढाइ
कला र संस्कृति

दीपावली

दिपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीवाली वा दीपावली अर्थात "रोशनीको पर्व" शरद ऋतु (उत्तरी…

१ मिनेट पढाइ
धर्म र दर्शन

दुर्गा पूजा

दुर्गा पूजा (बङ्गाली: দুর্গা পূজা; जसलाई दुर्गोत्सव वा शारोदोत्सव पनि भनिन्छ) एक वार्षिक हिन्दू चाड हो। यो पूजा हिन्दू देवी दुर्गालाई श्रद्धा अर्पण गर्न र महिषासुरमाथि दुर्गाको विजयको कारणले मनाइने…

१ मिनेट पढाइ
कला र संस्कृति

धनतेरस

पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः…

३ मिनेट पढाइ
कला र संस्कृति

बिसु पर्व

बिसु पर्व विषेश गरी सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनाइन्छ । जसमा दार्चुला, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडी पर्दछन् । यो पर्व बैशाख एक गते मनाउने प्रचलन रहेको छ। देवरभाउजू, नन्दभाउजू…

२ मिनेट पढाइ
कला र संस्कृति

योमरी पुन्हि

यःमरि पुन्हि हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन…

५ मिनेट पढाइ
कला र संस्कृति

रातो मच्छिन्द्रनाथको रथयात्रा

करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्त्व…

१२ मिनेट पढाइ
कला र संस्कृति

राष्ट्रिय धान दिवस

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो। वर्ष २०६६ को नारा…

६ मिनेट पढाइ
धर्म र दर्शन

वसन्त पञ्चमी

वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो। यस दिन विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिन्छ। यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् ।…

८ मिनेट पढाइ
कला र संस्कृति

साउने सङ्क्रान्ति

विक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने सङ्क्रान्ति भनिन्छ। ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने सङ्क्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई 'कर्कट…

१० मिनेट पढाइ
कला र संस्कृति

सेतो मच्छिन्द्रनाथको रथयात्रा

सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ ।…

१ मिनेट पढाइ
कला र संस्कृति

सोनाम ल्होसार

सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व हो । यो चाड बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ । सोनाम लोसार किसानहरूले…

१ मिनेट पढाइ
धर्म र दर्शन

हनुमान जयन्ती

हनुमान जयन्तीको तिथि कात्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथी र चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथी गरेर दुवै दिनलाई मानिएको छ । चैत्र महिनाको पूर्णिमाका दिन स्त्री पुरुष बाल वृद्ध सबैले…

१९ मिनेट पढाइ