नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
धर्म र दर्शन

चण्डेश्वरी मन्दिर

चण्डेश्वरी मन्दिर बनेपामा मात्र हैन, पूरा काठमाडौँ उपत्यकामा भरि नै प्रख्यात रहेकोछ। धेरै नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन।यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन् ,महायान बौद्धमार्गीहरू रक्षकको रूपमा मानिने एकजाती देवीको रूपमा पुज्दछन्।

अद्यावधिक: ७ नोभेम्बर २०२६ ११७ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास
बनेपामा भएको चण्डेश्वरी मन्दिर
बनेपामा भएको चण्डेश्वरी मन्दिर

चण्डेश्वरी मन्दिर बनेपामा मात्र हैन, पूरा काठमाडौँ उपत्यकामा भरि नै प्रख्यात रहेकोछ। धेरै नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन।यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन् ,महायान बौद्धमार्गीहरू रक्षकको रूपमा मानिने एकजाती देवीको रूपमा पुज्दछन्।

स्थिति

यो मन्दिर काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालीकाको उत्तरी भागमा रहेको छ।

वास्तु

यो मन्दिर नेपाली मौलीक प्यागोडा शैलीमा निर्माण गरिएको छ।यस मन्दिमा ३ तल्लाहरू रहेका छन्।पश्चिमी भित्तामा भैरबको मूर्ति रहेकोछ।यस मन्दिरमा पाचौँ सताव्दी इसंको हाराहारीमा बनाइको विश्वास गरिने माटोका दुर्लभ मूर्तिहरू फेलापरेकाछन्।

महत्त्व

यस मन्दिरकी देवीलाई तन्त्रमा विशेष महत्त्व दिइएको छ। चण्डेश्वरीलाई चामुण्डा,चण्डी,उग्रचण्डी या उग्रतारा आदिको नामले पनि मानिन्छ।यस स्थान बिबाह, ब्रतबन्ध, बनभोज या विशुद्ध पर्यटनको लागि मात्र पनि प्रयोग गरिदै आएको छ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q5071024
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “चण्डेश्वरी मन्दिर।” नेपाली विश्वकोश, ७ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9A%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A5%87%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%B0%E0%A5%80_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0। हेरिएको: १२ नोभेम्बर २०२६।