भाषा र साहित्य गुरुङ भाषा गुरुङ भाषा नेपालका गुरुङ समुदायले बोल्ने भाषा हो, जसलाई ‘तमु क्यी’ वा ‘तमु भासा’ पनि भनिन्छ। उपलब्ध तथ्याङ्कअनुसार सन् १९९१ मा नेपालभित्र २२७,९१८ र सन् २०११ मा ३२५,६२२ वक्ता थिए। यो नेपालका प्रमुख… २ मिनेट पढाइ