खाम भाषा नेपालका मगर जातीले बोल्ने एक भाषा हो । मगरहरूका भाषा धेरै प्रकारका हुन्छन् । अलग अलग ठाउँका मगरहरूले अलग अलग भाषा बोल्दछन। मध्यमाञ्चल तिरका मगरहरू भिरकोटे भाषा बोल्छन जसलाई मगर भाषा पनि भनिन्छ । रोल्पा, रुकुम, बाग्लुङ, जाजरकोट, दैलेख, अछाम , कैलाली र कालिकोट,तिरका मगरहरूले खाम भाषा बोल्छन् । मगरहरू दुई थरिका हुन्छन् एक १८ पंथी र अर्को १२ पंथी।१८ पंथीले कालीगण्डकी पश्चिम भेदना १८ राज्य शासन गरे भने १२ पंथीले कालीगण्डकी पूर्वी भागतिर १२ राज्य शासन गरे। १२ पंथीहरूले भिरकोटे मगर भाषा बोल्छन । कसैले ढुट खाम तथा काइके खाम बोल्छन् भने कसैले नेपाली भाषा नै बोल्छन । १८ पंथीहरूले खाम भाषा बोल्छन। खाम भाषा बोल्ने मगरको उद्गम शेषखोलाबाट भएकोले यीनलाई कतै कतै "शेषी मगर" पनि भनेको सुनिन्छ ।
यो पनि हेर्नुहोस
- मगर
- मगर भाषा
- खाम भाषाको विकिपिडियाको लागि परीक्षण पृष्ठ
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q33305
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६४/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “मगर खाम भाषा।” नेपाली विश्वकोश, २० सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%97%E0%A4%B0_%E0%A4%96%E0%A4%BE%E0%A4%AE_%E0%A4%AD%E0%A4%BE%E0%A4%B7%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). मगर खाम भाषा. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%97%E0%A4%B0_%E0%A4%96%E0%A4%BE%E0%A4%AE_%E0%A4%AD%E0%A4%BE%E0%A4%B7%E0%A4%BE
@misc{ne_551,
title = {मगर खाम भाषा},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%97%E0%A4%B0_%E0%A4%96%E0%A4%BE%E0%A4%AE_%E0%A4%AD%E0%A4%BE%E0%A4%B7%E0%A4%BE}},
year = {2026},
note = {Accessed 2026-11-12}
}