हवल्दार भिक्टोरिया क्रस भनभक्त गुरुङ गोर्खा जसले द्वितीय विश्व युद्धमा बर्मामा दोश्रो गोर्खा राइफलको तेश्रो बटालियनबाट राइफलम्यानको रूपमा बह्दुरीपुर्वक लडे बापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस पदक पाएका थिए ।
प्रारम्भिक जीवन र सेवा
भनभक्त गुरुङको जन्म गोरखाको फल्पूमा १९७८ मा भएको थियो । उनी अठार वर्षको उमेरमा दोश्रो विश्व युद्धको समयमा दोश्रो गोर्खा राइफलमा भर्ति भएका थिए ।
उनको रेजिमेन्टले लडाई सम्मान तथा उनले राजा जर्ज पाँचौबाट बकिंघम प्यालेसमा भिक्टोरिया क्रस पदक पाएका थिए ।
उनको मृत्यु १ मार्च २००८ मा ८६ वर्षको उमेरमा भयो ।
पदक
उनको भिक्टोरिया क्रस गोर्खा संग्राहलय , बेलायतमा प्रदर्शनमा राखिएको छ।
मृत्यु
उनको मृत्यु १ मार्च २००८ मा ८६ वर्षको उमेरमा भयो ।
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q4900957
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “भनभक्त गुरुङ”। नेपाली विश्वकोश, ४ जुलाई २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/भनभक्त_गुरुङ (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, July 4). भनभक्त गुरुङ. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/भनभक्त_गुरुङ
“भनभक्त गुरुङ.” Nepali Encyclopedia, 4 July 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/भनभक्त_गुरुङ. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “भनभक्त गुरुङ.” Nepali Encyclopedia. Last modified July 4, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/भनभक्त_गुरुङ.
@misc{nepaliencyclopedia_832,
author = {{Nepali Encyclopedia Editors}},
title = {भनभक्त गुरुङ},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AD%E0%A4%A8%E0%A4%AD%E0%A4%95%E0%A5%8D%E0%A4%A4_%E0%A4%97%E0%A5%81%E0%A4%B0%E0%A5%81%E0%A4%99},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - भनभक्त गुरुङ T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/07/04 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AD%E0%A4%A8%E0%A4%AD%E0%A4%95%E0%A5%8D%E0%A4%A4_%E0%A4%97%E0%A5%81%E0%A4%B0%E0%A5%81%E0%A4%99 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/भनभक्त_गुरुङ · अद्यावधिक ४ जुलाई २०२६ · समीक्षा: समीक्षा बाँकी
