समाज र जीवनशैली
राष्ट्रिय परीक्षा बोर्ड (नेपाल)
राष्ट्रिय परीक्षा बोर्ड (नेपाल) शिक्षा (आठौँ संशोधन) ऐन, २०७३ ले रूपान्तरण गरेको स्वशासित परीक्षा निकाय हो, जसले माध्यमिक तहको कक्षा १०, ११ र १२ का परीक्षा संयोजन गर्छ। यसको मूल कार्यालय मध्यपुर ठिमी…