नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
कला र संस्कृति

मिस नेपाल

मिस नेपाल प्रतियोगिता वि.सं. २०५१ (सन् १९९४) देखि सञ्चालन हुँदै आएको सौन्दर्य प्रतियोगिता हो । उक्त सुन्दरी प्रतियोगिता सन् २००१ र सन् २००६ मा भने भएन । यो प्रतियोगिता काठमाडौँमा हुँदै आएको छ । वर्तमान २०२० की मिस नेपाल सुन्दरी नम्रता श्रेष्ठ हुन् ।

अद्यावधिक: ३० जुलाई २०२६ २४९ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

मिस नेपाल प्रतियोगिता वि.सं. २०५१ (सन् १९९४) देखि सञ्चालन हुँदै आएको सौन्दर्य प्रतियोगिता हो । उक्त सुन्दरी प्रतियोगिता सन् २००१ र सन् २००६ मा भने भएन । यो प्रतियोगिता काठमाडौँमा हुँदै आएको छ । वर्तमान २०२० की मिस नेपाल सुन्दरी नम्रता श्रेष्ठ हुन् ।

हालका बिजेताहरु

मिस नेपाल उपाधि बिजेता राष्ट्रको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगितामा भाग लिन्छन् ।

वर्ष मिस नेपाल प्रतिनिधित्व गर्ने शहर पाहुना शहर विश्व सुन्दरी प्रतियोगितामा स्थान
२०२० नम्रता श्रेष्ठ काठमाडौँ काठमाडौँ
२०१९ अनुष्का श्रेष्ठ काठमाडौँ काठमाडौँ
२०१८ श्रृंखला खतिवडा हेटौंडा काठमाडौँ
२०१७ निकिता चंडक उर्लाबारी काठमाडौँ
२०१६ अस्मि श्रेष्ठ काठमाडौँ होटेल अन्नपूर्ण, काठमाडौँ
२०१५ इभाना मानन्धर काठमाडौँ होटेल अन्नपूर्ण, काठमाडौँ
२०१४ सुविन लिम्बू धरान आर्मी अफिसर्स क्लब, काठमाडौँ
२०१३ इशानी श्रेष्ठ काठमाडौँ नेपाल एकेडमी हल, काठमाडौँ उत्कृष्ट १०
२०१२ सृष्टी श्रेष्ठ चितवन होटेल डिलक्स अन्नपुर्ण, काठमाडौँ उत्कृष्ट ३०
२०११ मलिना जोशी धरान त्रिभुवन आर्मी क्लब,काठमाडौँ
२०१० सदिक्षा श्रेष्ठ काठमाडौँ त्रिभुवन आर्मी क्लब,काठमाडौँ
२००९ जेनिशा मोक्तान काठमाडौँ त्रिभुवन आर्मी क्लब,काठमाडौँ
२००७ सिताश्मा चन्द ललितपुर बिरेन्द्र अन्तर्राष्ट्रिय सभा केन्द्र,काठमाडौँ
२००५ सुगारिका केसी ललितपुर बिरेन्द्र अन्तर्राष्ट्रिय सभा केन्द्र,काठमाडौँ
२००४ पायल शाक्य काठमाडौँ बिरेन्द्र अन्तर्राष्ट्रिय सभा केन्द्र,काठमाडौँ
२००३ प्रिती सिटौला काठमाडौँ बिरेन्द्र अन्तर्राष्ट्रिय सभा केन्द्र,काठमाडौँ
२००२ माल्भिका सुब्बा काठमाडौँ बिरेन्द्र अन्तर्राष्ट्रिय सभा केन्द्र,काठमाडौँ भाग लिईनन
२००० उषा खड्गी वीरगञ्ज बिरेन्द्र अन्तर्राष्ट्रिय सभा केन्द्र,काठमाडौँ
१९९९ श्वेता सिंह काठमाडौँ बिरेन्द्र अन्तर्राष्ट्रिय सभा केन्द्र,काठमाडौँ
१९९८ निरू श्रेष्ठ काठमाडौँ बिरेन्द्र अन्तर्राष्ट्रिय सभा केन्द्र,काठमाडौँ
१९९७ निलिमा गुरुङ पोखरा
१९९७ झरना बज्राचार्य काठमाडौँ
१९९६ पुनम घिमिरे काठमाडौँ
१९९५ सुमी खड्का काठमाडौँ
१९९४ रुबी राणा वीरगञ्ज

यी पनि हेर्नुहोस

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q12938564
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६३/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “मिस नेपाल।” नेपाली विश्वकोश, ३० जुलाई २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%BF%E0%A4%B8_%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2। हेरिएको: १२ नोभेम्बर २०२६।