प्रकृति र वातावरण
कोशी टप्पु वन्यजन्तु आरक्ष
कोशी नदीको किनारमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष पूर्वी तराईको प्रमुख सिमसार–घाँसे मैदानयुक्त संरक्षित क्षेत्र हो। वि.सं. २०३२ (सन् १९७६) मा स्थापना भएको यो आरक्ष १७५ वर्ग कि.मी.मा सुनसरी…