
खुम्बु (सगरमाथा क्षेत्रको नामले पनि चिनिन्छ।) शेर्पा: ཁུམ་བུ། नेपाल पट्टी सगरमाथाको पूर्वोत्तर दिशामा रहेको क्षेत्र हो। यो क्षेत्र नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा पर्दछ। खुम्बु शेर्पा वस्ती रहेको तीन हिमाली उपक्षेत्र मध्ये एक हो र अन्य दुई उपक्षेत्रहरू सोलु र बराग क्षेत्र हुन्। यहाँ शहरको नाममा नागपोछे र गाउँहरूमा थामे, खुम्जुङ, पङपोछे, फोर्चे तथा खुन्दे आदि रहेको छन्। नेपालको प्रसिद्ध बौद्ध मठ तेङपोछे पनि खुम्बु क्षेत्रमै पर्दछ।
खुम्बु देखि विश्वको सबैभन्दा अग्लो ८,८४८ मिटरको हिमाल सगरमाथाको शिखर ३,३०० मीटरको उचाइ दुरीमा रहेको छ। साथै खुम्बु क्षेत्रको सगरमाथा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय उद्यान पनि मोन्जु र लुक्लाको बीचमा रहेको छन्। खुम्बु ५००,००० वर्ष पहिले अन्तिम बर्फिले युगको परिणाम हिमनदी रहेको विश्वास गरिन्छ। लोनली प्लानेट द्वारा खुम्बु क्षेत्रलाई दुनियामा यात्राको लागि सबैभन्दा उत्तम क्षेत्र मध्येको छैटौँ स्थानमा राखेको छ।
खुम्बु क्षेत्रको गाउँहरू
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q1428329
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “खुम्बु।” नेपाली विश्वकोश, २१ नोभेम्बर २०२५, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%96%E0%A5%81%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A5%81। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2025). खुम्बु. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%96%E0%A5%81%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A5%81
@misc{ne_674,
title = {खुम्बु},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%96%E0%A5%81%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A5%81}},
year = {2025},
note = {Accessed 2026-11-12}
}